विराटनगर ११ वैशाख । विराटनगर महानगरपालिकाले न्यायिक समिति गठन भएसँगै इजलासवाट सेवा दिने तयारी गरेको छ । न्यायिक निरुपणमा सहजताका लागि महानगरपालिकाले कार्यालयको तेश्रो तल्लामा इजलास निमार्ण गरेको हो । इजलास निर्माणको ८० प्रतिशत काम पुुरा भएको र जेठको पहिलो हप्तादेखी इजलासवाट न्यायिक निरपणको काम श. . .
विराटनगर ११ वैशाख । चिनिको भन्सार मुुल्यमा गरिएको वृद्धि फिर्ता लिन मोरङ व्यापारसंघले माग गरेको छ । व्यापारसंघले विराटनगरमा पत्रकार सम्मेलनगरी सरकारले चिनिमा लगाएको भन्सार वृद्धिका कारण चिनीको चोरी तस्करी वढ्ने र यसले उद्योगी, उखुु किसान तथा आम उपभोक्ता मारमा पर्ने भएकाले भन्सार मुुल्यवृद्धि फिर�. . .
विराटनगर, ११ वैशाख । प्रहरीले बिद्यार्थीलाई छुरा हान्ने ब्यक्तिलाई पक्राउ गर्ने क्रममा हवाई फायर गरेको छ । सुनसरीको धरानमा रहेको पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत दुई विद्यार्थीमाथी छुरा प्रहार गर्ने मुख्य आरोपीलाई प्रहरीले आज बिहान पक्राउ गर्ने क्रममा प्रहरी माथि ढुङ्गा प्रहार गरेपछि . . .
[caption id="attachment_52872" align="aligncenter" width="960"] वर्ष २०१७ काे तस्विरहरू[/caption] [caption id="attachment_52871" align="aligncenter" width="960"] वर्ष २०१७ काे तस्विरहरू[/caption] [caption id="attachment_52870" align="aligncenter" width="960"] वर्ष २०१७ काे तस्विरहरू[/caption] प्रत्येक वर्षकाे अप्रिल महिनाकाे चाैथाे विहिबारका दिन विश्वभर 'प्रविधिमा महिलाहरूकाे सहभागिता दिवस' (Girls in ICT Day) मनाइने गरिन्छ । याे दिवस इन्टरने. . .
सुमन सुस्केरा विराटनगर, ११ वैशाख । विराटनगर साविकको पुर्वाञ्चल विकास क्षेत्रको ब्यापारिक केन्द्र तथा देशकै दोश्रो ठुलो सहरको रुपमा स्थापित सहर । बि.सं. २०६२/६३को आन्दोलनको एउटा नेतृत्व गरेको स्थान हो बिराटनगर । बिराटनगरको राजनीति विस्तारै अहिले ओरालो लाग्दै गएको छ। तर २०६२/६३ को आन्दोलनसम्म देशको आ. . .
प्रेम देवान विराटनगर ११ बैशाख । विराटनगरमा १५ औँ शाखाको रुपमा नयाँ वर्षदेखि विस्तार भएको भाटभटेनी सुपर मोर्केटले १० दिनको अवधिमा १० करोडमाथी कारोबार गरेको छ । गत बैशाख १ गतेदेखि विराटनगर धरान रोडमा संचालनमा आएको भाटभटेनी सुपरमार्केटले १० दिनको अवधीमा करिब १० करोडको कारोबार गरिएको भाटभटेनी सुपर मा�. . .
विराटनगर, १० बैशाख । खेलकूद र घरेलु वातावरणमा वालवालिकालाई शिक्षा दिने उद्देश्यका साथ विराटनगरको वरगाछीमा मा किन्डरपिल्लर मन्टेश्वरी(शिक्षालय) संचालनमा आएको छ । विराटनगर बरगाछी स्थित सोमबार एक कार्यक्रम बिच किन्डरपिल्लर मन्टेश्वरी(शिक्षालय) को उद्घाटन गरी संञ्चालनमा ल्याईएको हो । [caption id="attachment_52822" align="a. . .
विराटनगर, १० वैशाख। विराटनगर महानगर पालिकाको ढाटको छेवैमा झई झ्याई बाजागाजा सहितको बिहे थियो । त्यसैको छेउमा सरकारी गाडी रोकिएको थियो । त्यो नजिकैको होटलमा थिए केही जनप्रतिनिधिहरु । जनप्रतिनीधिले चढेर आएको सरकारी गाडी सडकमा अलपत्र अबस्थामा थियो ।यसरी हामीले त्यो गाडी देखेपछि के रहेछ भनेर सोध्न गएक�. . .
विराटनगर, १० वैशाख त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हराएको साडे ३३ किलो सुन तस्करीको प्रकरणमा मुछिएका नेपाल प्रहरीका पुर्ब डिआईजी गोविन्द निरौलालाई विराटनगर ल्याएको छ । साडे ३३ किलो सुनसँगै सुनसँग सम्बन्धित भरिया उर्लावारीका सनम शाक्यको हत्या प्रकरणका बिषयमा अनुसन्धान गर्न उनलाई बिराटनगर ल्�. . .
विराटनगर, १० वैशाख । विराटनगरमा रहेको भारतीय दुतावासको सम्पर्क कार्यालय विराटनगरमा केही दिन अघि भएको वम आक्रमणमा नेकपा माओवादी विप्लवका नेता कार्यकर्ता संलग्न भएको पाईएको छ । जिल्ला प्हरी कार्यालय मोरङ पक्राउ परेका ब्यक्ति सार्बजनिक गर्दै विप्लव मोरङ जिल्ला ईन्चार्ज युगेन भन्ने उदयm राई तथा ताप्ल�. . .
प्रेम देवान विराटनगर १० बैशाख । एक नम्बर प्रदेशको राजधानी विराटनगरका युवावर्ग पछिल्लो समय फेशन शो तथा व्यूटी प्याजेन्ट तर्फ आर्कर्षित हुदै गएको पाइन्छ । भर्खरै मात्र विराटनगरका दुई चेली ‘मिस नेपाल २०१८’ मा सहभागीता जनाएर स्प्रर्धामा उत्रिए । भलै उनीहरुले मिस नेपालको ताज पहिरन नसके पनि विराटनगरबास. . .
तारा आचार्य मोरङ । अन्तर्राष्ट्रिय बजारमा चिनीको मुल्यमा अत्यधिक गिरावट आएपछि विराटनगरस्थित साल्ट ट्रेडिङ कर्पोरेशनको गोदाममा करिब १ हजार ३ सय बोरा अर्थात ६५ मेट्रिक टन चिनी थन्किएर बसेको छ । चिनीको मुल्य प्रति किलो ८२ रुपैया राखेका कारण साल्ट ट्रेडिङको चिनी नबिकेको हो । थन्किएको चिनी भारतबाट गएक�. . .