विराटनगर

बिराटनगरको फोहरमैला व्यवस्थापनमा विवाद

बिराटनगर माघ २७, विराटनगर उपमहानगरपालिका भित्रको फोहरमैला व्यवस्थापन गर्ने जिम्मेवारी लिएका समूह बिच विवाद भइ एक कम्पनीले आफ्नो सेयर झिकेको छ । फोहर व्यवस्थापन गर्ने जिम्मा पाएका वेस्ट म्यानेजमेन्ट ग्रुप नेपाल प्रालि मा रहेका चार कम्पनी मध्ये एउटाले आफ्नो १० प्रतिशत रहेको सेयर निकालेको छ । कम्पनी. . .


महेन्द्र मोरङ क्याम्पसमा ताला , स्ववियु निर्वाचन स्थगन गर्न माग

बिराटनगर माघ २७ , विप्लव नेतृत्वको माओवादी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बिराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा तालाबन्दी गरेको छ । संगठनले आफ्नो मातृ पार्टीको महाधिवेशनलाई वास्ता नगरी त्रिभुवन विश्वविद्यालयले स्ववियुको निर्वाचन मिति तय गरेको हुनाले उक्त मितिमा हुने चुनाव स्थगन�. . .


विराट एक्स्पोमा विशेष आकर्षण “हेलि सिटि टुर”

बिराटनगर माघ २७ , बिराटनगरमा उद्योग संगठन मोरङको आयोजनामा फागुन ११ गतेदेखि १७ गतेसम्म हुन लागेको विराट एक्स्पो २०७३ मा विशेष आकर्षणको रुपमा "हेलि सिटि टुर" रहेको छ । उक्त एक्स्पोमा हेलिकप्टरबाट बिराटनगरको सिटि टुर गराइनेछ । उक्त टुरको लागि प्रति व्यक्तिले सात हजार पाँच सय रुपैया शुल्क तिर्नुपर्ने उक्�. . .


मोडल अनुप बिक्रम शाहीको बिराटनगरमा भब्य स्वागत

बिराटनगर माघ २७ , नेपालमा युवा पुस्तामा लोकप्रिय मोडल अनुप बिक्रम शाही पुर्वान्चल कलेज प्रिन्सका प्रतियोगीलाई तालिम दिन बिराटनगर आएका छन् । उनको बुधबार बिराटनगर बिमानस्थलमा भव्य स्वागत भव्य स्वागत गरिएको थियो। पुर्वान्चल कलेज प्रिन्स र प्रिन्सेसको प्रतियोगीहरुलाई प्रशिक्षण गर्नका लागि म्यान हन. . .


छैनन् २००३ देखि नयाँ किताब डिग्री कलेजको पुस्तकालयमा

बिराटनगर माघ २६ , कुनै समय बिद्यार्थीले भरिभराउ हुने  बिराटनगरस्थित स्नाकोतर कलेजमा अहिले भने खासै भरिभराउ छैन । कलेजमा पढाई हुने बिषय धेरै भएपनि बिद्यार्थी भने निक्कै कम रहेका छन् । अझ हामी उक्त कलेजको पुस्तकालयमा छिर्ने हो भने त्यहाँ पुस्तक त भेटिन्छन तर निक्कै पुराना एडिसनका । पुस्तकालयमा रहेका. . .


हक अधिकार स्थापित गराउन आदिवासि जनजाति एक हुनुपर्ने

प्रेम देवान विराटनगर, २५ माघ । आदिवासी जनजातीहरुको आफनो हक अधिकार स्थापित गराउन संठगित भएर लाग्नुपर्ने एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् । मोरङ जिल्लामा ३ लाख ९६ हजार आदीवासि सामुदायका रहेको जिल्लामा एक एक जुट भएर नलाग्दा आफनो अधिकार स्थापित गराउन नसकेको भन्दै एक जुट भएर लाग्नुपर्नेमा उनीह�. . .


नायिका रिमाद्धारा सुपर मोडलका प्रतिस्प्रधीलाई तालिम

प्रेम देवान विराटनगर २५ माघ । छैठौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१७ का प्रतिस्प्रधिहरुलाई नेपाली सिने जगतकी हस्ती नायिका रिमा विश्वकर्माले व्यात्तित्व विकास तथा पब्लीक स्पिीकिङ्ग सम्बन्धी एक दिने प्रशिक्षण दिएकी छिन् । विराटनगरको हाटखोला स्थित फन एण्ड फुड रिर्सोटमा जारी  बन्द प्रशिक्षण त�. . .


मिस पुर्बेली सुपर मोडलको झापा अडिसन सम्पन्न

बिराटनगर माघ २५ , ए-वान इन्टरटेनमेन्टको आयोजनामा सुरु भएको म्याजिक मिस पुर्बेली सुपर मोडल २०१७ को अडिसन बिर्तामोडमा भव्यताका साथ सम्पन्न भएको छ   । बिर्तामोडको रेड मग हस्पिटालिटिको सभा हालमा आयोजित उक्त अडिसन कार्यक्रममा झापाका युवतीहरुले अडिसन दिएका थिए  । बिराटनगरमा मात्रै नभएर झापा जिल्ला सम्म �. . .


हाम्रो नर्सीङको छैठौ वार्षिक उत्सव सम्पन्न

विराटनगर । विराटनगर–५ मा रहेको हाम्रो स्कूल अफ नर्सीङ कलेजले आफ्नो स्थापनाको छैठौ बार्षिक उत्सव मनाएको छ । विराटनगरमा सोमबार विभिन्न कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव, चौथौ ब्याचका विद्यार्थीलाई विदाई तथा आठौं ब्याचका विद्याथीहरुलाई समेत स्वागत गरेर मनाएको हो । वर्षिक उत्सवमा कलेजमा अध्यन�. . .


महेन्द्र मोरङमा अखिल क्रान्तिकारीको उम्मेदवारी घोषणा

प्रेम देवान विराटनगर, २३ माघ / आगमी फागुन १४ गते हुने महेन्द्र मोरङ क्याम्पसको स्तन्त्र विद्यार्थी यूनियनको अधिवेशनको लागि अखिल क्रान्तिकारी मोरङले आफ्नो उम्मेदवारी घोषणा गरेको छ । विराटनगरमा आईतबार पत्रकार सम्मेलन गरि राजधानी बाहिर महत्वपूर्ण मानिने मोरङ क्याम्पसको लागि अध्यक्षमा जिसस न्यौपान. . .


नेपाल विद्युतिय व्यवसायी महासंघ (फिन) को राष्ट्रिय भेला विराटनगरमा सम्पन्न

विराटनगर, २३ माघ /  नेपाल विद्युतिय व्यवसायी महासंघ (फिन) को राष्ट्रिय भेला विराटनगरमा सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन भएको भेलाले विभिन्न निर्णाय गर्दै राष्ट्रिय भेला राजधानी बाहिर मोफसलको जिल्लामा पहिलोट पटक विराटनगरमा  आज आईतबार सम्पन्न गरेको हो । भेलाले विद्युतिय व्यवसायीहरुको हकहितसहितको. . .


पूवी आठौ दिक्षान्त समारोह आगामी फाल्गुन २२ गते

बिराटनगर,२३ गते माघ ।  पूर्वाञ्चल बिश्वबिद्यालय केन्द्रिय कार्यालय बिराटनगरले आठौ दिक्षान्त समारोह आगामी फाल्गुन २२ गते गर्ने  गर्ने भएको छ । पूर्वाञ्चल बिश्वबिद्यालयका परिक्षा नियन्त्रक मोहन बहादुर बस्नेतले बिश्वबिद्यालयले आठौ दिक्षान्त समारोह भब्य र सब्य रुपमा गर्ने निधो गरेको छ यसका लागि पुर�. . .