विराटनगर

विराटनगरमा रहेका उच्च र जिल्ला अदालत प्रविधि मैत्री, अनलाइनबाटै म्याद तामेली र तारेख 

विराटनगर,१२ मङ्सिर । विराटनगरमा रहेका उच्च र जिल्ला अदालतले सूचना प्रविधिको प्रयोग बढाएका छन् । यी कार्यालयहरुले अनलाइनबाट म्याद तामेली गर्ने र तारेख लिन शुरु गरेका हुन् । जसका कारण अदालती कामकाज छिटोछरितो र पारदर्शी हुन पुगेको छ । २०६७ सालबाट सर्वोच्च अदालतले कम्प्युटर प्रविधिको इण्टरनेट मार्फत क�. . .


प्रदेश नम्बर १ का रोजगारदाताको सूचिकरण पुस १ गतेदेखि हुने

विराटनगर, ११ मङ्सिर ।  सरकारले मंगलबार सामाजिक सुरक्षा योजना  सुरु भएको घोषणा गरे पनि लागू हुन भने केही महिना लाग्ने भएको छ । सबैभन्दा पहिले रोजगारदाताको सूचि तयार हुन्छ । त्यसपछि रोजगारदाताले श्रमिकको सूचि तयार पार्छन् । रोजगारदाता र श्रमिकको सूचि तयार भएपछि कति रकम उठ्छ भन्ने आंकलन गरिन्छ र सामाजि. . .


सरकारले मजदुरलाई पेन्सन दिने घोषणा गरे लगत्तै विराटनगरमा दिपावली (भिडियो सहित)

विराटनगर, ११ मंसिर । विराटनगरमा पनि सामाजिक सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ ।  कार्यक्रम संयुक्त ड्रेड युनियनको अगुवाईमा सोमबार विराटनगरमा ¥याली निकालिएको हो । विभिन्न मजदुर संगठनहरुले समुन्नत वर्तमान र सुरक्षित भविष्यका लागी सामाजिक सुरक्षा, असल श्रम सम्बन्धको आधार सामाजिक �. . .


प्रदेश १ मा शुरु भाे महिला हिंसा बिरुद्धको अभियान,हिंसा अन्त्य गर्न घरबाटै सचेतना खाँचाे

विराटनगर, ११ मंसिर । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले संघीयताले सग्लो रुप लिन नसकेको बताएका छन् । बनाउनु पर्ने निति नियम र कानुनको अभावका कारण संबिधानको ब्यवस्थालाई कार्यान्वयनमा समस्या भएको बताएका हुन् । कानुन नबन्दा संविधानको सुन्दर पक्ष समेत ओझेलमा परेको स्मरण गर्दै पोखरेलले संविधानको. . .


पत्रकार महासंघ मोरङलाई आरति स्ट्रिपले गर्याे दुई लाख सहयोग

विराटनगर,११ मंसिर। नेपाल पत्रकार महासंघ मोरङको भवन व्यवस्थित गर्न आरति स्ट्रिप प्रालिले दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । पत्रकार महासंघको थप पूर्वाधार निमार्णका लागि उद्योग सञ्चालक समितिका उपाध्यक्ष सञ्जिव शर्माले पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेललाई दुई लाखकाे  चेक हस्तान्तरण गर�. . .


बिराटनगरका बुद्धि प्रधान युएईमा जारि टि-१० लिगमा अम्पायरीङ गर्दै

बिराटनगर मङ्सिर ११ , अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा अम्पायरीङमा नेपालका आइसीसी नेपाली अम्पायर बुद्धि प्रधान अहिले युएईमा जारि टि-१० लिगमा अम्पायरको रुपमा रहेका छन् । बिराटनगर घर भएका प्रधान टि-१० लिगमा एक मात्र नेपाली अम्पायर हुन् । प्रधान आईसिसिको डेभलप्मेन्ट प्यानलका अम्पायर हुन् । उनल�. . .


प्रदेश १ का ५६ सांसदको १ अर्ब १२ करोड कार्यबिधिमै अड्कियो

विराटनगर, ११ मंसिर । मोरङ जिल्लामा पुर्वाधार विकास साझेदारी कार्यक्रममा संघीय सांसदको २४ करोड बजेट खर्च हुँदै छ भने प्रदेश सांसदको पनि त्यही अनुपातमा खर्च हुनेछ । प्रदेश प्रदेश सरकारले प्रदेश सांसदको लागि छुट्याएको १ अर्ब १२ करोड कार्यान्वयनमा समस्या भएको छ । संघीय सांसदको निर्वाचन क्षेत्रको लागि �. . .


प्रदेश १ का २५ स्थानीय तहमा अझै बैङ्क पुगेन,वित्तीय संस्थाहरू खुल्ने क्रम जारी

विराटनगर, ११ मङ्सिर। प्रदेश नम्बर १ का २५ स्थानीय तहमा अझै वित्तीय संस्थाको पहुँच पुग्न सकेको छैन । प्रदेशका कुल १ सय ३७ स्थानीय तहमध्ये हालसम्म १ सय १२ स्थानीय तह मात्र बैङ्क तथा वित्तीय संस्थाहरूको पहुँचमा रहेको नेपाल राष्ट्र बैङ्कको विराटनगर शाखाले जानकारी दिएको छ । कार्यालयका निर्देशक दीपेश आचार�. . .


विराटनगरको २५ सय लिटर डिजल घोटालाको अनुसन्धान सिआइबीले गर्ने

विराटनगर, १० मङ्सिर। नेपाल आयल निगमको विराटनगरस्थित प्रदेश कार्यालयको डिपोमा भएको २५ सय लिटर डिजल घोटालासम्बन्धि अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गर्ने भएको छ। निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले तेल घोटालाको अनुसन्धान सिआइबीले गर्ने जानकारी दिएका हु. . .


विराटनगरलाई प्लाष्टिकमुक्त महानगर बनाउनका मेयर पराजुलीले पहल शुरु गर्ने

विराटनगर, १० मङ्सिर । महानगर प्रमुख भीम पराजुलीले विराटनगरलाई प्लाष्टिकमुक्त महानगर बनाउनका लागि पहल सुरु गर्ने प्रतिवद्धता जाहेर गरेका छन्। विराटनगरमा सोमबार आयोजित प्लाष्टिकजन्य वस्तु तथा प्लाष्टिकको झोला नियमक तथा नियन्त्रण अभियानका क्रममा सहभागिहरुले महानगरलाई प्लाष्टिकमुक्त नगरका लागि म�. . .


विराटनगरमा पनि देखियो तराईमा मनाईने सामाचखेवाको रौनकता हेर्नुहोस फोटो फिचर सहित..

प्रेम देवान विराटनगर १० मसिर । संसारीमाई स्थानमा रहेको भानुकला केन्द्रका कलाकारहरु शनिबार राती ७ बजेको समयमा विराटनगर १२ बखरीमा पुगे । भानुकल ाकेन्द्रका करिब एक दर्जन बढी कलाकारहरु बखरीमा फरक – फरक पोसाकमा सजिएर पुगेका थिए । कोही सतार पहिरानमा थिए भने कोही थारु अनि मैथली । तराईको प्रसिद्ध लोकपर्वक�. . .


विराटनगरको हाम्रो नर्सिङ कलेजमा अभिमुखिकरण

विराटनगर १० मंसिर । विराटनगर एयरपोर्ट छेउमा रहेको हाम्रो स्कूल अफ नर्सिङ कलेजले नयाँ भर्ना भएका विद्यर्थाीहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रmमा सम्पन्न गरेको छ । कलेजले सोमबार एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुलाई अभिमुखिकरण दिएको हो । कलेजमा विएससी नर्सिङमा नयाँ भर्ना भएका विद्यार्थीहरुला. . .