विराटनगर

सुनसरीको इस्टर्न सुगर मिलका प्रबन्धक बृजमोहन गुप्ता पक्राउ,उखुकोभुक्तानी नदिएको आरोप

विराटनगर, २६ चैत । सुनसरीको इस्टर्न सुगर मिलका प्रबन्धक बृजमोहन गुप्ता पक्राउ परेका छन् । किसानबाट उखु खरिद गरेर भुक्तानी नदिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको छ ।  इस्टर्न सुगर मिलले किसानसँग उखु खरिद गरेवापतको ४४ करोड रुपैयाँ तिरेको थिएन । किसानबाट उखु खरिद गरेर पैसा नदिएपछि उद्योग, वाणिज्य तथा. . .


वुढिगंगामा ऐतिहासिक अनुष्ठान धान्याचल महोत्सव हुने

विराटनगर २६ चैत्र । सस्कृति वेद विद्यालय श्री हरी अध्यात्मिक गुरुकुलको भौतिक पुर्वाधार निमार्णका तथा विद्यालय संचालकालागी अक्षयकोष स्थापनागर्ने उदेश्यले वुढिगंगा गाउपालिकामा ऐतिहासिक अनुष्ठान तथा सवालाख हनुमान चालिसा पाठ सहित धान्याचल महोत्सव २०७४ हुने भएको छ । महोत्सव आयोजक समितिले विराटनगरम. . .


तरकारीमा विषादी प्रयोग गर्दैहुनुहुन्छ होसियार ,अब कारबाहीमा पर्नुहुनेछ

विराटनगर २६ चैत्र । अत्याधिक विषादी प्रयोग घटाउन र दोषीलाई कारबाही गर्न विराटनगर महानगरपालिकामा पनि विषादी अवशेष विश्लेषण इकाई राखिने भएको छ । सोमवार विराटनगर महानगरको समन्वयमा कृर्षि भुमिसुधार तथा सहकारी मन्त्रालय वीच विराटनगरमा भएको छलफलमा विषादी अवशेष विश्लेषण इकाई राखी कार्यशुरु गर्ने सहमति . . .


चट्टयाङ्ग लागेर जहदामा एक किसानको मृत्यु

विराटनगर २६ चैत । सोमबार बिहान परेको चट्याङ्गबाट एक किसानको मृत्यू भएको छ । जहदा गाँउपालीका ३ बस्ने अन्दाजी ५५ बर्षिया रामु मरण्डीको घटना स्थालमा नै मृत्यू भएको ईलाका प्रहरी कार्यलय रानी विराटनगरले जनाएको छ । आज विहान करिब ८ ः २० बजेको समयमा खेतमा काम गर्न गएको बेला अचानक पानीसँगै परेको चट्याङ्गलागे�. . .


विराट गोल्डकपको फाईनल खेलमा थ्री स्टारको अग्रता कायमै, त्रिभुवन आर्मी शुन्य र थ्री स्टार तीन गोल

विराटनगर २६ चैत ।विराट गोल्डकपको फाईनल खेलमा थ्री स्टारको अग्रता कायमै, त्रिभुवन आर्मी शुन्य र थ्री स्टार तीन गोल गरेको छ । फ्लडलाइटमा भइरहेको डे–नाइट प्रतियोगिताको पाँचौ संस्करणको उपाधि रक्षाका लागि विराटनगरको सहिद रंगशालामा सोमबार दुबै टिम आम्नेसाम्ने हुन लागेका हुन् । आर्मी सिजनमा आठौं उपाधि �. . .


पर्शुराम बस्नेतले पाए सम्पती शुद्धिकरण मुद्दामा सफाइ

सम्पत्ति शुद्धीकरण मुद्दामा फैसला गर्दै विशेष अदालतले परशुराम बस्नेतलाई सफाइ दिएको छ । अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्वय रत्नबहादुर वागचन्द र नारायणप्रसाद पोखरेलको इजलासले आइतवार उनलाइ सफाइ दिएको हाे । उनलाइ सफाइ दिइएकाे बारेमा अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले जानकारी दिएका ह. . .


निजी विद्यालयले लिने चर्को मुल्यवृद्धीको अखिल क्रान्तिकारीद्धारा विरोध

विराटनगर २५ चैत । निजी विद्यालयहरुले मनोमानी ढङ्गबाट लिदै आएको स्कुल फिसको चर्को मुल्यवृद्धीको अखिल क्रान्तिकारी विद्यार्थीहरुले विरोधको माग गरेका छन् । अखिल क्रान्तिकारी रमाइलो बहुमुखी क्याम्पसको पाँचौ ईकाई भेलामा आयोजित कार्यक्रममा आखिल क्रान्तिकारीका विद्यार्थीहरुले चर्को मुल्यको विरोध ज�. . .


पूर्वका समस्याहरु उठाउन उद्योगी राउतले प्रधानमन्त्रीसामु विशेष प्रस्ताव राखे

विराटनगर २५ चैत । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीलाई एक नम्बर प्रदेशका उद्योगी व्यपारीहरुले मिरगन्जको पुल पूर्ण अबस्थामा संचालन गराउन पहल गरिदिन आग्रह गरेका छन् । भ्रमण टोलीमा रहेका उद्योग बाणिज्य महासंघ एक नम्बर प्रदेशको वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले समस्यामाथी विशेष छलफल हुने बता. . .


विराटनगरमा भएको दुईदिने ‘मेघा शैक्षिक मेला’ सम्पन्न

विराटनगर, २५ चैत । विराटनगरमा दुईसम्म भएको लागेको ‘मेघा शैक्षिक मेला २०७४’ मा एक हजार बढी विद्यार्थीहले शैक्षिक परामर्स लिएका छन् । मुलुकको विभिन्न देशहरुमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुकालागी विराटनगरमा दुईसम्म ‘मेघा शैक्षिक मेला’ जारी थियो । शनिबारबाट विराटनगरको होटल नमस्कारमा जारी मे�. . .


बालसन्त स्वामी श्रीनिवासाचार्यलाई गोली हानेको आशंकामा दुईजना पक्राउ [अपडेट]

विराटनगर २५ चैत । विराटनगर १४ स्थित जतुवामा एक हप्ताकोलागी श्रीमद्भागवत महापुराणमा आएका बालसन्त स्वामी श्रीनिवासाचार्यलाई गोली हानेको आशंक दुईजनालाई मोरङले प्रहरी प्रक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख एसपी अरुण कुमार बिसीका अनुसार घटना स्थलबाट दुई जनालाई शंका लागी पक्राउ. . .


बालसन्त स्वामी माथी गोली प्रहारकाे विरोधमा विराटनगरमा विरोध प्रदर्शन, स्थानिय व्यापारीद्धारा प्रतिरोध

प्रेम देवान विराटनगर २५ चैत । चतराका बालसन्त स्वामी श्रीनिवासाचार्यलाई गोली हानेको विरोधमा हिन्दू संघसंस्थाद्धारा ले विराटनगरमा विरोध प्रदर्शन गरेका छन् । विराटनगरको समस्त ओमकार परिवारले आईतबार बिहान १० बजे पत्रकार सम्मेलन गरी आचार्यमाथिको आक्रमण समस्त हिन्दूहरुमाथि भएको भन्दै विरोध गरेका हु�. . .


[अपडेट] हिन्दु धर्मकाे दलालहरू भन्दै यसरी भयो विराटनगरमा सन्त माथि गोली प्रहार ! (फोटो फिचर सहित)

प्रेम देवान विराटनगर २५ चैत । विराटनगर १४ स्थित जतुवामा आइतबारदेखि एक साताका लागी श्रीमदभागवत महापुराण सप्ताहको भव्य तयारी थियो । स्थानियबासी अघिल्लो दिनदेखि नै सबै तयारीमा जुटिरहेका थिए । आईतबार विहान ६ बजे कलस यात्रा गर्ने तयारीमा थिए । तर भोलीपल्ट बिहान पनि हुन नपाउदै आईतबार बिहान १ः४५ बजे ठूलो. . .