विराटनगर

विराटनगरमा क्यान इन्फोटेक : घर बसीबसी इसेवाबाट अनलाइन टिकट लिन सकिने

बिराटनगर पुष १८ , विराटनगरमा हुन लागेको सुविसु क्यान इन्फोटेक २०१९ को तयारी अन्तिम चरणमा पुगेको छ। विराटनगरमा बृहत प्रबिधि मेलाका रुपमा आयोजना गर्न लागिएको क्यान इन्फोटेकमा प्रबिधि प्रदर्शनीका साथै सेमिनार, कन्फरेन्स स्मार्ट सिटी र साइबर सुरक्षाबारे समेत जानकारी गराइने जनाइएको छ । त्यसका लागि का. . .


विराटनगर डिबेटिङ्ग च्याम्पियनसिपमा डिएभि स्कुल विजेता

बिराटनगर पुष १८ , विराटनगरी , स्पिकर्स क्लबको सयुक्त आयोजनामा तथा प्याब्सन विराटनगरको सहकार्यमा आयोजित विराटनगर डिबेटिङ्ग च्याम्पियनसिप २०१९ विराटनगरमा सम्पन्न भएको छ । उच्च अदालत विराटनगरका मुख्य न्यायधिसमा डा. कुल रत्न भुर्तेलको प्रमुख आतीथ्यमा सम्पन्न कार्यक्रममा प्याब्सन मोरङ्गका सल्लाहाक�. . .


विराटनगरमा ढाका टोपी दिवस यसरी मनाईयो (भिडियो सहित)

प्रेम देवान । विराटनगर १७ पुस । ‘नेपाली गोर्खाली हुनुमा गर्व गरौँ नेपाली पनलाई संरक्षण गरौ र विस्तार गारौ’ भन्ने मुल नाराका साथ विराटनगरमा टोपी दिवस मनाईएको छ । विराटनगरका युवा अभियन्ताहरुले मगलबार झाँकी सहित निस्किएको ¥यालीले टोपी दिवस मनाएको हो । युवाहरुले विराटनगर ट्राफिक चोकबाट लाखे नाच सहित व्. . .


विराटनगरको बखरीबाट लागुऔषध सहित २ जना पक्राउ

विराटनगर, १७ पुस । विराटनगरबाट प्रहरीले लागु औषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका वडा नं. ११ मा प्रहरीले लागु औषध सहित २ जनालाई पक्राउ गरेको हो । प्रहरी चौकी बखरीबाट खटिएको प्रहरी टोलीले विराटनगर ११ बस्ने बर्ष २४ को रेहान श्रेष्ठ र सिरहा भगवानपुर गाउँपालिका ६ बस्ने बर्ष २४ �. . .


बेलवारीमा एकै स्थानमा ४ वटा सवारी साधन दुर्घटना, ६ जना घाईते

विराटनगर, १७ पुस । मोरङ बेलबारी नगरपालिका २ थापाचोक स्थित पुर्ब पश्चिम राजमार्गमा पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको को २७ प.४६९९ न.को मोटरसाईकललाई सोही दिशा तर्फ जादै गरेको मे.१ च.१६४० नं.को भेनले पछाडिबाट ठक्कर दियो । सोही स्थानमा पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको को.१ ख.६१७० नम्बरको बसले भेनलाई ओभरटेक गर. . .


विराटनगरमा अन्तर्राष्ट्रिय जुनियर व्याडमिण्टनको तयारी, वङ्गलादेशदेखि म्यानम्यारसम्मका खेलाडी आउने

 विराटनगर, १७ पुस । विराटनगरमा सर्वाधिक राशिको राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय व्याडमिण्टन प्रतियोगिता हुने भएको छ । मोरङ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा आगामी पुस २४ गतेदेखि २८ गतेसम्म शहिद रंगशाला विराटनगरको कवर्ड हलमा हुने भएको हो । मोरङ जिल्ला ब्याडमिन्टन संघले मंगलबार विराटनगरमा पत्र�. . .


नयाँ वर्ष २०१९ को आगमनमा यस्तो देखियो विराटनगरमा (फोटो फिचर सहित)

  प्रेम देवान । विराटनगर, १७ पुस । विराटनगरमा सोमबार साँझ अन्य दिनको भन्दा फकर वातावरण थियो । बजारमा मानिसको चहलपहलसँगै होटल तथा रेष्टुरेन्टहरुमा रमाईलो साँगीतिक कार्यक्रमहरु । नयाँ र राम्रा कपडामा मात्र हैन, मेकअप र सिङ्गारपटारमा देखिन्थे । जव बेलुकी हुदै गयो बिभिन्न समुह बनाएर मानिसको हुल विराटनग. . .


बिराटनगरमा डिबेट च्याम्पियनसिपको फाईनल आज हुँदै

विराटनगर, पुस १७। विराटनगरमा डिबेट च्याम्पियनसिपको फाईनल आज हुँदै छ। विराटनगरी र विराटनगर स्पिकर्ष क्लबकाे आयोजना तथा प्याब्सन विराटनगरको सहकार्यमा आज विरेन्द्र सभागृहमा वाद-विवाद प्रतियोगिता संचालन गरिने भएको हो । वाद-विवाद प्रतियोगिताले विराटनगरमा शैक्षिक वाद-विवाद, तार्किक बहसको अभ्यास वि�. . .


प्रदेश २ का मुख्यमन्त्रीलाई प्रदेश १ मा अभिनन्दन, दुई तिहाई जनता अधिकारबिहीन रहेकाे राउतकाे दावी

विराटनगर, १७ पुस ।  संघीय समाजवादी फोरमले प्रदेश १ मा पार्टीका गतिविधिलाई गति दिन प्रदेश २ का मुख्य मन्त्रीलाई सक्रिय गराएको छ। पर्टीले सोमबार प्रदेश १ को मोरङमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको सहभागीतामा आमसभा गरेको छ। संघीयता ल्याउनमा मधेस आन्दोलन नै जग भएको चर्चा भइरहेका बेला प्रदेश १ मा ग�. . .


प्रधान सेनापति र १ नम्बर प्रदेश प्रमुख बिच भेटवार्ता, सुरक्षाकाे विषयमा छलफल

विराटनगर, १७ पुस । सातै प्रदेशका प्रदेश प्रमुखसँग भेटघाट तीव्र पारेका नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापाले आज १ नम्बर प्रदेशका प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोबिन्दबहादुर तुम्बाहाडसँग शिष्टाचार भेटघाट गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा भएको भेटघाटमा प्रधानसेनापति थापाले संघीय संरचना. . .


समायोजनको बिरोधमा कर्मचारी धर्नामा, विराटनगरमा लेखा समुहका कर्मचारी पनि आन्दोलनमा

विराटनगर, १७ पुस । सरकारले हालै ल्याएको कर्मचारी समायोजन अध्यादेश २०७५ ले अन्यौलता सृजना गरेको भन्दै लेखा समूहका कर्मचारीहरु पनि आन्दोलित भएका छन । देशभरिका कर्मचारीसँगै अध्यादेशको विरोधमा उत्रिएका मोरङमा कार्यरत लेखा समूहका कर्मचारीहरुले विराटनगरस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय परिसरमा ध�. . .


विराटनगरमा विद्यार्थीमाथि यौन दुर्व्यवहार आरोपमा शिक्षक पक्राउ (हातपात र कुटपिटको यस्तो भिडियो)

प्रेम देवान/ओवी विराटनगर,१६ पुस । वलात्कारका घटना एकपछि अर्को गर्दै सार्वजनिक भईरहँदा विराटनगरमा पनि एक शिक्षकले आफ्नै विद्यार्थीमाथि यौन दुर्ब्यवहार आरोप लागेको छ । विराटनगर १० संसारी माई स्थानमा रहेको एडुमार्क ईन्स्टिच्युटमा कार्यरत शिक्षकमाथि यौन दुर्ब्यवहारको आरोपमा पक्राउ परेका हुन् । सप�. . .