विराटनगर

मोरङ र उदयपुरमा भएकाे छुट्टाछुट्टै सडक दुर्घटनामा ५ को मृत्यु, ३ घाइते

बिराटनगर, १० मंसिर । १ नम्बर प्रदेश अन्तर्गत मोरङ र उदयपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मोरङको बेलबारी नगरपालिका-१० भाउन्नेमा बसको ठक्करबाट मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गमा को १ ख ४०१४ न. . .


प्रदेश नम्बर १ मा २ अर्ब ५० करोडको लगानीमा ‘प्रिमियर’ ब्राण्डको फलामे डण्डीको उत्पादन सुरु

बिराटनगर मङ्सिर १०, प्रदेश नम्बर १ मा ‘प्रिमियर’ ब्राण्डमा फलामे डण्डीको उत्पादन सुरु गरिएको छ । सुनसरीको दुहवीमा आठ विघा क्षेत्रफलमा प्लान्ट निर्माण गरेको सारडा ग्रुपले एके राठी ग्रुपसितको साझेदारीमा ‘प्रिमियर’ ब्रान्डमै फलामे डन्डीको व्यवसायिक उत्पादन सुरु गरेको जानकारी शनिबार विराटनगरको बि�. . .


यस्तो देखिन्छ साँझमा बिराटनगर विमानस्थल (तस्बिर सहित)

बिराटनगर मङ्सिर १० , बिराटनगर विमानस्थल पूर्वी नेपालमा रहेको पूर्वाञ्चल नेपालको सबै भन्दा प्रमुख विमानस्थल हो। सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि ल्याएको बजेटमा विराटनगर विमानस्थलको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थल बनाउने उल्लेख गरिएको छ  । बिराटनगर बिमानस्थललाई क्षेत्रीय विमानस्थल बनाएर . . .


तस्बिरमा हेर्नुहोस मिस पूर्वेलीको पहिलो अडिसन,मङ्सिर १५ गते दोस्रो अडिसन

बिराटनगर मङ्सिर १० , विराटनगरमा आयोजना हुँदै आएको मिस पूर्वेली सुपर मोडलको पहिलो अडिसन सकिएको छ । विराटनगरको टेन ११ लाउन्जमा भएको पहिलो अडिसनमा २७ जना युवती सहभागी भएका थिए । पहिलो अडिसनमा पूर्व क्रिकेटर तथा युवा उद्यमी पारस लुनिया, बरिष्ठ फोटोग्राफर रोसन श्रेष्ठ, युवानेत्री सन्तोषी श्रेष्ठ, मेक अ�. . .


अाठ महिना पछि विराट गोल्डकपको खर्च सार्बजनिक, यस बर्षको प्रतियोगिता अन्याेलमा

प्रेम देवान । विराटनगर, ९ मंसिर । विराटनगरमा पहिलो पटक आयोजना गरिएको डे नाईट फुटवल प्रतियोगिताको खर्च आठ महिनासार्बजनिक भएको छ । विराटनगरमा पत्रकार सम्मेलन गर्दै आयोजक समितिका संयोजक नविन रिजालले बिराट गोल्डकप २०७५को आय ब्यय सार्बजनिक गरेका हुन । मोफसलमै पहिलो पटक दिवा र रात्रिकालीन (डे–नाईट) प्रति�. . .


चौथो अन्तराष्ट्रिय थाङता उशु प्रतियोगितामा नेपाल दोस्रो

विराटनगर, ९ मंसिर । भारतको मणिपुरमा सम्पन्न चौथो अन्तराष्ट्रिय थाङ्ता उशु प्रतियोगितामा ८ स्वर्ण पदक जित्दै नेपाल दोस्रो भएको छ । नेपालले १६ वटा रजत पदक जितेको छ । प्रतियोगित पहिलो भने भारत भएको छ । भारतले प्रतियोगितामा १८ वटा स्वार्ण जित्यो । भारत, नेपाल, भुटान, बंगलादेश, म्यानमार र थाइल्याण्ड सहभागि प. . .


विराटनगर जेसिजले शुरु गर्यो, जेसिज सप्ताह

विराटनगर, ९ असोज । विराटनगर जेसीजको जेसीज सप्ताह २०१८ सुरु भएको छ । शनिवारबाट शुरु भएको सप्ताहको उद्घाटन कार्यक्रममा बैठक संचालन विधि सम्बन्धि तालिमको आयोजना गरिएको मुख्य संयोजक सेवक बजगाईले बताए । कार्यक्रममा बिराटनगर महानगरपालिकका जनप्रतिनधिहरूलाई बैठक संचालन बिधि बारे नेपाल जेसीजका पूर्व अध्. . .


विराटनगर जुट मिलबाट उत्पादन भएको सामग्री बिक्रीमा रोक

नवराज कट्टेल विराटनगर, मङ्सिर ९ गते । सञ्चालकबीच आधिकारिकता किचलोका कारण विराटनगर जुट मिलबाट उत्पादन भएको सामग्री बिक्री रोकिएको छ । सुतलीपछि बोरा उत्पादन थालेको जुट मिल सञ्चालक आधिकारिता विवादको उल्झनमा फेरि फसेको हो । जुट मिलले गत भदौ २६ गतेदेखि सुतलीको परीक्षण उत्पादन थालेको थियो । लामो समय त्य�. . .


विराटनगरबाट शुरु भयो मिस पूर्वेलीको पहिलो अडिसन,२७ जना युवती सहभागी

विराटनगर, ९ मंसिर । विराटनगर हरेक बर्ष विराटनगरमा आयोजना हुँदै आएको मिस पूर्वेली सुपर मोडलको यस बर्षको संस्करण अन्तरगत अडिसनको कार्य शुरु भएको छ । शनिवार विराटनगरको टेन ११ लाउन्जमा भएको पहिलो अडिसनमा २७ जना युवती सहभागी भएका थिए । ए वान इन्टरटेनमेन्ट एण्ड फिल्मस् प्रालिको आयोजना गर्ने मिस पूर्वेलीम�. . .


ओबी फेसवुक वाच : धनकुटाको एभोकाडोमा प्रदेश सांसदको चासो, महोत्सवमा यस्तो उत्साह

विराटनगर, ८ मंसिर । धनकुटामा पहिलो पटक एभोकाडो महोत्सव शुरु भएको छ । विश्वको दोश्रो र दक्षिण एसियाकै पहिलो एभोकाडो महोत्सव धनकुटामा शुरु भएको हो । एक नम्बर प्रदेश सभा सदस्य कुसुम श्रेष्ठले महोत्सवको उद्घाटन पछिकाे फाेटाे सार्वजनिक गर्दै आफ्नो फेसबुक स्टाटसमा लेखेकी छिन्, ‘विश्वको दोस्रो एसियाको पहि. . .


विराटनगर जेसीजको अध्यक्षमा सेवक

विराटनगर, ८ मंसिर । विराटनगर जेसीजको अध्यक्षमा सेवक बजगाई निर्वाचित भएका छन् । बजगाई वर्ष २०१९ को लागि अध्यक्षमा निर्वाचित भएका हुन् । विराटनरस्थित एजेलिया बोर्डिङ स्कूलका प्रिन्सिपल तथा प्याब्सनको समेत आवद्ध रहेका बजगाई जेसिजको विभिन्न पदमा रहेका थिए । विराटनगर जेसीजको वरिष्ठ कार्यकारी उपाध्यक्. . .


विराटनगरका साैन्दर्यकर्मीले भने–‘सौन्दर्यकला पेशालाई व्यावसायिक बनाउँछौ’

प्रेम देवान । विराटनगर, ८ मसिर । सुन्दरता आफैमा राम्रो शब्द पनि हो । सुन्दर बनिनको लािग सौन्दर्यताको खाँचो छ । आज त्यही सन्दर बनाउन लागिपरेका विराटनगरका सौन्र्दयकलाकर्मीहरु एक जुट भएका छन् । विराटनगर भरी छरिएर बसेका सौन्दर्यकलाकर्मीहरुले आफ्नो पेशालाई व्यावसायिक बनाउदै लैजाने घोषणा गरे । सौन्र्दय�. . .