विराटनगर, १५ पुस । मिस पूर्वेली सुपर मोडल सातौ संस्करणको उपाधि रोजिना तामाङले जितेकी छन् । १९ जना प्रतिष्पर्धीलाई पछि पार्दै तामाङले यस बर्षको मिस पूर्वेलीको उपाधि हात पारेकी हुन् । रोजिनाले २० तोलाको चाँदीको ताजसँगै नगद २ लाख ५० हजार, ईण्डोनेसियाको बाली भम्रण र सिम्रिक एयरलाइन्सबाट उपलब्ध अन्नपूर्ण. . .
विराटनगर,१५ पुस । गुरुङ समुदायले पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गरेर आईतवार ‘तमु ल्होसार’ पर्व मनाएका छन् । देश तथा विदेशमा रहेका गुरुङ समुदायले ल्होसार पर्व भव्य रुपमा मनाएका हुन्् । यसैविच यता विराटनगरमा रहेका गुरुङ समुदायले पनि आईतबार विविध कार्यक्रममा गरी नयाँ वर्ष ल्होसार मनाए । तमु �. . .
प्रेम देवान विराटनगर १५ पुस । विराटनगरमा थारु समुदायले माघी पर्व भव्य रुपमा मनाउने भएका छन् । थारु कल्याण कारिणीसभा मोरङले विराटनगरमा पत्रकार आईतबार पत्रकार सम्मेलनकोे आयोजना गरी माघे संक्रान्तीमा जातीय परिकारको प्रचारप्रसार गर्ने तयारी जनाएको हो । माघी महोत्सव महोत्सव संयोजक गौरब तबदारले लोप ह�. . .
विराटनगर, पुस १५ पराम्परगत रूपमा हलो जोतेर खेती गर्दै आएका मोरङका किसानहरूले अहिले आधुनिक उपकरण प्रयोग गर्न थालेका छन् । जिल्लाका १७ स्थानीय निकायले कृषिलाई महत्व दिनाका साथै आधुनिक उपकरणमा जोड दिएकाले गोरु लगाएर धान दाउनी गर्ने समस्या समेत अन्त्य भएको छ । खनजोतका लागि सहज र उत्पादनसमेत वृद्धि हुन. . .
विराटनगर, १५ पुस । मोरङ बुढीगंगा गाउँपालिकामा रहेको महिला जागृति तथा वृद्धाआश्रमले चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदीसहित २१ जना व्यक्तिलाई सम्मान गरेको छ । वृद्धाश्रमले शनिवार आयोजना गरेको कार्यक्रममा प्राज्ञ सुवेदीसहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्. . .
बिराटनगर, पौष १५ । १ नम्बर प्रदेशका २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाईते भएका छन् । धनकुटाको पात्लेखोलामा भएको सवारी दुर्घटनामा परी १ जनाको को मृत्यु भएको छ । शनिवार साँझ सवा ५ बजेको समयमा धनकुटाबाट धरान तर्फ आउदै गरेको ग ३ ख ६१५१ नम्बरको मालबाह�. . .
बिराटनगर पुष १५ , बिराटनगरको आज बिहानको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । बिराटनगरको आजको अधिकतम तापक्रम २४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । यस्तै ,काठमाडौं उपत्यकाको तापक्रम एक डिग्री सेल्सियसमा झरेको छ । आज विहान ५ बजेर ४५ मिनेटम�. . .
विराटनगर, १५ पुस । विराटनगरको सिमावर्ती बजार जोगबनीमा अन्तराष्ट्रिय विद्यापति महोत्सव आयोजना गरिएको छ । जोगबनीस्थित मिथिला विकास समाजले आयोजना गरेको कार्यक्रममा नेपाल तथा भारत दुवैदेशका राजनितिज्ञ,साहित्यकार,कलाकार,गायक लगायत सहभागि भएका छन । मैथिली भाषाका प्राचिन कवि विद्यापतिलाई मैथिली भाषील. . .
विराटनगर, १५ पुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गुरुङ जातिको चाड तमु ल्होसार २०७५ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दे मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहेका तमु समुदाय लगायत सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्. . .
विराटनगर, १४ पुस । अन्तराष्ट्रिय स्तरको मेलामा भित्र कार्यक्रमको समापन भई रहँदा मेलाको भित्र र बाहिर बालकहरु श्रम गर्दै थिए । आज भन्दा करिब २ बर्ष अगाडी नै बिराटनगर महानगरपालिका बालमैत्री घोषणा भएको स्मरण हुँदा हुँदै पनि बालक श्रमिकको रुपमा खेलौना बनाउने तथा बेच्नमा ब्यस्त देखिन्थे । निगरानी गर्ने �. . .
विराटनगर, १४ पुस । विराटनगरमा जारी बिराट एक्स्पो सम्पन्न भएको छ । आज एक कार्यक्रमको आयोजना गरी मेला पुर्ण रुपमा सम्पन्न भएको आयोजकले जनाएको छ । मोरङ ब्यापार संघको आयोजनामा भएको मेलामा करिब २२ करोडको कारोवार भएको ब्यापार संघका अध्यक्ष पवन कुमार रासडाले जानकारी दिए । करिब १ लाख २५ हजार दर्शकले अवलोकन गर�. . .
विराटनगर, १४ पुस । मोरङको बुढीगंगा गाउँपालिकामा अन्तराष्ट्रिय महिला कबड्डी हुने भएको छ । बुढीगंगा गाउँपालिका वडा नम्बर ३ को खेल मैदानमा प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगिता गराउनको लागि भुवनेश्वर मण्डलको अध्यक्षमा मोरङ कबड्डी समिति गठन गरी काम शुरु गरिएको हो । मुल समिती सँगै अन्य नौवटा विभिन्�. . .