विराटनगर

विराटनगरमा नदी तटीय क्षेत्रमा सतर्कता,केराबारी र सुन्दरहरैंचामा अतिवर्षा भए बाढीको जोखिम हुने चिन्ता

विराटनगर । नेपालमा अतिभारी वर्षा हुन्छ भनेपछि पछिल्लो समय मनमा एउटा नराम्रो चित्र कोरिन्छ । त्यो हो, भोटेकोशी बाढी । हुन त त्यो अतिभारी वर्षापछिको विपद् थिएन । हिमपहिरोले हिमतालमा दिएको धक्कापछि भोटेकोशीमा अप्रत्यासित आएको बाढी थियो । जल तथा मौसम विज्ञान केन्द्रीय विभागले दिइरहेको बुलेटिनमा देशैभ�. . .


भीषण वर्षाको पूर्वानुमानपछि विराटनगरमा उच्च सतर्कता सबै संयन्त्र एकिकृत परिचालन गरिने

विराटनगर । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि देशभर वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेसँगै विराटनगर महानगरपालिकाले सम्भावित विपद व्यवस्थापनको तयारीलाई तीव्र बनाएको छ । बाढी तथा डुबानको उच्च जोखिमलाई मध्यनजर गर्दै महानगरले सरोकारवाला निकायहरूसँग छलफल गरी उद्धार, राहत र पुनस्र्थापनाका लाग. . .


विराटनगरमा उदयपुरको दबदबा, ‘ड्रिम टु प्ले’को उपाधि कब्जा

विवेक दाहाल विराटनगर असोज ७ ,नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुर क्रिकेटले जितेको छ। कोशी प्रदेशभरिका ग्रासरुट स्तरका युवा प्रतिभाहरूलाई खोज्ने र व्यावस. . .


मोरङमा कांग्रेसको वडा अधिवेशन अन्तिम चरणमा, क्षेत्र नं ६ का वडामा समेत निर्वाचन

विराटनगर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत देशभर वडा अधिवेशन चलिरहेका बेला मोरङमा पनि वडा अधिवेशन अन्तिम चरणमा पुगेको छ। मोरङमा असोज ५ गतेदेखि सुरु भएको वडा अधिवेशन आज सम्पन्न हुँदैछ। मोरङ क्षेत्र नं. ६ का केही वडामा देखिएको आन्तरिक विवाद छलफलमार्फत समाधान गरेपछि आज बिहान ७ बजेदेखि निर्वा�. . .


मोरङमा बिपीपुत्र सशांकले सुभाष पौडेललाई बनाए संयोजक

विराटनगर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५ औं महाधिवेशनका लागि मोरङमा सुभाष पौडेललाई जिल्ला संयोजक तोकेको छ । १५ औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले नेता पौडेललाई मोरङको जिल्ला संयोजकको जिम्मेवारी दिएका हुन् । पौडेल मोरङको सुन्दरहरैंचा निवासी हुन् । यस �. . .


विराटनगरमा ‘विराट ट्रेड फेयर २०८३’ को तयारी तिब्र

विराटनगर असोज ७ ,  विराटनगर व्यापार संघको आयोजनामा आगामी असोज २२ देखि ३० गतेसम्म विराटनगरस्थित जैन भवनमा ‘विराट ट्रेड फेयर २०८३’ सञ्चालन हुने तयारी भएको छ। "चाडपर्वको उत्सव, व्यापारको महोत्सव" भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस मेलामा उपभोक्ताहरूलाई लक्षित गर्दै विभिन्न घरायसी तथा व्यावसायि�. . .


घरेलु हिंसादेखि अदालतको फैसला कार्यान्वयनसम्म संघर्षरत बर्जुकी युनिसा भट्टराई

विराटनगर । अदालतबाट आफ्नो पक्षमा फैसला भएको एक वर्ष बितिसक्दासमेत फैसला कार्यान्वयन हुन नसकेको र आफू तथा आफ्ना नाबालक सन्तानमाथि ज्यान मार्ने धम्की आएको भन्दै सामाजिक अभियन्ता युनिसा भट्टराई कार्कीले न्याय र सुरक्षाको माग गरेकी छन्। महिला तथा बालबालिकाको अधिकारका क्षेत्रमा क्रियाशील ‘परिवर्तनक�. . .


जीवन विकास समाजको २९औँ वार्षिक उत्सवको अवसरमा वृक्षरोपण कार्यक्रम

विराटनगर । गरिबी रहित नेपालको परिकल्पनासहित वि.सं. २०५४ साल असोज ५ गते स्थापना भएको जीवन विकास समाज, जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनको संस्थापक संस्था हो। जीवन विकास समाजले आफ्नो २९औँ वार्षिक उत्सवको अवसरमा जीवन विकास सामुदायिक अस्पतालसँगै रहेको नहरको बाटोमा वृक्षरोपण क. . .


ज्याकेट नलगाएका सिटी सफारीमा नचढ्न मोरङ ट्राफिक प्रहरीको आग्रह

सोनु साह, विराटनगर । विराटनगरमा सिटी सफारीको संख्या निरन्तर बढ्दै गएपछि ट्राफिक तथा सडक व्यवस्थापनमा चुनौती थपिएको छ । विराटनगर क्षेत्रमा हाल १२ हजारभन्दा बढी सिटी सफारी सञ्चालनमा रहेको बताइएको छ । दैनिक १० देखि १५ वटासम्म नयाँ सिटी सफारी थपिने गरेको जनाइएको छ । सिटी सफारीको संख्या बढ्दै जाँदा विराट�. . .


विराटनगरमा ६६ विद्यार्थीलाई युवा उद्यमी मंचले दियो नयाँ विद्यालय पोसाक

विराटनगर असोज ६ , विराटनगर–१२ मलंगवास्थित श्री जनता बाल कल्याण आधारभूत विद्यालयका ६६ जना विद्यार्थीलाई नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले विद्यालय पोसाक वितरण गरेको छ। वि.सं. २०५८ सालमा स्थापना भएको उक्त विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी न्यून आय भएका परिवारका छन्। आर्थिक अवस्थाका �. . .


भारीवर्षा र बाढीपहिरोको जोखिम बढेपछि मोरङमा सुरक्षा निकाय हाई अलर्टमा

सोनु साह, विराटनगर । मौसम विज्ञान विभाग तथा मौसम पूर्वानुमान शाखाले असोज ७ गतेदेखि ११ गतेसम्म देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। भारी वर्षासँगै बाढी,डुबान,पहिरो तथा अन्य विपद्को जोखिम बढ्न सक्ने भएपछि मोरङमा जिल्ला प्रशासन कार्यालयसहित सुरक्षा निकायहरूलाई हाई अलर्टमा राखि. . .


जीवन विकास स्वयंसेवक दिवस : १६० स्थानमा सामाजिक काम

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले १६० स्थानमा सामाजिक कार्य गरी स्वयंसेवक दिवस मनाएको छ । लघुवित्तको मातृ संस्था जीवन विकास समाजको स्थापना दिवसको अवसर पारेर असोज ५ गते साेमबार 'जीवन विकासको आह्वान देश विकासमा श्रमदान भन्ने मूल नाराका साथ ‘जीवन विकास स्वयंसेवक दिवस’मनाएको हो । कोशी, मध�. . .