विराटनगर

लोकतान्त्रीकलाई कांग्रेसमा विलय गराएका गच्छदारलाई विराटनगरमा कार्यकर्ताले भने ‘खै सम्मानजनक समायोजन ?’

विराटनगर, ३ वैशाख नेपाली कांग्रेसमा गाभिएको नेपाल लोकतान्त्रीक फोरम फेरी पुरानै अबस्थामा आउने हो भन्ने आशंका उब्जीन थालेको छ । आज बिराटनगरमा लोकतान्त्रीका पुराना नेता तथा कार्यकर्ता भेला भएर सहमतिको बिषयमा कुरा उठाउँदै सम्मान जनक स्थानको खोजी गरेका छन् । नेपाल लोकतान्त्रीक फोरमका कार्यकर्ता भेला. . .


सनम शाक्य हत्या काण्ड थप शंकामा , १७ जना प्रहरीको हिरासतमा (नाम सहित)

विराटनगर ३ वैशाख । विराटनगर सुन कारावारी समन शाक्यको हत्या अभियोगमा ३८ जना विरुद्ध प्रहरीले अनुसन्धान प्रकृया अघि बढाएको छ । अवैद्ध रुपमा आयत गरिएको सुन हराउँदा भरिया सनम शाक्यको हत्या भएपछि प्रहरीले हत्यामा संलग्न भएको आशंकामा ३८ जना माथी अनुसन्धान अघि बढाएको हो । ३८ जना मध्ये १७ जनालाई प्रहरीले न. . .


बिराटनगरको भाटभटेनीमा ग्राहकको भिड , वैशाखभर छुटको व्यवस्था

नेपालमा ख्याती कमाएको भाटभटेनी सुपर मार्केटको १५ औँ शाखा औपचारीक रुपमा सञ्चालनमा आएको छ । वैशाख १ गते उद्घाटन गरिएको उक्त सुपर मार्केटमा पहिलो दिन देखि नै ग्राहकको घुइचो लागेको छ । सुरुको दिनदेखि एक महिना सम्म भाटभटेनी सुपर मार्केटमा सबै समानमा १० प्रतिशत छुटको व्यावस्था भएको कारण ग्राहकको ठुलो घु�. . .


विराटनगरमा २० लाखको लगानीमा “बेबी द जुस वल्र्ड” को शुभारम्भ

बिराटनगर २ बैसाख । नयाँ बर्षको अबसरमा बिराटनगरमा पहिलोपटक बिभिन्न प्रकारका फलफुलबाट बनाईएका जुस पाउने “बेबी द जुस वल्र्ड” संञ्चालनमा आएको छ । नयाँ बर्षको अबसर पारेर विराटनगर महेन्द्रचोक दक्षिणमा “बेबी द जुस वल्र्ड” को विराटनगर महानगरपालीकाका मेयर भीम पराजुलीले उद्घाटन गरेका छन् । १९८२ देखि स्थाप�. . .


रतुवामाईमा पौडी खेल्ने क्रमममा डुबेर मृत्यु

मोरङ, २ वैशाख । मोरङको रतुवामाई नगरपालिका–५ सुनबर्षी मन्दिरको पोखरीमा पौडी खेल्ने क्रममा एकजनाको डुबेर ज्यान गएको छ । मृत्यु हुनेमा सुनबर्षी २ का ५५ बर्षिय मग्ना मिया रहेका छन्। उनलाई पोखरीमा डुबेर मृत अवस्थामा भेटेपछी स्थानियले हिजोसाँझ प्रहरीमा खबर गरेका थिए । घटनाको बारेमा इलाका प्रहरी कार्यालय . . .


झापा र मोरङमा सवारी दुर्घटना, तीनको मृत्यु

विराटनगर, २ वैशाख । झापाको दुई स्थानमा भएको सवारी दुर्घटनामा दुईजनाको ज्यान गएको छ । विर्तामोड नगरपालिका–२ मा मे १ ख १३७१ नम्बरको बसको ठक्करबाट साइकल यात्रीको ज्यान गएको छ । विर्तामोड १ का प्रेम राईको बसको ठक्करबाट ज्यान गएको हो । बसको ठक्करबाट गम्भिर घाइते राईको विएनसी अस्पताल विर्तामोडमा उपचारको क्. . .


एक नम्बर प्रदेश सरकारको योग शिबिर देखि रक्सी नखाने सम्मका प्रतिबद्धता

सुमन सुस्केरा विराटनगर, १ वैशाख स्वस्थ्य प्रवद्र्धनकोलागि एक नम्बर प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले नयाँ बर्ष २०७५ सँगै नयाँ कार्यक्रम अघि सारेको छ । मेरो बर्ष २०७५ नाम दिएर सचेतना मुलक अभियान संचालन गरेको हो । आज विहान विराटनगरको रामजानकी सेवा सदनमा एक भब्य समारोहको आयोजना गरी मुख्यमन्त्री . . .


आफुले अध्ययन गरेको विद्यालयका नातिनीलाई एमबिबिएस्सम्म पढाउने समाजसेवी गोयलको प्रतिबद्धता

विराटनगर १ बैसाख । विराटनगरका समाजसेवी दीनबन्धु गोयलले आफुले अध्ययन गरेको विद्यालयका गुरुकी एक नातिनीलाई एमबिबिएस्सम्म पढाउने प्रतिबद्धता गर्नुभएको छ । तत्कालीन भद्रपुर हाइस्कुलका अङ्ग्रेजी शिक्षक आरके मुखिया (दार्जि्लिङ सर) की नातिनी नेहा सुनुवारलाई समाजसेवी गोयलले एमबिबिएस्सम्मको अध्ययन गरा. . .


विराटनगरमा भाटभटेनी सुपर मार्केट संचालनमा , पहिलोदिन नै थामिनसक्नु भिड(फोटो सहित)

प्रेम देवान विराटनगर १ वैशाख । आज नेपालीहरुको नयाँ वर्ष । नँया वर्षसँगै आजदेखि नयाँ नया काम र व्यापार व्यावसाय गर्नेहरु धेरै छन् । यसैक्रममा आज नयाँ बर्षको दिन १ नम्बर प्रदेशको राजधानी विराटनगरमा नेपालमा ख्याती कमाएको भाटभटेनी सुपर मार्केटको १५ औँ शाखा औपचारीक रुपमा सञ्चालनमा आएको छ । पछिल्लो समय स�. . .


विराटनगरको सुरवी रिटेलमा नयाँ बर्षको उपलक्ष्यमा छुट

विराटनगर १ बैसाख । विराटनगरमा मेनरोडमा रहेको सुरुवी रिटेलले आफ्ना ग्राहकहरुलाई कुनै पनि सामान खरिद गरेवापत १० प्रतिशत छुटको व्यावस्था गरेको छ । आज देखि सुरुभएको नयाँ बर्षको उपलक्ष्यमा सुरवीले कुनै पनि सामान खरिद गर्दा हरेक सामानमा १० प्रतिशतमा छुटको व्यावस्था मिलाएको सुरवीले जनाएको छ । १० प्रतिशत . . .


तराईमा सिरुवा पर्व आजदेखि विधिवत् शुरु

विराटनगर । तराईको धार्मिक एवं सांस्कृतिक पर्वका रुपमा रहेको सिरुवा पर्व आजदेखि विधिवत् शुरु भएको छ ।नववर्षको आगमनका साथ कृषिमा आधारित यो पर्व दुई दिनसम्म मनाउने गरिन्छ । नयाँ वर्षको आगमनसँगै नयाँ बाली पनि भित्र्याउन गरिएको खुशीयालीमा ‘वैशाखी’ पर्व मनाउने गरिएको हो । आज पहिलो दिन सतुवाइन पर्वका रुप�. . .


यसरी सुरु भयो विक्रम संवत्, आवर विराटनगर डट नेटको तर्फबाट नयाँ बर्ष २०७५को शुभकामना

विराटनगर, १ वैशाख ।  आज विक्रम संवत् २०७५ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।  सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन आज वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो ।  आज हरेक व्यक्तिले गत वर्ष गरे�. . .