प्रेम देवान विराटनगर १० भदौ । आज रक्षाबन्धन तथा जनैपूर्णिमा, नाडीमा डोरो बाँधेर र नयाँ जनै लगाएर मनाइँदै छ । आजका दिन मुलुक भरि नै रक्षा बन्धन बाँध्ने अनि नयाँ जनै फेरेर आजको दिन विशेष तरीकाले मनाईरहकेका छन् । यता आज विहानै देखि विराटनगरको बजारमा राखी किन्नेहरुको भीड देखिएको छ । अन्य बर्ष झै यसपली राखी . . .
विराटनगर १० भदौ । क्वालिटि नुडल्स इन्डष्ट्रिज प्रा लि. ले ‘रोमियो’ र ‘ज्याकपट’ ब्राण्डका चाउचाउ बजारमा ल्याएको छ । करिव ३३ वर्ष अघि सानो विस्कुट उद्योग स्थापना गरेर व्यवसाय आरम्भ गरेका गणपतलाल काबराले नयाँ उत्पादन सुरु गरेका छन् । चाउचाउ उत्पादनमा प्रवेश गरेको काबरा ग्रुपले केही समय स्वदेशको बजारमा. . .
बिराटनगर भदौ १० , बिराटनगरमा फिल्म र भिडियोग्राफीमा रुची भएकाहरुको लागि खुसीको खबर रहेको छ । बिराटनगरमा कान्तिपुर फिल्म एकेडेमी काठमाण्डौ र ओबी मिडिया प्रालि बिराटनगरको संयुक्त आयोजनामा १ हप्ताको फिल्म मेकिंङ कार्यशाला हुन गइरहेको छ। भदौ २४ गते देखि २९ गते सम्म उक्त कार्यशाला हरेक दिन १० बजे देखि ५ ब. . .
सरोज लम्साल भाद्र १०, विराटनगर विराटनगरमा नेपाल क्युब संघ र लायन्स क्लब अफ विराटनगर गुरासको आयोजनामा पहिलो रुबिक क्युब सल्भिङ प्रतियोगिता भाद्र ३० गते हुन गइरहेको छ । बिराटनगर ११ स्थित सङ्गम पार्टि प्यालेसमा उक्त प्रतियोगिता हुन गइरहेको हो । उक्त प्रतियोगिता जस्तै गत वर्ष काठमाण्डैमा आयोजित नेप. . .
विराटनगर, १० भदौ । ‘गाउँमा कविता’ को २७ औं शृंखला मोरङको झोराहाटमा सम्पन्न भएको छ । विगत अढाई वर्षदेखि हरेक महिनाको दोस्रो शनिबार हुँदै आएको गाउँमा कविताको साहित्यिक शृंखलाअन्तर्गत कार्यक्रममा चारजना कविले कविता वाचन गरे । झापाकी कवि भवानी क्षेत्री, मोरङका कवि प्रेम सञ्जेल, मकवानपुरका कवि रामकुमार �. . .
बिराटनगर भदौ ९ , नेपाली युवा माझ निक्कै लोकप्रिय गायक तथा युटुबर नितेश जंग कुवरको सांगीतिक कन्सर्ट बिराटनगरमा हुने भएको छ । युटुबमा निक्कै लोकप्रिय कुवरको बिराटनगरमा पहिलोपटक कन्सर्ट हुन लागेको हो । मनसुन फिल्मसको आयोजनामा भदौ ३० गते बिराटनगरको नमस्कार होटेलमा उक्त कन्सर्ट आयोजना हुने आयोजकले जन. . .
विराटनगर ९ भदौ । निजी विद्यालयका शिक्षकहरुको पेशागत संगठन नेपाल संस्थागत विद्यालय शिक्षक यूनियनको अध्यक्ष पदमा मनोज खनाल चयन भएका छन् । विराटनगरमा शनिबार सम्पन्न ईष्टुको चौथो जिल्ला सम्मेलनले मनोज खनालको अध्यक्षतामा १५ सदस्यीय नया जिल्ला कार्यसमिती गठन गरिएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा नेत्�. . .
प्रेम देवान विराटनगर ९ भदौ । विराटनगर १३ की २२ बर्षिया शिखा घिमिरेको आफ्नै प्रेमीले धारिलो हतियारले हत्या गरेपछि अहिले उनका परिवार शोक डुबिरहेका छन् । शिखाका ७६ बर्षिया हजुरबुबा यतिबेला काजक्रियामा बसिरहेका छन् । गत भदौ १ गते शुक्रबारका दिन घरबाट आफ्नै प्रेमीसँग घुम्न भनेर निस्कीएकी शिखाको आफ्नै प�. . .
विराटनगर, ९ भदौ । मोरङको झोराहाटमा सञ्चालन हुँदै आएको ‘गाउँमा कविता’ को २७ औं शृंखलामा चार जिल्लाका कविले आ–आफ्ना सिर्जना प्रस्तुत गरका छन् । कार्यक्रममा झापा, मोरङ, मकवानपुर र धादिङका कविले कविता वाचन गरिरहँदा झोराहाट नाट्य केन्द्रको हल खचाखच दर्शकको तालीले गुञ्जिएको थियो । विगत अढाई वर्षदेखि हरेक . . .
विराटनगर ९ भदौ । रेनोल्ट कम्पनीको बहुप्रतिक्षित एससुभीक्याप्चर गाडी विराटनगरको बजारमा ल्याएको छ । महाविर अटो मोवाइलले शुक्रबार रेनोल्ट क्याप्चरको एक कार्यक्रम विच अनावरण गर्दै रेनोल्ट क्याप्चर विराटनगरबाट पनि खरिद गर्न सकिने जनाएको छ । विराटनगरको नमस्कार होटलमा आयोजना गरिएको अनावरण कार्यक्र�. . .
विराटनगर, भदौ ९ । गएको आर्थिक वर्ष २०७४÷७५ मा विराटनगरस्थित जोगवनी नाका भएर ३६ करोड ९३ लाखको आलु र गोलभेँडा भारतबाट आयात भएको छ । जसमा ३५ करोड ३६ लाखको आलु र एक करोड ५६ लाख रुपियाँको गोलभेँडा पैठारी भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । जोगवनी नाका भएर नेपाल भित्रिने आलु र गोलभेँडा मोरङ र सुनसरीलगा�. . .
बिराटनगर भदौ ९ , सूचना प्रविधि (आई टी) यस २१औं शताब्दीमा द्रुत गतिमा बढिरहेको उद्योग हो ।देश तथा विदेशमा रोजगारीका थुप्रै अवसर, सानो लगानीमा कम्पनी खोल्न सकिने, घरमै बसेर पनि काम गर्न सकिने, राम्रो आम्दानी हुने, र सजिलै बिदेशी मुद्रा पनि आर्जन गर्न सकिने जस्ता कारणले, यस क्षेत्रमा बिद्यार्थीहरु को रुचि �. . .