विराटनगर

भेडेटारको ‘स्काई वक’ प्रदेश सरकारको आम्दानीको स्रोत

विराटनगर । कोशी प्रदेशमा लगानी सम्मेलन भएको नौ महिनाको अवधीमा एउटा परियोजना उत्पादनमूलक बनेको छ । सार्वजानिक–निजी साझेदारीको नमूना परियोजना प्रदेश सरकारको नयाँ आम्दानी दिने स्रोत समेत बनेको हो । लगानी सम्मेलन २०८२ बैशाश १८ र १९ गते आयोजना भएको थियो । एक खर्ब ५७ अर्ब १८ करोडका परियोजना प्रस्तुत भएका. . .


अनलाइन व्यापारको बहानामा अवैध कपडाको कारोबार गर्ने विराटनगरमा पक्राउ

विराटनगर । अनलाइन व्यापारको बहानामा अवैध कपडाको ओसारपसार गरि कारोबार गर्ने एक व्यक्ति ८३ थान साडी सहित प्रहरीले नियन्त्रमा लिएको छ । इलाका प्रहरी कार्यालय रानी विराटनगरबाट खटिएको टोलीले सोमबार दिउँसो विराटनगर महानगरपालिका–१५ भट्टाचोकबाट ८३ थान साडी सहित एक युवकलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी �. . .


विराटनगरमा सुरक्षित चालक अभियान तीव्र, महेन्द्र मोरङका विद्यार्थी पनि सडक सडकमा

विराटनगर । विराटनगरमा सञ्चालनमा रहेका सिटी सफारीलाई सुरक्षित, अनुशासित, जिम्मेवार तथा मर्यादित रूपमा सञ्चालन गराउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले “सुरक्षित चालक” अभियानलाई तीव्र बनाएको छ । अभियान अन्तर्गत ट्राफिक प्रहरीले महेन्द्र मोरङ क्याम्पस, विराटनगरका छात्र–छात्रालाई. . .


रानी–धरान ४२ किलोमिटर सडकमा पोडवे सञ्चालनका लागि सडक विभागको स्वीकृती

विराटनगर । गत बैशाख १८ र १९ गते विराटनगरमा प्रदेश सरकारले लगानी सम्मेलन आयोजना गरेको थियो । लगानी सम्मेलनमा एक खर्ब ५७ अर्ब १८ करोडका ५१ परियोजनामा लगानी सम्झौता भएको थियो । त्यसमध्ये समझदारी पत्रमा हस्ताक्षर भएको विराटनगरमा पोडवे सञ्चालन गर्ने विषय समेत रहेको थियो । जसको लागत पाँच अर्ब रुपिँया रहेक�. . .


विराटनगरको ११ दिने एक्स्पो सकियो , ५० करोड बराबरको कारोबार, डेढ लाखले अवलोकन गरे

विराटनगर । विराटनगरमा गत पुष ९ गतेदेखी संचालनमा आएको विराट ‘विराट ट्रेड एक्स्पो २०२५’ शनिबार सम्पन्न भएको छ । मोरङ उद्योग व्यापार संघले गत पुस ९ गतेदेखि सञ्चालन गरेको ‘विराट ट्रेड एक्स्पो २०२५’ पुष १९ गते सम्पन्न भएको हो । विराट ट्रेड एक्स्पो २०२५ का संयोजक अमित साराडाले ११ दिनसम्म संचालनमा रहेको एक्�. . .


स्वास्थ्य सेवालाई थप विस्तार गर्दै विराट नर्सिङ्ग होमले ल्यायो अत्याधुनिक ‘क्याथ ल्याब’

विराटनगर । विराटनगरमा रहेको विराट नर्सिङ्ग होमले आफ्नो स्वास्थ्य सेवालाई थप विस्तार गर्दै अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालनमा ल्याएको छ । कार्डियाक, न्यूरो तथा भास्कुलर इन्टरभेन्स्नल सम्बन्धी जटिल रोगहरूको उपचारलाई छिटो, सुरक्षित र सहज बनाउने उद्देश्यका साथ अस्पतालले आइतबारदेखि यो सेवा सुरु गरेक. . .


एउटा हत्याका आरोपी अनुसन्धान गर्दा, अर्को हत्या पनि खुल्यो

विराटनगर । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरे गैरीगाउँमा गत पुस १५ गते शोभितमान थापा मगर र उनकी श्रीमती रत्नमाया मृत अवस्थामा भेटिए । ६० वर्ष उमेर भएका उनीहरु किराना पसल चलाउँथे । सामान्य उनीहरुको हत्या किन भयो ? भन्ने अनुसन्धान गर्दै जाँदा पसल चोरी गर्ने उद्देश्य देखियो । नेपाल प्रहरीको केन्द. . .


फेरी बढ्यो जाडो : विराटनगरका विद्यालय र अस्पतालमा देखिएको छैन ग्राह्रो

विराटनगर । गत हप्ता ह्वात्तै चिसो हुँदाहुँदै घाम लागेर न्यानो भएको विराटनगरको मौसम शनिबार साँझदेखि पुनः चिसो हुन थालेको छ । आइतबार देशभर पश्चिमी वायूको प्रभावका कारण तराई क्षेत्रमा हुस्सु र कुहिरोले चिसो बढाएको छ । बिहानदेखि साँझसम्म दिनभर मौसम चिसो नै रह्यो । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान म. . .


रंगेलीकाे संसारीमाई मंन्दिरमा चाेरी

रंगेली। मोरङको रंगेली नगरपालिका–७ मा रहेको श्री संसारीमाई मन्दिरमा चोरी भएको छ । मन्दिरमै चोरी भएपछि धार्मिक स्थलहरूको सुरक्षा माथि गम्भीर प्रश्न उठेको हो । रातको समयमा मन्दिरको च्यानल गेटमा लगाएको ताल्चा फोडेर भित्र प्रवेश गरी चोरी भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी न. . .


पूर्वाञ्चल बालसेवा आश्रममा नि:शुल्क प्राथमिक आँखा उपचार शिविर सम्पन्न

विराटनगर । भिजन फर चिल्ड्रेन फाउन्डेसनको पहलमा पूर्वाञ्चल बालसेवा आश्रममा आयोजित निस्शुल्क प्राथमिक आँखा उपचार शिविर सफलतापूर्वक सम्पन्न भएको छ। बालबालिकाको दृष्टि स्वास्थ्य अवस्था पहिचान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त शिविरमा आश्रममा रहेका बालबालिका तथा अन्य वृद्धवृद्धाको समेत निःशुल्. . .


विराटनगरमा रहेको एबिसी स्कुलमा विद्यार्थी दिवस विशेष कार्यक्रम सम्पन्न

विराटनगर पुष १९ , विराटनगर–५ स्थित एबिसी स्कुलमा विविध कार्यक्रमसहित विद्यार्थी दिवस मनाइएको छ। कार्यक्रममा विद्यार्थीहरूले गीत गाए, विभिन्न गीतमा नृत्य प्रस्तुत गरे तथा अभिभावकको आँखा खोलिदिने सन्देशमूलक नाटक मञ्चन गरे। नाटकमा मोबाइल प्रयोगका कारण आमा–बुवाले आफ्ना बच्चालाई पर्याप्त समय दिन नसक. . .


फैसला भएको नौवर्षपछि पक्राउ परे २० वर्ष कैद सुनाइएका राई

विराटनगर । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले नौवर्षपछि पक्राउ गरेको छ । मोरङको मिक्लाजुङ गाउँपालिका–५ बस्ने ४६ वर्षीय डिग बहादुर राईलाई प्रहरीले पक्राउ गरेर कानुनी दायरामा ल्याएको हो । जिल्ला अदालत मोरङले २०७३ चैत २७ गते राईलाई कर्तव्य ज्यान मुद्दामा २० वर. . .