विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस् मिटमा आज भएको बास्केटबल फाइनलमा भानु कलेज बिराटनगर बिजयी भएको छ । फाइनलमा भानु कलेजले मेरिल्याण्ड कलेजलाई १९-२३ बास्केटले जितेको थियो । बिराटनगर ५ मेरिल्याण्ड कलेजमा खेलिएको खेलमा भानु कलेजले हिसान स्पोर्टस् मिटमा पहिलोपटक समावेश गरिएको बास्केटबल खेलको उपाध�. . .
मोरङ प्रहरीले दुईजना लागूऔषध कारोबारी सहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट एभिल १ सय एम्पुल,नुफिन ९९ सय एम्पुल,फेनारगन १ सय ५ एम्पुल र डाइजेलाब १ सय एम्पुल समेत गरी४ सय ४ एम्पुल लागुऔषध बरामद गरेको छ । पक्राउ गरिएका अभियुक्तहरुमा विराटनगर महानगरपालिका १२ बस्ने २२ बर्षिय सुबकलाल मोच. . .
विरटनगर, १३ माघ । नेपाल इम्ब्रोइडरी हेन्डीक्राफ्ट तथा सिलाई बुनाई श्रमिक संघ मोरङको शनिबार विराटनगरमा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सहवाज हकको को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमित चयन गरेको छ । समितिको उपाध्यक्षमा हमिद खान, महिला उपाध्यक्ष संगिता थापा , सचिवमा इमरान हुसेन, सह–सचिवमा डम्बर ह. . .
विराटनगर १० माघ । बिराटनगरमा २ दिने दुई दिने वर्डप्रेस मिटअपकाे सम्पुर्ण तयारी पुरा भएकाे छ । विराटनगरमा रहेको वर्डप्रेस कम्युनिटीले अाज माघ १३ र भाेली १४ गते विराटनगरमा रहेको आरोहण गुरुकुल हाटखोलामा वर्डप्रेस मिटअप हुने छ। यस वर्डप्रेस विराटनगर मिटअप २०१८ मा काठमाण्डौ ,पोखरा तथा बिराटनगरबाट पनि वक�. . .
माघ, १२, विराटनगर । विराटनगरमा एक ब्यक्तिले कुकुरलार्इ करणी गरेपछि तनाब भएको छ । विराटनगर महानगरपालिका वडा नं ३ स्थित मदननगर टोलमा बेलुकी ८ बजे स्थानीय ६० वर्षिय हरीलाल माझीले सोही टोलको भुस्याहा कुकुरलार्इ घरभित्र ल्याएर जवरजस्ती करणी गर्दै गरेको अवस्थामा स्थानियहरुले रंगेहात फेला पारेका छन् । उन. . .
प्रेम देवान विराटनगर १२ माघ । नेपालकै सबैभन्दा जेठो र प्रतिष्ठित संस्था नेपाल प्रेस ईन्स्टिच्यूट क्षेत्रिय सञ्चार श्रोत केन्द्र विराटनगरले आधारभूत पत्रकारीता तालिम संञ्चालन गर्ने भएको छ । पत्रकारीता क्षेत्रका लागी युवा जनशक्ति उत्पादान गर्ने उद्धेश्यले आधारभुत समाचार लेखन तथा अन्तरवार्ता सीप �. . .
विराटनगर, १२ माघ । विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस् मिटमा शुक्रबार भएको विभिन्न खेलमा तीन वटा कलेज विजयी भइ फाइनलमा र चार वटा सेमिफाइनलमा प्रवेश गरका छन् । हिसान मोरङको आयोजनामा विराटनगरमा भएको बास्केटबलमा विराटनगरमा रहेको भानु, मेरील्याण्ड, क्रिकेटमा शिक्षादीप विजयी भइ फाइनलमा प्रवेश गरे भने फ�. . .
तारा आचार्य, मोरङ । एक साता पनि नबित्दै एक नम्बर प्रदेश प्रमुखको कार्यालय विराटनगरको क्षेत्रीय पशु निर्देशनालयबाट पूर्वाञ्चल क्षेत्रीय वन निर्देशनालयमा सार्नुपर्ने अवस्था आएको छ । सानो र अपायक मात्र नभई सुरक्षा व्यवस्था मिलाउन कठिन भएपछि प्रदेश प्रमुखको कार्यालय क्षेत्रीय वन निर्देशनालयमा सार्न. . .
मोरङ, माघ ११।प्रहरीले विराटनगरमा अवैध हुण्डीको कारोबार गर्ने चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा मोरङ बिराटनगर ७ बस्ने सुदर्शन साह, विराटनगर ११ बस्ने निरन्जन कुमार साह, साविक सोराभाग गाविस ८ घर भई विराटनगर ६ बस्ने सन्तोष कुमार रौनियार विराटनगर १७ बस्ने साकिब आलम रहेका छन्। उनीह. . .
विराटनगर, माघ १२ जिल्ला प्रहरी कार्यालय मोरङका थुनुवा बन्दीहरुका लागि कम्बल वितरण गरिएको छ । रोटरी क्लब अफ विराटनगर मिड टाउनले जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका थुनुवा बन्दीहरुका लागि ७० थान कम्बल वितरण गरेको हो । कम्बल १ नं. प्रदेशसभा सदस्य विन्दीया कार्की र राटरी क्लब विराटनगरका युगलकुमा. . .
विराटनगर,११ माघ । सहज तथा सरलरुपमा नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न पठाउने उद्देश्यले “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस ” शैक्षिक परामर्श सेवा केन्द्रको शाखा विस्तार विराटनगरमा हुने भएको छ । ईटहरी सर्भिसका प्रवन्ध निर्देशक कमल तिम्सीनाले विराटनगरमा बिहीबार पत्रका�. . .
विराटनगर, माघ ११ विभिन्न ५ सुत्रिय माग राख्दै सब्जी मण्डी तथा गुद्री बजार व्यवस्थापन समिति विराटनगरले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बmुाएको छ । गत माघ ५ गते राती विराटनगरका व्यपारी पशुपति भगत माथि अज्ञात समुहद्धारा भएको आक्रमणको विषयलाई लिएर सुरक्षाको प्रत्याभुति दिलाउन माग गर्दै मोरङका प्र�. . .