विराटनगर , २२ चैत । विभागीय टिम त्रिभूवन आर्मी क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । गएराती तेस्रो क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन अर्को विभागिय टिम नेपाल पुलिस क्लब विरुद्ध टाईब्रेकरमा ४–२ गोल अन्तरले पाखा लगाउँदै आर्मीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । उ. . .
विराटनगर, २१ चैत । बैशाखको पहिलो साता सुनसरीको इटहरी स्थित तालतलैमा हुन लागेका महोत्सवमा गायिका तथा कलाकार ज्योति मगरलाइ प्रतिबन्ध लगाइने भएको छ । ज्योतिको उत्तेजक प्रस्तुतीले महिला हिंसाको घटनालाइ प्रोत्साहन गर्ने भएकाले उनको उत्तेजक प्रस्तुती रोक्नका लागि उनीमाथी प्रतिबन्ध लगाइने इटहरी उपमाहा. . .
विराटनगर, २१ चैत । नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेश कार्यालयको उद्घाटन गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले कार्यालय उद्घाटन गर्दै नेपालको औद्योगिक क्षेत्रको रुपमा रहेको बिराटनगर र अहिलेको अस्थायी राजधानी रहेको कारणले पनि प्रदेश कार्यालय विराटनगरमा स्थापना गरे�. . .
विराटनगर, २१ चैत । वुढीगंगा गाउँपालिकामा लागेको बुढीगंगा महोत्सवमा मंगलवार ती ज्योती मगरलाई बोलाईएको थियो । स्थानीय युवाहरुको अग्रसरतामा आयोजना भएको महोत्सवमा ७० हजार दिएर ल्याईएकी ज्योतीलाई हेर्नकोलागि बृद्ध आमा –बुवा देखि भर्खरका युवाहरुको पनि उसैगरी उपस्थिती थियो । ज्योती मगर आउने भनेपछि हो न. . .
विराटनगर, २१ चैत । विभागिय टिम सशस्त्र प्रहरी बललाई पाखा लगाउँदै संकटा क्लब काठमाडौं विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइन प्रवेश गरेको छ । विराटनगरको सहिद रंगशालामा गएराती भएको संघर्षपूर्ण खेलमा सशस्त्रलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान सुरक्षित गर�. . .
सुनसरी, १९ चैत । सुनसरी प्रहरीले तस्करीको लाईन खुलाईदिन भन्दै प्रहरीलाई पैसा दिन आएका एक भारतीयलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार राज्य अररिया जिल्ला बसमतीया पंचायत–४ घर भएका विधानन्द साह रहेका छन्। साहले जिल्ला प्रहरी कार्यालयका सुनसरीका प्रहरी नायव उपरिक्षक नारायण प्रसाद चिमरियालाई भ. . .
विराटनगर, २० चैत । यस वर्षको उत्कृष्ट सहकारी पत्रकारीता पुरस्कार मकालु टेलिभिजनका पत्रकार नविनचन्द्र कर्णलाइ प्रदान गरिएको छ । सहकारी पत्रकारीतामा कलम चलाउने उत्कृष्ट पत्रकारहरुलाइ डिभिजन सहकारी कार्यालय मोरङले हरेक वर्ष पुरस्कृत गर्दै आएको छ । यसपटकको पुरस्कार मकालु टेलिभिजनका पत्रकार कर्णलाइ. . .
विराटनगर, २० चैत । नेपाल पत्रकार महासंघ मोरङले १ नम्बर प्रदेशको कार्यसमिति निर्वाचनका लागि निर्वाचन समिति बनाएको छ । नेपाल पत्रकार महासंघको कार्यालयमा आज शाखा अध्यक्ष बन्धु पोखरेलको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले महासंघ मोरङका पूर्वअध्यक्ष दीपक दाहालको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन स�. . .
विराटनगर, २० चैत । सुनसरी र मोरङमा मनमोहन पोलिटेक्निकले बिभिन्न प्राबिधिक बिषयमा तालिम दिन शुरु गरेको छ । बिराटनगर, दुहबी र बुढीगंगामा गरि एकै पटक ४ वटा तालिम शुरु भएको हो । दुहबीमा डकर्मी, कम्प्युटर बेसिक प्याकेज, मनमोहन पोलिटेक्निक बुढीगंगामा र्इिन्जनियरका लागि सोलार तालिम, बिराटनगरमा महिलाहरुको ल�. . .
विराटनगर, २० चैत । एक नम्बर प्रदेश सरकारले चालु आर्थिक वर्षको लागि बजेट ल्याउने अन्तिम गृहकार्य शुरु गरेको छ । चालु वर्षको ३ महिनाको लागि बजेट ल्याउने अन्तिम तयारीमा जुटेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । संसदबाट सोमबार आर्थिक कार्यविधि बिधेयक २०७४ ऐनको रुपमा आएसँगै प्रदेश सरकारलाई ब�. . .
विराटनगर, २० चैत । घरेलु मैदानमा आयोजक रिजालको मोरङ ११ लाई निराश बनाउँदै रमपम झापा ११ विराट गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । झापा २०७१ को विराट गोल्डकप विजेता टिम पनि हो । विराटनगर स्थित सहिद रंगशालामा सोमबार भएको खेलमा मोरङको चुनौती ५–३ गोल अन्तरले पन्छाउँदै छिमेकी टिम झापा �. . .
विराटनगर, १९ चैत । रानी–विराटनगर–ईटहरी–धरान ६ लेन सडकको प्रदेश सरकारका मुख्यमन्त्री देखि मन्त्री सम्मले अनुगमन गरेका छन् । रानीबाट सुरु भएको अनुगमनमा प्रदेशका मुख्मन्त्री शेरधन राइ, अन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरे, वन तथा पर्यटन मन्त्री जगदिश कुसि�. . .