विराटनगर

मोरङका पत्रकारले भने ‘स्वतन्त्र पत्रकारितामाथिको अंकुश अमान्य’

विराटनगर, ११ भदौ । भदौ १ गतेदेखि लागु गरिएको मुलुकी फौजदारी संहिता र देवानी संहिता स्वतन्त्र पत्रकारीता माथिको हस्तक्षप भएको मोरङका पत्रकारले निश्कर्ष निकाल्दै मान्य नहुने बताएका छन् । नेपाल पत्रकार महासघ मोरंङ शाखाले सोमबार आयोजना गरेकोे प्रेस तथा अभिव्यक्ति प्रतिकुल कानुनी व्यावस्था विषयक छलफल �. . .


विराटनगरवाट एक लाख ११ हजार रुपैया बराबरको अवैध सामान बरामद

विराटनगर, ११  भदाै ।  ईलाका प्रहरी कार्यालय रानीले  मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१५ बाट १ लाख ११ हजार ८ सय २५ रुपैया बराबरको अवैध सामान बरामद गरी भन्सार बुझाएको छ । सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान अन्तरगत ईलाका प्रहरी कार्यालय रानी र अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको टोल. . .


लिम्बुवान प्रदेशको माग गर्दै विराटनगरमा प्रदर्शन, मुख्यमन्त्रीको राजिनामा माग

विराटनगर, ११ भदौ । प्रदेशको नाम लिम्बुवान राख्नुपर्ने माग राख्दै विराटनगरमा प्रदर्शन भएको छ । एक नम्बर प्रदेशको नाम अन्तिम टुङ्गो लगाउनको लागि बिभिन्न समयमा प्रदेश सरकारका मन्त्रीहरुबाट आएको अभिब्यक्तिसँगै पहिचानका नारा लिएर अघि बढ्दै पार्टी तथा संघ संस्थाहरु बिभिन्न नाम लिएर बाहिर देखिन थालेका छ. . .


विराटनगरस्थित प्रदेश सभा सचिवालयमा लिम्बुवानको प्रदर्शन,प्रदेशको नाम लिम्बुवान राख्नुपर्ने माग

विराटनगर ११ भदौ । प्रदेश नम्बर १ को नाम लिम्बुवान राख्नुपर्ने माग गर्दै लिम्बुवान समर्थकहरुले विराटनगरमा प्रदर्शन गरेका छन् । विभिन्न जिल्लाबाट आएका उनीहरुले एक नम्बर प्रदेश सभाको सचिवालय अगाडि प्रदर्शन गर्दै मुख्यमन्त्री शेरधन राईको राजीनामासमेत माग गरेका छन् । करिब १० वटा गाडीमा विराटनगर ओर्ल�. . .


बिराटनगरमा गाईजात्रा पर्वको रौनक यस्तो देखियो (फोटो फिचर)

प्रेम देवान विराटनगर ११ भदौ । आज गाईजात्रा पर्व । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत चलन रही आएको छ । नेवारी समुदायको सांस्कृतिक उत्सव ‘गाईजात्रा’ विभिन्न कार्यक्रम गरी मुलुकभरका मनाएका छन् । एक वर्षभित्र दिवंगत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सजारएर श्रद्�. . .


विराटनगरको भाटभटेनी नजिकैबाट लागूऔषध बोक्ने दुई जना पक्राउ

विराटनगर ११ भदौ । विराटनगर महागनगरपालिका ६ स्थित भाटभटेनी सुपर मार्केट नजिकैबाट आइतबार राती १० बजे ३६० एम्पुल लागुऔषध टिडिजेसिक २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका(४ बस्ने वर्ष ३४ को अनिल कुमार चौधरी र सोही स्थान बस्ने वर्ष २७ की कल्पना परीयार रहेका छन् । उनीहरुलाई वडा प्रहरी. . .


बिराटनगरको न्यूरो अस्पतालमा ब्रेन अट्याक सेन्टर संञ्चालनमा

विराटनगर भदौ ११ ,  विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटि हस्पिटलले नेपालमै पहिलो पटक ‘न्यूरो ब्रेन अटयाक सेन्टर’ संञ्चालनमा ल्याएको छ । हस्पिटलले विराटनगरमा शुक्रबार साझ एक कार्यक्रम आयोजना गरि न्यूरो ब्रेन अटयाक सेन्टर संञ्चालनमा ल्याएको हो । पूर्वाञ्चलमै पहिलो पटक न्यूरोलोजी . . .


बिराटनगरमा मोटरसाइकलमा ल्याइदै गरेको भन्सार छलेको समान बरामत

विराटनगर भदौ ११ । प्रहरीले अवैधरुपमा भारतबाट चोरी तस्करी गरी नेपालतर्फ ल्याइरहेकोे अवस्थामा तीन लाख ४८ हजार बराबरको अवैध सामान, मोटरसाइकल र महिलालाई पक्राउ गरी विराटनगर भन्सार कार्यालय रानीमा बुझाएको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार सीमावर्ती क्षेत्रमा हुने तस्करी �. . .


युवती नल्याएको विवादमा सुरक्षा गार्डको हत्या !

विराटनगर, ११ भदाै । विराटनगर ४ पिपलचौक निवासी ५० वर्षीय सुरक्षा गार्ड टंकप्रसाद भट्टराईको हत्या यौनकर्मी विवादका कारण भएको खुलेको छ।  हत्यामा संलग्न विराटनगर-४ पुलचौकका २६ वर्षीय सन्जय सहनी पक्राउ परेपछि यौनकर्मी विवादमा उनको हत्या भएको खुलेको हो। भट्टराई विराटनगर महानगरपालिका-२ धरानरोडस्थित बिक�. . .


विराटनगरको नोवेलमा चोरीको श्रृङ्खला, यसरी चोरी हुन्छ बिरामीका आफन्तका सामान

  विराटनगर, ११ भदौ । शनिवार राती एक युवक आफ्नी आमासँग नोबेल अस्पतालको आईसीयु अगाडी कुरुवाको रुपमा सुतिरहेका थिए । अनी त्यही नजिकै अर्की महिला पनि थिईन । सुतेको ब्यक्ति दिवेश पुरी चन्द्रगढी झापाका हुन । उनी सुतेको ठाउँमा आएर शुरुमा एक अपरिचित ब्यक्तिले पैसा आबस्यक परे भन्नुहोला भन्यो । अनी त्यही नजि�. . .


विराटनगरमा बेग्लाबेग्लै सवारी दुर्घटनामा ३ जना घाइते

विराटनगर, १० भदौ । विराटनगरमा बेग्लाबेग्लै स्थानमा आईतबार भएको सवारी दुर्घटनामा ३ जना घाइते भएका छन् । बिराटनगर महानगरपालिका–१ बुद्ध चौक स्थित भित्री सडक खण्डमा बिहान को ३४ प ३२१५ नम्बरको मोटरसाइकलले ठक्कर दिदा साइकल चालक सोही स्थान बस्ने वर्ष ७८ को योगनाथ पौडेल घाइते भएका छन् । घाइते पौडेलको नोबेल अ�. . .


मोरङमा १५ दिनमा चार आपराध, विराटनगरका टंक र शिखाका हत्यारा पक्राउ

प्रेम देवान/अाेबि विराटनगर, १० भदौ ।  पछिल्ला दिन मोरङमा भएका एउटा घटना बाहेकमा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । १५ दिनको बिचमा ४ वटा आपराधिक घटना मोरङमा भयो । पहिलो घटना बिराटनगर महानगरपालिकामा भएको बम बिस्फोटको घटना , त्यस घटनामा संलग्नलाई प्रहरीले पक्राउ नै गर्न सकेको छैन । त्यस्तै त्यस. . .