विराटनगर

प्रधानमन्त्री ओलीले विराटनगरमा बायोग्यासको उद्घाटन गर्ने

प्रेम देवान विराटनगर ४ भदौ । नेपालका प्रधानमन्त्री केपी शर्माले ओलीले कुनैताका अब ग्यासका सिलिण्डर मान्छेका काध र मोटरसाईकल बोकेर हिड्नुपर्दैन अनि लामो समयसम्म लाईन बस्नु पर्दैन भनेर भाषण दिएका थिए ।, उनका ती भाषण सुनेर धेरैलाई हासो र मजाकका रुपमा लिए । उनले बोलेका कुरालाई सामाजिक सञ्जालमा ट्रोल भन. . .


कम्प्युटर एशोसिएशन मोरङमा राजेन्द्र प्रसाद यादव

विराटनगर ४ भदौ । कम्प्युटर एशोसिएशन नेपाल महासघ मोरङ शाखामा राजेन्द्र प्रसाद यादव चयन भएका छन् । गत शनिबार विराटनगरमा भएको अधिवेशनबाट यादव सर्वसम्मतले अध्यक्ष पदमा चयन भएका हुन् । महासघको उपाध्यक्षमा प्रविन कुन्दालिया, सचिवमा सुमित साह, सह सचिवमा सोपनिल कार्की, कोषाध्यक्षमा शौरभ गोल्छा चयन भाएका ह�. . .


बिराटनगरमा ‘सन्ध्या’ नाटक मञ्चन हुदै , भदौ १५ सम्म चल्ने

विराटनगर, भदौ ४, विराटनगरमा गत शुक्रबारदेखि ‘सन्ध्या’ नाटकको मञ्चन सुरु भएको छ । बिराटनगर हाटखोला सुशीला कोइराला नाटकघरमा उक्त नाटक मन्चन हुदैछ । धिरज राईको लेखन तथा दिपेश भण्डारीको निर्देशनमा रहेको सो नाटक आरोहण गुरुकुलको संयोजनमा मञ्चन सुरु भइरहेको हो । गत भदौ १ गदेखि १५ गतेसम्म मञ्चन हुने सो नाट�. . .


मौसम सितल भएपछी बिद्यालय लगाउन महानगरपालिकाको अपिल

बिराटनगर भदौ ४ , विराटनगर महानगरपालिकाले  प्रतिकुल मौषमका कारणले मानवीय संकट सिर्जना भएको हुंदा भदौ ४ र ५ गते दुई दिन महानगरभरिका संस्थागत र सामुदायिक विद्यालयहरु बन्द गर्ने निर्णय गरेपनि आज बिहान मौसम सितल भएको हुदा सम्पूर्ण बिद्यालयहरुलाई मौसम हेरेर बिद्यालय लगाउन अनुरोध गरेको छ । आज बिहानै वर्ष�. . .


गाउँपालिकामा जनप्रतिनिधिको मनपरी, बुढीगंगामा अध्यक्षका आफन्तलाई जागिर (नाम सहित)

विराटनगर, ४ भदौ । मोरङको बुढीगंगा गाउँपालिका जनप्रतिनिधिको आफन्त र नातागोतालाई जागिर खुवाउने भर्ति केन्द्र बनेको छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सहित वडा अध्यक्ष र सदस्यले समेत आफन्तलाई खोजी खोजी जागिरमा लगाउने गरेको पाईको छ । बिधि र प्रक्रियाबाट अघि बढ्नु पर्ने स्थानीय सरकार आफै बिधि र प्रक्रि. . .


अत्यधिक गर्मीका कारण भोलि र पर्सि बिराटनगरका बिद्यालय बन्द रहने

बिराटनगर भदौ ३ , विराटनगर महानगरपालिकाको निर्देशनानुसार प्रतिकुल मौषमका कारणले मानवीय संकट सिर्जना भएको हुंदा भदौ ४ र ५ गते दुई दिन महानगरभरिका संस्थागत र सामुदायिक विद्यालयहरु बन्द गर्ने भएको छ । अत्याधिक गर्मी भएको कारण  बिद्यालय दुइ दिनका लागि बन्द गर्ने र त्यसपछिको मौसम हेरेर अर्को निर्णय गर्ने . . .


विराटनगरमा सुरक्षागार्ड हत्या प्रकरण, आमाले भनिन्, ‘साँझ आउँदिन भन्थ्यो यो देख्न रहेछ’

  सुमन/प्रेम विराटनगर, ३ भदौ । विहान करिब १० बज्नै लागेको थियो, विराटनगरको विराट नर्सिङहोम आसपासका सबै पसलहरु खुलिसकेका थिए । बजारमा सबै आफ्नै काम काजमा ब्यस्त भईसकेका अबस्था देखिन्थ्यो । हुन पनि आईतवार १० बज्न भन्दा अगाडी नै कार्यालयमा पुग्नु पर्ने हतारो सबैलाई थियो । यो चौकमा निक्कै भिडभाड देखिन्. . .


गर्मी छल्न विराटनगरमा विद्यार्थी रुखको छहारीमा पढ्दै, जनजीवन कष्टकर

  प्रेम देवान विराटनगर ३ भदौ । विराटनगर महानगरपालिका वडा नम्बर १० संसारीमाई स्थानमा रहेको श्री भानु मोरङ आधारभुत विद्यालय कक्षा ४ की छात्रा अध्ययनरत छात्रा कविता सरदार ठूलो पिपलको फेदीमा बसेर साथिहरुलाई आफुसँगै पढ्न सिकाउँदै थिईन् । आईतबार करिब २ बजेको समयमा सामाजिक विषयको किताव हातमा लिएर उनीसँ. . .


विराटनगरका मेयरले पाए सुरक्षा गार्ड, तर वम बिस्फोटको सिसिक्यामेरा फुटेज भेटिएन

विराटनगर, ३ भदौ । विराटनगर महानगरका मेयर भीम पराजुलीले सुरक्षाको चुनौती बढेको भन्दै सुरक्षा गार्ड लिएका छन् । केही दिन अघि मात्र बिराटनगर महानगरपालिकामा बम बिस्फोट भएपछि सुरक्षा चुनौती बढेको भन्दै उनले गार्ड लिएका हुन । जिल्ला सुरक्षा समितिको आइतवार विराटनगरमा बसेको बैठकले मेयर पराजुलीलाई सुरक्षा. . .


विराटनगरमा अर्को घटना : अाँखा फुटाएकाे अवस्थामा सुरक्षा गार्डको लास भेटियो

बिराटनगर भदौ ३ , एक युवतीकाे विभत्स हत्याभएकाे केहि दिन नबित्दै विराटनगरमा अर्काे हत्याकाे घटना भएकाे छ । विराटनगरस्थित विराट नर्सिङ होम नजिकैको न्यू बिक्की हार्डवेयरमा एक व्यक्तिकाे अाँखा फुटाएकाे अवस्थामा भर्खरै एक व्यक्तिकाे शव भेटिएकाे छ । साेहि हार्डवेयरमा सुरक्षा गार्डकाे रूपमा काम गर्दै अा�. . .


शिखाको हत्याको विरोध गर्दै मेरिल्याण्ड कलेजमा शोक तथा श्रद्धाञ्जलीसभा

बिराटनगर भदौ ३ , गत शुक्रबार ग्रामथान गाउँपालिका–३ सिद्राहामा एक युवकले धारिलो हतियार प्रहार गरी बिराटनगरकि शिखा घिमिरेको हत्या गरे।बिराटनगरको मेरिल्याण्ड कलेजमा बिबिएस अन्तिम वर्षकी छात्रा शिखा घिमिरेको हत्याको विरोध गर्दै आज कलेज तथा साथीहरुले शोक तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन् �. . .


बिराटनगर लिटल आईकन २०१८ को दोस्रो अडिसन सम्पन्न

बिराटनगर भदौ ३ , बिद्यालयस्तरमा अध्ययनरत छात्रछात्राहरुको नेतृत्व तथा व्यक्तित्व विकास गराई आत्मविश्वास बनाउने उदेस्यका साथ सेकेण्ड सिजनको बिराटनगर लिटल आईकन २०१८ को दोस्रो अडिसन शनिबार सम्पन्न भएको छ । शनिबार बिराटनगरको जिसिस भवनमा आयोजित पहिलो अडिसनमा ३७ जना प्रतिस्पर्दीको सहभागिता रहेको थियो. . .