विराटनगर

प्रदेश नं.१ का संसदले भने “गाउँ–गाउँमा सिंहदरबारको नारा बेकार”

विराटनगर । प्रदेश नं.१ को संसद बैठकले गाउँ–गाउँमा सिंहदरबारको नारा बेकार भएको बताएका छन् । संसद बैठकको शुन्य समयमा बोल्ने बहुसंख्यक सांसदहरुले गाँउमा विकास नभएपछि गाउँ–गाउँमा सिंहदरबार भन्ने नारा बेकार भएको बताएका हुन् । संसदमा सांसद बिमल कार्कीेले सप्तकोशी नदीको बाँध कच्चा भएकाले उदयपुरबासी बाढ�. . .


विराटनगरका सरकारी कार्यालयमै कर्मचारी देखि सेवाग्राहीसम्म चुरोट तान्छन्, कहिल्यै हुँदैन जरिवाना

विराटनगर,२२ जेठ । सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन–२०६८ ले सार्वजनिक स्थालमा सुर्ति तथा सुर्ति जन्य पद्धार्थको सेवन तथा कारोबार गर्न पाईँदैन । तर अहिले पनि खुलेयाम रुपमा त्यस्ता बस्तुको बिक्री बितरण भई नै रहेको छ र प्रयोग भईरहेको छ । सरकारले पटक पटक कार्वाहीको लागि आग्रह गरेको भएपनि अहिल. . .


विराटनगर बसपार्कबाट लागुऔषध सहित दुई जना पक्राउ

विराटनगर, २१ जेठ । विराटनगर महानगरपालिका १० बसपार्कबाट सोमबार लागुऔषधसहित दुई जना पक्राउ परेका छन। सुनसरी धरान उपमहानगरपालिका २ बस्ने गौतम राई र ईटहरी २० तरहरा बस्ने अजय अछामीलाई प्रहरीले २ सय २५ एम्पुल टिडिजेसिक ईन्जेक्सन सहित वडा प्रहरी कार्यालय विराटनगरको टोलीले पक्राउ गरेको हो । प्रहरीले चेकजा�. . .


रंगेलीमा ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु

विराटनगर, २१ जेठ । मोरङको रंगेलीमा सोमबार ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा पछाडी सवार एक महिलाको ज्यान गएको छ । को २ त ५०६७ नम्बरको ट्याक्टरले को २ प १३९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकल पछाडी सवार कटहरीकी ४० वर्षीय लतिया पासवानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्�. . .


निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी बर्षौ देखि शोषणमा (यस्तो छ कारण)

विराटनगर २१ जेठ । निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहले बर्षौदेखि शोषणमा परेको गुनासो गरेका छन् । नेपाल संस्थागत विद्यालय शिक्षक युनियन मोरङले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी निजी विद्यालयमा कार्यरत शिक्षकहरुलाई चरम शोषण गरेको आरोप लगाएका हुन् । ‘मुलुकमा प्रजातन्त्र , लोकतन्त्र, ग�. . .


मोरङमा हुुकिङ गरेर वत्ती वाल्ने २ सय बढी कार्वाहीमा

विराटनगर २१ जेठ । विद्युत चुुहावट नियन्त्रण अभियान अन्र्तगत हुुकिङ गरेर विद्युुत चोरीगर्ने मोरङमा दुुईसय भन्दा वढी कार्वाहीमा परेका छन । हुुकिङ गरेर घरमा वत्तीवाल्ने , सिचाईका लागी मोटरकोे प्रयोगगर्ने कार्वाहीमा परेको विद्युुत प्राधिकरण विराटनगर वितरण केन्द्रले जनाएको छ । प्रयोग भएका मटर , टेलिभि�. . .


शैक्षिक हड्ताल: आज बिराटनगरका शैक्षिक सस्था बन्द रहे , हजारौ बिद्यार्थी पढ्नबाट बन्चित

बिराटनगर ,जेठ २१ ,  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी (क्रान्तिकारी) सहित ८ विद्यार्थी संगठनले आज आयोजना गरेको शैक्षिक हड्तालका कारण बिराटनगरका शैक्षिक सस्था पनि बन्द रहेका छन् । बिद्यालय बन्द भएपछी हजारौ बिद्यार्थीले पढ्न पाएका छैनन् । निजि विद्यालयहरुले वृद्धि भएको शुल्क फिर्ता गर्नुपर्. . .


बिराटनगरको गर्मीमा नि:शुल्क पिउने पानी वितरण गर्दै युवाहरु !

बिराटनगर जेठ २१ , बिराटनगरमा बढिरहेको गर्मीलाई मध्यनजर गरी बिराटनगरमा निशुल्क पिउने पानी वितरण सुरु गरिएको छ । विराटनगर युवा शक्तिद्वारा मारवाडी युवा मन्च विराटनगरको विशेष सहयोगमा  विराटनगरको मैन रोड एनआइसि एसिया बैंक आगाडी शुद्ध चिसो पिउने पानीको व्यवस्था गरिएको छ।संयोजक श्रेयान्स बैद(शेरु) एवं . . .


बिराटनगरको एउटा ब्यस्त सडकको अवस्था यस्तो छ !!

बिराटनगर जेठ २१ , बिराटनगरमा सडकको दुर्दशाको समाचार दैनिक पत्रिका , टेलिभिजन र अनलाइनहरुमा आउने गरेको छ । बिराटनगर महानगरपालिका भैसकेको अवस्थामा पनि सडक भने कुनै अविकसित ठाउको जस्तो छ । यस बिषयमा बिराटनगर महानगरपालिकाले ध्यान दिएर पनि नभएको वा   नसकेको हो कि काम नगरेको हो , जनता अलमलमा छन् । [caption id="attachment_5. . .


बिराटनगर-काठमान्डौ हवाई भाडा बढ्यो

बिराटनगर जेठ २१ , नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेपछि हवाई भाडा देशभर बढ्ने भएको छ । निगमले हवाई इन्धनमा प्रति लिटर ५ रुपैया बढाएर १ सय रुपैया लिटर बनाएको छ । त्यसैकारण , वायुसेवा कम्पनिहरुको छाता संगठन वायुसेवा संचालक संघले भाडा बढाउने निर्णय गरेको हो । जसअनुसार बिराटनगर देखि काठमाडौं �. . .


बिराटनगरमा नमस्कार होटेल स्कुलको सेमिनार सम्पन्न

बिराटनगर जेठ २१ , बिराटनगरमा होटेल म्यानेजमेन्ट पढ्न चाहने बिद्यार्थीहरुको लागि सेमिनार आयोजना गरिएको छ । नमस्कार होटेल स्कुलको आयोजनामा शनिबार बिराटनगरको होटेल नमस्कारमा उक्त सेमिनार आयोजना भएको छ । होटेल क्षेत्रमा ३८ वर्षको इतिहास बोकेको नमस्कार होटेलले उक्त होटेल म्यानेजमेन्ट पढाउने स्कुल सं�. . .


विराटनगर भट्टीमोडबाट लागुऔषधसहित एक जना पक्राउ

बिराटनगर,जेष्ठ २१। विराटनगरबाट ५२ एम्पुल लागुऔषध टिडिजेसिकसहित बेलबारी नगरपालिका १० का २३ वर्षीय सन्तोष धिमाल पक्राउ परेका छन। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले धिमाललाई विहान ०८:३० बजे विराटनगर-१५ भट्टीमोडबाट पक्राउ गरिएको हो। भारतीय जोगबनी बजारबाट अटो रिक्सा चढेर बिराटनगरतर्फ जाँदै गरेका �. . .