विराटनगर

एक नम्बर प्रदेशको हिउँदे अधिबेशन सकियो, स्थायी राजधानीको बिषय अलमलमा

विराटनगर, २७ बैशाख । बैठकबाट एकै दिन ५ वटा बिधेयक पारित भएका छन् । बुधवारको बैठकको अन्त्यमा सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश प्रमुख डा.गोबिन्द तुम्बाहाङले पठाएको अधिवेशन अन्त्यगर्ने पत्र पढेर सुनाएका थिए । पत्रकै ब्यहोरा वाचन गर्नुअघि सभामुख भण्डारीले हिउँदे अधिवेशनमा भएको मुख्य उपलब्धीको बार�. . .


ईटहरी उपमहानगरपालिकाका मेयरमाथि हातपात

विराटनगर, २७ वैशाख । ईटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीमाथि हातपातको प्रयास भएको छ । ईटहरी तुलसाटोबाट आएको एक टोलीमा संलग्न रहेको केही ब्यक्तिले बुधवार दिउँसो हातपातको प्रयास गरेका हुन् । खेतीपैनी बचाउ संघर्ष समितिको नाममा आएका स्थानीयले मेयर चौधरीलाई नगरपालिका परिसार भित्रै बाटोछेकेर. . .


समाचार प्रभाव- लामो समय अटेर गरेका समन्वय समितिका प्रमुख पोखरेल अन्ततःवाहिरिए

बिराटनगर,२६ बैशाख । जिल्ला समन्वय समिति मोरङले एक नम्वर प्रदेशको प्रदेशसभालाई भवन हस्तान्तरण गरेको छ। समन्वय समितिका प्रमुख नरेश पोखरेलले बिराटनगरमा आज पत्रकार सम्मेलन गरी १ नम्वर प्रदेशको स्थायी राजधानी बनाउन समितिको भवन प्रदान गरेको वताए । जिल्ला समन्वय समितिको परिसरमा १ विघा ४ कठ्ठा जग्गामा रह�. . .


शिक्षादीप कलेजका विद्यार्थीलाई विदाई

विराटनगर, २६ बैशाख । विराटनगर –९ मा रहेको शिक्षादीप कलेजले कक्षा १२ का विज्ञान संकायका विद्यार्थीहरुलाई बिदाई गरेको छ । कलेजले एक कार्यक्रमको आयोजना गरी विज्ञान संकायका ९ औं समुहको ६ सय ५० जना विद्यार्थीलाई बिदाई गरेको हो । कलेजका प्राचार्य ज्ञानबहादुर खडका, कलेजका मुख्य निर्देशक रमेश मण्डल, विज्ञान . . .


यस्तो छ, विराटनगरमा महिलालाई स्वरोजगार बनाउने अभियान

सुनीता आर्याल बिराटनगर, २६ बैशाख । वैदेशिक रोजगारीमा महिला असुरक्षित बन्दै जाँदा त्यसको सहसी ब्यवस्थापनको खोजी पनि शुरु भएको छ । महिलालाई कसरी नेपालमै स्वरोजगार बनाउने भन्ने बारेमा विराटनगरमा छलफल भएको हो । महिला सशक्तिकरणसँगै विश्वसनीय कामदार उपलब्ध गराउने उदेस्यका साथ सुलभ समाधान प्रालिले महिल�. . .


विराटनगरमा विकास नाम मात्रको, मिल्सएरियामा निर्माण भएको नाला एक हप्ता नपुग्दै भत्कियो

विराटनगर २६ बैशाख । विराटनगरमा पछिल्ला दिनहरुमा विकासको कामले गति लिईरहेको अबस्था छ । तर ति काम कसरी हुँदै छ त्यो खोजीको बिषय बन्दै आएको छ । आवर विराटनगरले हरेक हप्ता एउटा विराटनगरको विकासँग सम्बन्धित बिषयहरुको खोजी गर्दै आएको छ । ओबिको यो अभियानको क्रममा हामीले विकासको काममा ठुला ठुला लापरवाहीहरु भ�. . .


हावाहुरीसँगै आएको पानीले यसरी डुब्यो विराटनगरको भानुटोल, घर भत्किँदा च्यापिएर एकको मृत्यु

विराटनगर, २६ वैशाख । आज बिहान भएको बर्षाको कारण बिराटनगरको बसपार्क पुर्बको भानुटोलमा यसरी घरमा पानी पसेको थियो । एक्कासी असिना पानी र हावा हुरीसँगै भएको बर्षाले बैशाख अन्तीममा नै बिराटनगरको केही घरहरु डुबेका हुन । उनीहरु बिहानभरी  पानी फाल्दै गरेको अबस्थामा देखिन्थे । आज बिहान आएको हावाहुरीले घर भत�. . .


बिहानै बिराटनगरमा बर्षा पछिको अबस्था यस्तो थियो (फोटो कथा)

विराटनगर, २६ बैशाख । आज बिहानै पुर्बमा हावाहुरी सहित असिना पारी परेको छ । करिब १ घण्टा परेको पानीको कारण धेरै ठाउँमा पानी जमेर समस्या भएको देखिन्थ्यो भने अधिकांश स्थानहरुमा हिड्न असहज देखिन्थ्यो । अत्याधिक हावाहुरी सहित आएको पानीको कारण बिहानै काममा निस्कनेललाई समस्या भएकोथियो । यस्तो छ फोटोहरु. . .


मोरङबाट नौ महिनामा ५ सय ८४ महिला बालबालिका हराए, हराएका ब्यक्ति कहाँ छन् ?

विराटनगर, २६ बैशाख । पछिल्लो समयमा मोरङमा महिला तथा बालबालिका हराउने क्रम बढ्दै जानथालेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको पछिल्लो केही बर्षको तथ्यांक हेर्दा जिल्लामा महिला तथा बालबालिका हराउने संख्या बर्षेनी बढ्दै गएको पाइन्छ । जिल्ला प्रहरी कार्यालय मोरङको महिला तथा बालबालिका शाखाले मानिस हरा�. . .


एक नम्वर प्रदेश सभा बैठक : कांग्रेस न ‘हुन्छ’ भन्छ नत ‘हुन्न’ नै

विराटनगर, २६ वैशाख । यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरुले हुन्छ भन्नुहोस्, विपक्षमा हुनेले हुन्न भन्नुहोस् । प्रदेश सभा बैठकमा विधेयक निर्णायार्थ पेश गर्दै सभामुख भन्छन् । विधेयकको पक्षमा हुनेले हात उठाएर भन्छन् हुन्छ । फेरी सभामुख उक्त प्रस्ताव बारे भन्छन्, विपक्षमा हुनेले हुन्न भन्नुहोस् �. . .


सुनकाण्ड- सरकार वादीको तर्फबाट आठ जना वकिलले बहस गर्ने, लोहनीको पहिलो बयान अदालतमा

विराटनगर, २५ वैशाख ।  साढे ३३ किलो सुनसँग जोडिएको ३० जना अभियुक्तको बयान सकिएको छ । जिल्ला अदालत मोरङमा गत बुधवार उनीहरु बिरुद्ध मुद्दा दायर भएकोमा त्यसको एक हप्ता लगाएर बयान सकिएको हो । भोली कानुन दिवस भएकोले बिहिवार देखि बहस शुरुहुने जिल्ला अदालतका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए । बिहिवार द�. . .


बिराटनगर शान्ति बाल सदन स्कुलले अनाथ बालबालिकालाई निशुल्क पढाउने

विराटनगर २५ बैशाख । विराटनगर १० मा रहेका शान्ति बाल सदन इन्ग्लिश  बोडिड स्कुलले अनाथ बालबालिकाहरुलाई निशुल्क पढाउने भएको छ । नयाँ भर्ना भएसंगै आमाबुबा तथा आफन्त विहीन भएर बसेका विद्यार्थीलाई कक्षा १ देखि १० सम्म निशुल्क पढाउने भएको छ । शिक्षाबाट गरिब दुःखी जो कोही पनि पढ्न पाउनुपर्ने अधिकार भएका कार�. . .