विराटनगर १० असोज । मोरङको बाँसबारीमा रहेको मनिस मितलको दुर्गा सेन्सेटिक कम्पनीले भारतीय कामदारलाई मात्र प्रोत्साहन गरेको भन्दै स्थानियवासीले विरोध जनाएका छन् । नेपाली कामदाको कृतिम अभाव देखाई दुर्गा सेन्सेटिक कम्पनीले भारीतय कामदार मात्र प्रयोग गरेको भन्दै स्थानियले बिरोध गरेको छन। घोसित चरणबद�. . .
प्रेम देवान विराटनगर १० असोज । विराटनगर १६ दक्षिण गेट घर भएका डान्सर रविन भुजेलले अभिनय गरेको पहिलो म्यूजिक भिडीयो सार्वजनिक भएको छ । गायक शिब थापा मगरको म्यूजिक भिडीयोमा आवाज रहेको छ । यस गीतमा शब्द तथा संगीत पनि स्वयम शिब थापा मगर कै रहेको छ । रक डान्स मेलोडी को यो गित मा बुगी वगी का सुपर डान्सर रबिन भ�. . .
विराटनगर असोज १० । क्वालिटी नुडल्स इन्डस्ट्रिज प्रालिले लिएर आएको ‘रोमियो’, ‘ज्याकपट’ र ‘निकनक’ ब्रान्डका तयारी चाउचाउ बजारमा लोकप्रिय बन्दै गएको छ। काबरा ग्रुपले क्वालिटी नुडल्स संचालनमा ल्याएको हो । काबरा ग्रुपले ३३ वर्षअघिदेखि क्वालिटी ब्रान्डका बिस्कुट पनि उत्पादन गर्दे आएको छ । क्वालिटी न�. . .
प्रेम देवान विराटनगर, १० असोज । विराटनगर १३ सैनिक टोलमा रहेको श्री बाल मा.बि.को पठन पाठन २ दिन ठप्प भयो भने एक दिन आधा दिन मात्र पठाई भयो । यसको कारण एउटै थियो विद्यालय परिसरमै लागेको दुई दिने अनन्त पुजा मेला । विराटनगर १३ सैनिक टोल बरगाछीमा हरेक बर्ष असोज महिनाको पहिलो साता २ दिन सम्म भव्य मेला लाग्दै आएक�. . .
प्रेम देवान विराटनगर ९ असोज । एरिका फिल्मस प्रोडक्सनले तयार पारेको ‘अुनराग’ नेपाली कथानक चलचित्रका मुख्य कलाकारद्धय विराटनगरमा आईपुगेका छन् । आगामी आसोज १२ गते शुक्रबार अल नेपाल प्रदर्शनमा आउन लागेको फिल्मलाई प्रचार – प्रसार गर्दै मंगलबार विराटनगर आएका हुन् । नेपालका चर्चित पत्रकार ऋषि धमलाकी श्. . .
विराटनगर असोज ९, दाहाल प्रतिष्ठान विराटनगरमा राधाकृष्ण आध्यात्मिक प्रतिष्ठान बराहक्षेत्र प्राचीन हरिद्वार चतराधामको अक्षयकोष स्थापनार्थ लगाइएको श्रीमदभागवत ज्ञान महायज्ञमा ३७ लाख संकलन भएको छ । भदौ ३० गतेदेखि असोज ७ गते सम्म भएको महायज्ञ लगाउने कार्यमा पाँच लाख खर्चसमेत भएको सहआयोजक इन्दिरा र�. . .
बिराटनगर असोज ९। विराटनगरमा रहेको कोशी अञ्चल अस्पतालमा प्रदेश सरकारका मन्त्रीको ठाडो आदेशमा १४ जनालाई नियुक्ति दिइएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको ठाडो आदेशमा अञ्चल अस्पतालमा १४ कर्मचारीलाई नियुक्ति दिइएको हो । मन्त्री घिमिरेका निजी सचिव हिक्मतबहादुर बस्नेतले नियुक्तिका ल. . .
विराटनगर असोज ९ , निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) नगर समिति विराटनगरको अध्यक्षमा मोर्डन एरा स्कूलका संस्थापक निर्देशक इन्द्र कुमार राई निर्वाचित भएका छन् । उनले विराटनगरस्थित जेसी बाल सदन स्कूलका अध्यक्ष मदन भट्टराईलाई ८ मत अन्तरले पराजित गरि अध्यक्षमा निर्वाचित भएका हुन् । यस. . .
विराटनगर, ९ असोज । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले मोरङको बेलवारी–४ मा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सय भन्दा बढी बिरामीले निःशुल्क उपचार सेवा लिएका छन् । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँने उद्धेश्यले स्थानीय धिमाल टोलको श्रीजङ्गा आधारभुत . . .
विराटनगर, ९ असोज । जेनिथ इन्टरनेशनल कलेज विराटनगरको कार्यकारी अध्यक्षमा दुर्गानन्द चौधरी नियुक्त हुनु भएको छ । नवनियुक्त अध्यक्ष चौधरीले सोमबारबाट पदभार ग्रहण गर्नु भएको हो । कलेजमा उहाँलाई कार्यकारी निर्देशक सीए अश्विनी बंशल, क्याम्पस प्रमुख सन्दीपदास श्रेष्ठ, प्रा.डा. सदेह हमाले, किरण आचार्यले स्�. . .
झापा, ९ असाेज। झापाको मेचीनगर-१० बाट तास खेलिरहेको अवस्थामा १२ जनालाइ प्रहरीले पक्राउ गरेको छ । स्थानीय नारायण गुरुङको घरमा तास खेलिरहेको अबस्थामा ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेकाे हाे । झापाको मेचीनगर-१० बस्ने बर्ष ४० को हर्क राई, बर्ष ४५ को रुमार बस्नेत,. . .
विराटनगर, ९ असोज । आगामी दिनमा करलाई आम्दानीको आधारमा कर बर्गिकरण गरेर मात्र तय गरिनु पर्ने वडा अध्यक्षहरुले बताएका छन् । क्षेत्रगत रुपमा जनताको आम्दानीका आधारमा करलाई अनुवार्य गरेर बर्गिकरण गर्ने हो भने करको समस्या समाधान हुने उनीहरुको भनाइ छ । करको दर भन्दा पनि दायरा बढाउने, कर तिर्नको लागि सहज वा�. . .