विराटनगर

प्रदेश १ को संसद वैठक आज (यस्ता छन् कार्यसुची)

सुमन सुस्केरा विराटनगर, २२ माघ । एक नम्बर प्रदेशको पहिलो संसद बैठक आज हुँदैछ । पहिलो बैठकमा सहभागि हुनको लागि १४ वटै जिल्लाबाट प्रदेश संसदहरु विराटनगर आईसकेका छन् । हिजो साँझसम्म टाढा टाढाबाट संसदहरु बिराटनगर आई सकेका छन् भने झापा, मोरङ र सुनसरीका संसद भने ११ बजे सम्म संसद सभा भवन जिल्ला समन्वय समितिम�. . .


विराटनगरको विकास निर्माण सुस्त, चार सय योजना मध्ये ४० योजना मात्र संचालनमा

विराटनगर, २२ माघ । प्रदेश १ को अस्थायी राजधानी विराटनगर महानगरपालिकाको प्रथम नगर सभाले छनौट गरेको अधिकांश योजनाको काम अझै शूरु हुन सकेको छैन । ठुला प्रकृतिका २ सय भन्दा बढी योजना महानगरले पारित गरेको थियो । यस्तै योजना वडास्तरका २ सय भन्दा बढी पारित भएका थिए । ति मध्ये साना–ठुला गरी करिब ४० योजनाको काम �. . .


मोरङमा आगो ताप्नेक्रममा शरीरमा आगोलाग्दा महिलाको मृत्यु

विराटनगर, २१ माघ । मोरङको सुनवर्षी नगरपालिका ९ डाँईनियामा आगो ताप्नेक्रममा शरीरमा आगो सल्किँदा एक महिलाको ज्यान गएको छ । आगो तप्ने क्रममा शरीरमा आगो लागेर घाइते भएकी स्थानीय ४० वर्षीया गीतादेवी मल्लिकको उपचारका क्रममा मृत्यु भएको हो । राती आफ्नै घरको चुल्होमा आगो ताप्दा मल्लिकको शरीमा अचानक आगो सल्�. . .


विराटनगरका पत्रकार रिमाललाई कृष्णप्रसाद सिग्देल पत्रकारिता पुरस्कार

विराटनगर, २१ माघ। यस बर्षको कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार बिराटनगरका पत्रकार कमल रिमाललाई प्रदान गरिएको छ । प्रेस चौतारी नेपालले २० औ स्थापना दिवसको अवसर पारेर पत्रकार रिमाललाई पुरस्कृत गरेको हो ।   बिगत लामो समय देखि विराटनगरमा रहेकार पत्रकारिता गर्दै आएका रिमाल उद्घोष दैनिक र हिमा�. . .


एक नम्बर प्रदेशको भोली बस्ने संसद   बैठकको यस्तो तयारी (फोटो फिचर )

सुमन /प्रेम विराटनगर, २० माघ । एक नम्बर प्रदेशको सोमबार हुने संसदको पहिलो बैठकको तयारी पुरा भएको छ । आज पुर्वाभ्यास गर्दै संसदको तयारी पुरा भएको जनाउ दिईएको छ । प्रदेश सभाका जेष्ठ सदस्य ओम प्रकाश सरावगीले सभामुखको पुर्ब तयारी गरेसँगै त्यसको बारेमा तयारी पुरा भएको संसद सचिवालयले जनाएको छ । १ नम्बर प्रद�. . .


रानीबाट भारतीय बोईलर कुखुरा बरामद

विराटनगर, २१ माघ । विराटनगर महानगरपालिकाको रानी क्षेत्रबाट प्रहरीले भारतबाट नेपाल भित्र्याउँदै गरेको कुखुरा बरामद छ। ईलाका प्रहरी कार्यालय रानीले ३१ हजार रुपैया बराबरको भारतीय कुखुरा बरामद गरी पशु क्वारेन्टाईनमा बुझाएको छ।  तस्करी नियन्त्रण अभियानमा खटिएका टोलीले भारतबाट लुकाई नेपाल भित्र्याउ�. . .


नेपाल आइडलकी गायिका सन्ध्या जोशीको बिराटनगरमा प्रस्तुति हुने

बिराटनगर माघ २१, चर्चित गायन प्रतियोगिता नेपाल आइडलको टप -९ मा पर्न सफल गायिका सन्ध्या जोशी बिराटनगर आउने भएकी छिन  । उनि बिराटनगरको टेन -११ लाउन्ज माघ २५ गते आफ्नो प्रस्तुतिको लागि आउन लागेकी हुन् । युवाहरु माझ लोकप्रिय सन्ध्यालाई बिराटनगरमा ल्याउन लागिएको टेन -११ लाउन्जका संचालक अमिष बरालले बताए । �. . .


बिराटनगरमा प्राध्यापक ढुंगेल र निरौला सम्मानित

भट्टराई सेवा समाज विराटनगरले दुईजना प्रतिष्ठित ब्यक्तिलाई सम्मान गरेको छ । समाजले शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदानको कदर गर्दै प्राध्यापक गुणराज ढुंगेल र हिन्दू धर्म संस्कृतिको रक्षा र सम्बृद्धि गर्न योगदान दिदै आउनुभएका पण्डित भवानीशंकर निरौलालाई सम्मान गरेको हो । समाजको १७ औं साधारणसभाको . . .


बिराटनगरमा प्रदेश नम्बर १ को संसद् भवन मर्मत सम्पन्न

मोरङ  । प्रदेश नम्बर १ को संसद् भवन मर्मत सकिएको छ ।विराटनगरमा प्रदेश संसदको पहिलो बैठकको तयारी पनि तीव्र पारिएको छ । माघ २२ गते संसद् बैठक बोलाइएको छ । प्रदेश नम्बर १ को संसद बैठकको सञ्चालन र आवश्यक अन्य विषयमा परामर्शका लागि सहसचिव ध्रुव घिमिरेको नेतृत्वमा संघीय संसद सचिवालयबाट चार सदस्यीय टोली आइसक�. . .


एमाले भित्र नेता व्यवस्थापन समस्या : एक नम्बर प्रदेश सभामुखमा चार मध्य एक

विराटनगर, २० माघ । माघ २२ गते सोमवार आह्वान गरिएको प्रदेशसभाको पहिलो बैठकले २९ गतेको सभामुख र फागुन ३ गते उपसभामुखको टुङ्गो लगाउने छ । तर त्यो भन्दा अगावै देखि राजनीति बृतमा सभामुख र उप सभामुखको नाम चर्चामा आउन थालिसकेको छ । मुख्य मन्त्रीमा आएका नामको चर्चा जस्तै गरि मुख्यमन्त्रीको नाम नटुङ्गिँदै सभा�. . .


दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार विराटनगरका अग्रज पत्रकार शिवबहादुर कार्कीलाई

विराटनगर, २० माघ । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले साहित्यकार अभि सुवेदी र पत्रकार शिवबहादुर कार्कीलाई पुरस्कृत गरेको छ । सुवेदीलाई ५१ हजार राशीको दधिराज सुवेदी राष्ट्रिय भाषा, साहित्य पुरस्कार र कार्कीलाई २५ हजार राशीको दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेको हो । स. . .


३४ हजार मेघावाट बिजुली १ नम्बर प्रदेशबाटै

विराटनगर, माघ २० । नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर डा.युवराज खतिवडाले प्रदेशमा बन्ने सरकारले संघीय सरकारबाट प्राप्त अनुदान र बजेटबाट मात्र खर्च धान्न नसक्ने भएकोले प्रदेशस्तरमै आयका स्रोत बढाइनु पर्ने बताएका छन् । प्रदेशमा उठ्ने राजश्व, मूल्य अभिवृद्धि कर र आयकरसमेत स्थानीय, प्रदेश र संघीय तहमा बा. . .