विराटनगर

जापानमा रहेका कृष्णकुुमार कार्कीले रतुुवामाईका वाढी पीडितका १० घर वनाई दिने

विराटनगर, १९ मंसिर । समाजसेवी कृष्णकुुमार कार्कीले मोरङ रतुुवामाई नगरपालिकाका वाढी पिडितलाइ घर वनाइदिने भएका छन । रतुुवामाइ नगरपालिका ९ मा घरभई हाल जापानमा वसेर लामो समयदेखी सामाजिक सेवामा लागेका कार्कीले रतुुवामाई ३ महादेवा बस्तीका १० परिवारलाई घर वनाइदिने भएका हुन । घर निमार्ण समितिका संयोजक चित. . .


विराटनगर र सुनसरीका २ लाख ८० हजार स्कूले बालबालिकाको निःशुल्क आँखा जाँच गरिने

विराटनगर, १९ मङ्सिर ।  प्रदेशलाई ‘आई केयर टुरिज्म’ केन्द्रको रुपमा विकास गरिने १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले बताएका छन् । बुधवार विराटनगरमा नेपाल नेत्र ज्योति संघ र अरविस अन्तर्राष्ट्रिय संस्थाले शुरू गरेको स्कूले बालबालिकामा देखिने दृष्टिदोष निवारण कार्यक्रमको उद्घाटनको क्रममा मु�. . .


प्रदेश १ योजना आयोग गठन भएको एक महिना ५ दिन पछि सपथ, अरु प्रदेश भन्दा नमुना बनाईने

विराटनगर, १९ मंसिर । प्रदेश १ मा योजना आयोग गठन भएको एक महिना ५ दिन पछि आयोगका पदाधिकारीलाई सपथ ग्रहण गराईएको छ । प्रदेश १, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले आयोजना गरेको सपथग्रहण कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले उपाध्यक्षमा नियुक्त भएका सुबोधराज प्याकुरेल, पुर्ण लक्सम र मिना भण्डारीलाई. . .


विराटनगरका विद्यालय प्राङगणः राजनितीक दलको अखडा अनि प्रेमकाे अड्डा (भिडियाे रिपाेर्ट)

प्रेम देवान विराटनगर, १९ मंसिर । विराटनगर १० सन्सारी माईस्थानमा रहेको एउटा सरकारी विद्यालय छ । आज भन्दा ६३ बर्ष अगाडी स्थपना भएको विद्यालय परिसरमा प्रेम गर्ने जोडीदेखि राजनीति दलको भेला हुने थलो बनेको छ । विस २०१२ सालमा स्थापना भएको भानु मोरङ आधारभुत विद्यालयमा पछिल्लो समय राजनीति दलको भेला तथा जमघट. . .


प्रदेश नम्बर १ मा टिपरलाई लिएर आयो यस्तो नयाँ नियम

विराटनगर मङ्सिर १९, प्रदेश नम्बर १ मा टिपरलाई लिएर नयाँ नियम आउने भएको छ । प्रदेश नम्बर १ का १४ जिल्लामा पिक आवरमा टिपर गुड्न बन्देज लगाइने भएको छ । टिपरका कारण दुर्घटनाको जोखिम बढेपछि राजमार्ग तथा सहायक राजमार्गमा दुर्घटनाको जोखिम बढाउनका साथै ट्राफिक व्यवस्थापनमा असर गरेपछि पुस १ गतेबाट दैनिक ४ घण्�. . .


बिराटनगरको नोबेलमा नौ देशका बरिष्ठ न्यूरो सर्जनको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन

बिराटनगर, मंसिर १९। नोबेल शिक्षण अस्पतालमा न्यूरो सर्जनहरुको दुई दिवसिय अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न भएको छ । एशियन मेडिकल स्टुडेन्ट एण्ड रेसिडेन्स सोसाईटी फर न्यूरो सर्जरी र नोबेल मेडिकल कलेजको संयुक्त आयोजनामा भएको सम्मेलनमा नौ देशका बरिष्ठ न्यूरो सर्जनहरु भेला भएका थिए । कार्यक�. . .


विराटनगरमा जारी अन्नपुर्ण सिमेन्ट कर्पोरेट फुटसलमा सिटिजन र जनता बैंक बिजयी

विराटनगर, मंसिर १९।  विराटनगरमा जारी अन्नपुर्ण सिमेन्ट कर्पोरेट फुटसलमा मंगलबार २ खेल सम्पन्न भएका छन् । द स्र्पोट्स हव विराटनगरले आयोजना गरेको उक्त प्रतियोगितामा मंगलबार भएको पहिलो खेलमा जनता बैंकले नेपाल बैंकलाई ७-१ गोल अन्तरले हराएको छ । जनता बैंकका तर्फबाट डमर मगरले ३ , बिनोद कार्कीले ३ गोल र पे�. . .


सीएको सबै काम अब विराटनगरबाटै हुने, १४ जनाले सदस्यताकाे लागि अावेदन दिए

विराटनगर, १९ मंसिर । नेपाल चार्टर्ड एकाण्टेन्ट्स संस्था (आईक्यान)ले आफ्ना सबै सेवा बिराटनगरबाट पनि शुरु गर्ने भएको छ । जसको लागि चार्टर्ड एकाउन्टेन्स (सिए)को सदस्यता देखि सीएको परीक्षाको लागि विराटनगरबाटै सेवा शुरु हुन लागेको हो । विराटनगरबाट ४ बर्ष देखि सीए पढाई हुँदै आएको र यहाँ पढेका बिद्यार्थीहर�. . .


बिराटनगरका युवा इसामे फोरममा सहभागी हुन दुबई प्रस्थान

बिराटनगर मङ्सिर १९ , लायन्स क्लब अन्तरास्ट्रियको डिसेम्बर ५ तारिकबाट दुबइमा सुरु हुन लागेको इसामे फोरममा सहभागी हुन बिराटनगरका ५ युवा दुबइतर्फ प्रस्थान गरेका छन । नेपालबाट थुप्रै लायन्स तथा लियो सहभागी भइरहेको कार्यक्रममा बिराटनगरबाट ५ जना लियो सदस्यहरू कार्यक्रममा सहभागी हुन दुबै तर्फ प्रस्थान ग�. . .


मोरङबाट आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रशिक्षक बिहीन अवस्थामै खेलाडी छनौट

विराटनगर, १९ मङ्सिर । मोरङमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रशिक्षक बिहीन अवस्थामा खेलाडी छनौट भइरहेको छ । जिल्ला खेलकुद विकास समिति मोरङको आयोजनामा जारी छनौटमा २२ वटा खेलका खेलाडी छनौट प्रक्रियामा रहेको समितिका अध्यक्ष किशोरलाल अमात्यले जानकारी दिए । राष्ट्रिय खेलकुद परिषद्ले सुरुव�. . .


बालुवा अनलोड गर्ने क्रममा बुढीगंगामा करेण्ट लागेर सहचालक घाइते

विराटनगर,  १८ मंसिर । मोरङको बुढीगंगा गाउँपालिका-१ मा करेण्ट लागेर १ जना घाइते भएका छन् । बिहान ९ बजेको समयमा  बिराट मेडिकल कलेजमा ना. ४ ख. ३४९५ नम्बरको ट्रिपरबाट बालुवा अनलोड गर्ने क्रममा माथिबाट बिजुलीको तारमा छुँदा सोही ट्रिपरका सह-चालक धनकुट्टा चौविसे गाउँपालिका- ७ बस्ने वर्ष २६ को मदन लिम्बु घाइते भ. . .


विराटनगरकाे रानीबाट अवैध सामान सहित २ पक्राउ

विराटनगर,  १८ मंसिर ।  विराटनगर महानगरपालिका-१६ को बिभिन्न स्थानबाट प्रहरीले करिव ८५ हजार मूल्य बराबरको अवैध सामान सहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१६ बस्ने बर्ष २१ को धनराज साह र बर्ष २१ को श्रवण यादवलाई पक्राउ गरेको हो । भारतबाट �. . .