विराटनगर, असार ३१ , विराटनगरको महाविर चोकमा सञ्चालनमा रहेको होटेल १०० % ले आफ्नोमा जुनसुकै ग्राहकलाई मोवाईल एण्ड मोवाइल शोरुमबाट मोवाइल खरिद गरेको विल ल्याए ग्राहकलाई सित्तैमा खाजा खुवाउने अफर ल्याएको छ । मोवाइल एण्ड मोवाईल शोरुममा मोवाईल खरिद गरेको बिल लिएर होटेल १०० पर्सेन्टमा आए ग्राहकलाई सित्त. . .
मोरङ, असार ३२ गते। विराटनगर जतुवामा शनिबार राती एक घरमा आगलागी भएको छ। विराटनगर महानगरपालिका १४ जतुवा स्थित सन्तोष यादवको घरमा शनिबार राती अचानक विधुत सर्ट भई आगलागी भएको जानकारी प्राप्त भएको हो। आगलागीबाट साहको फुस र काठले बनेको घर, घरभित्र राखेको १५ हजार रुपैया, लत्ताकपडा समेत जल्दा करिब एक लाख प. . .
मोरङ, असार ३२ । प्रहरीले मोरङको विराटनगरबाट शनिबार ६ जना जुवाडे पक्राउ गरेका छन। पक्राउ पर्नेमा विराटनगर ९ बस्ने चन्द्रशेकर अग्रवाल, मनोज कुमार अग्रवाल, विकास साह, बैजनाथ भगत, मोहमद सालिम र मनोज रौनियार रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीले उनीहरुलाई शनिबार दिउँसो विशेष सुचनाका आ. . .
विराटनगर,३२ असार । जनप्रतिनिधि निर्वाचित भएको १ वर्ष पुगेपनि विराटनगरको विकासमा गती लिन नसकेको भन्दै महानगरका विपक्षी नेकपाले मेयर भीम पराजुलीलाई ज्ञापन पत्र बुझाएको छ । नगरवासीले एक बर्षमा पनि कुनै परिवर्तनको महसुस नगरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले मेयर पराजुलीको ध्यानाकर्षण गराउँदै ज्ञाप�. . .
विराटनगर, ३१ असार । घुस लिँदा लिँदै जिल्ला भुमिसुधार कार्यालय मोरङका नायव सुब्बा दामोदर खतिवडा पक्राउ परेका छन् । सेवाग्राहीबाट खुलेआम ३० हजार नगद घुस लिँदा लिँदै उनी पक्राउ परेका हुन् । उनलाई इटहरीमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीेले आज दिउँसो विराटनगरमा रहेको कार्यलयबाट पक्राउ गरे. . .
विराटनगर, ३१ असार । पछिल्लो दिनमा बिराटनगरमा ब्यवस्थापन गर्न लागिएको हाट बजारको बिषयले सबैको ध्यान तानेको छ । सामान खरिदको लागि जाने उपभोक्तालाई मात्र हैन ब्यापारीलाई पनि यो बिषयले सबै अन्यौलमा छन् । त्यही बिषयले स्थानीय सरकारका वडा अध्यक्षहरुलाई पनि हटिका कसरी ब्यवस्थीत गर्ने भन्ने बिषयले टाउको द�. . .
प्रेम देवान विराटनगर ३१ असार । विराटनगरको फोहोर मैला व्यवस्थापन गर्ने जिम्मा पाएको वेस्ट मेनेजमेन्ट कम्पनी प्रालि जेभीका कर्मचारी नै सर्बसाधारण माथि आक्रमण गरेको भन्दै आरोप लगोको छ । स्थानीयलाई कुटपिट गर्नुका साथै ज्यान मार्ने धम्की दिएको पिडीतहरुले आरोप लगाएका छन् । जिल्ला वन कार्यलय सुनसरीमा क�. . .
बिराटनगर असार ३१ , रसियामा गएर विश्वकप हेर्नु कुनै फुटबल प्रेमीको लागि जीवनको बिर्सनै नसकिने क्षण हो ।केहि समय अघि बिराटनगरको मकालु टेलिभिजनको टोली रसियामा जारीरहेको विश्वकप हेरेर फर्किसकेको छ । बिराटनगरका अर्का युवा उद्योगी तथा फुटबलप्रेमी सन्तोष चौधरी पनि विश्वकप हेर्न अहिले रसियामा छन् , आफ्ना. . .
विराटनगर, ३१ असार । एक नम्बर प्रदेश आयल निगम कार्यालय बिराटनगरले निगमको तेल ढुवानी गर्ने ट्याङ्करमा शनिवारदेखि आधुनिक लक सिस्टम लागु गरेको छ । निगमका कार्यकारी निर्देशक सुशील भट्टराई र मोरङका प्रमुम जिल्ला अधिकारी रामप्रसाद आचार्यले संयुक्त रुपमा लक सिस्टमको उद्घाटन गरेका हुन् । सो अवसरमा निगमका क�. . .
विराटनगर, ३० असार । पछिल्लो समय बिराटनगरका युवा समुह बिभिन्न अभियानमा लागेका छन् । त्यही अभियान अन्तरगतको बिराटनगरका केही युवाहरु लामो समय देखि सरसफाई लगायतका सामाजिक अभियानमा लाग्दै आएकोमा आज भने जेब्रा क्रसिङमा लागेको देखिए । परिवर्तनका लागि हातेमालोले बिगत २७ हप्तादेखि ‘म बदलिन्छु, अनि मेरो देश. . .
विराटनगर, ३० असार । ओवी मिडिया प्रालिले आयोजना गरेको मैत्रीपुर्ण फुटसल कपको उपाधी विराटनगरको न्यू सृष्टि दैनिकले चुमेको छ । विराटनगर ६ मा रहेको हिट एण्ड ह्याङ आउट फुटसल मैदानमा शनिबार भएको प्रतियोगितामा पूर्वेली नागरिक दैनिकलाई २ का विरुद्ध ८ गोलको अन्तरमा उपाधि चुमेको हो । न्यू सृष्टि दैनिकले आयोजक. . .
प्रेम देवान विराटनगर ३० असार । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले मेयरको कार्यभाहार सम्हालेको एकवर्षको प्रगती सार्बजनिक गरेका छन् । मेयर पराजुलीले गत बर्ष असार २७ गते सपथ ग्रहण लिएपछिको एक बर्ष अबधिको गरेको कामको बारेमा जानकारी गराएका हुन् । ‘सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ भन्ने म�. . .