विराटनगर

आज अक्षय तृतीया, सर्वत र जौको सातु खाने दिन

विराटनगर, ५ वैशाख  । बुधबार वैशाख शुक्ल तृतीया, स्नान, जप, तप, हवन, दान गरी अक्षय तृतीया पर्व मनाइँदैछ । यो दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । यस दिन माटो, तामा वा पित्तलको घडामा सर्वत राखेर ब्राह्मणलाई दान गर्ने चलन छ . . .


बैंक घोटाला प्रकरण: धरौटी तिर्न नसक्दा वाणिज्य बैंक रानीका दुई कर्मचारी जेल चलान

विराटनगर, ५ वैशाख विराटनगर, ५ वैशाख मोरङ जिल्ला अदालतले धरौटी मागेपछि वाणिज्य वैंक बन्दरगाहा शाखाका प्रबन्धक तथा काउण्टर ईन्चार्ज पुर्पक्षको लागि जेल चलान भएका छन् । मोरङ जिल्ला अदालतले तोकेको धरौटी रकम बुझाउन नसकेपछि राष्ट्रिय वाणिज्य बैंक रानी बन्दरगाहा शाखाका प्रबन्धक विष्णुप्रसाद निरौला र काउ. . .


सबै यातायात समिति भंग, अब असारदेखि सबै यातायात कम्पनीमा दर्ता गर्नैपर्ने

काठमाडौँ ४ वैशाख । सरकारले यातायात व्यवसायीका सबै समिति भंग गर्दै अब कम्पनीका रूपमा दर्ता गरेर मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको छ । समितिको नाममा वर्षौंदेखि हुँदै आएको सिन्डिकेट तोड्न मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यसअघि पटक–पटक समिति भंग गर्ने प्रयास भए पनि व्यवस. . .


सुनसरीबाट पेट्रोलपम्पहरुको निगरानी, ईन्धन कालोबजारी गर्ने पेट्रोल पम्प संचालक पक्राउ

विराटनगर, ४ वैशाख । ईन्धनको तस्करी भारत तर्फ बढी हुन थालेपछि सुनसरीबाट पेट्रोलपम्पहरुको निगरानी बढाईएको छ । बिगत केही महिना अघि देखि पेट्रोलपम्प संचालक र ट्याङ्कर चालकको मिलेमतोमा ईन्धनको तस्करी बढ्दै गएपछि प्रहरीले कडाई रहेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीले कालोबजारी गर्ने एक पेट्रोल पम्प स�. . .


मोरङ बुढीगंगाको पायोनियर केबुलमा आगलागी

विराटनगर, ४ वैशाख । मोरङको बुढीगंगा गाउँपालिका ३ मा रहेको पायोनियर केबुल वायर उद्योगमा आगलागी भएको छ । फलाम वेल्डिङ गर्ने क्रममा निस्केको झिल्कोले स्टोरमा भण्डार गरिएको मेशीनमा हाल्ने तेलमा आगो सल्किएको थियो , आगलागीबाट करिब एक हजार लिटर तेल जलेको प्रहरीले जनाएको छ । तत्काल आएको विराटनगर महानगरपालि�. . .


दुवै मृगौला फेल भएका सेनिहाङको उपचारर्थ ‘यो साईनो मायाँ’ को च्यारिटी सो हुने

विराटनगर ४ बैशाख । आर्थिक अबस्थाबाट कमजोर भएका मिक्लाजुङ २ बस्ने सेनिहाङ लिम्बुको दुवै मृगौला फेल भएपछि उनको उपचारर्थ खर्च जुटाउन नेपाली चलचित्र ‘यो साईनो मायाँ’ को विराटनगरमा च्यारेटी शो गरिने भएको छ । चलचित्रको विशेष च्यारेटी सो भोली बुधवार बिहान ९ बजे हिमालय टाकिज विराटनगरमा हुन लागेको हो । च्या�. . .


अपडेट: बम छुन पुगेकी शुशिला भन्छिन् ‘ मेरो दिन दह्रो रहेछ धन्न बाचेँ ’ (भिडियो सहित)

प्रेम देवान विराटनगर ४ बैशाख । 'रातीको ८ बजेको थियो । सबै घर भित्र बसका थिए । म घरको बाहिर थिएँ । मुखमा माक्स लगाएका दुई जना मोटरसाईकलमा आए । एउटा मोटोमोटो भुडे थियो अनि एउटा चाही पातलो थियो । मेरो घर अगाडी बाईक रोकेका थिए । म त मेरो पाहुना पो आएका होलान् भनेर सोचेका थिएँ । उनीहरुलाइृ बोलाएँ पनि तर उनीहरु द�. . .


‘एक नम्वर संसद भवन असुरक्षित– बाधक समन्वय समितिका प्रमुख’

विराटनगर, ४ वैशाख । एक नम्बर प्रदेश सभाको आज बसेको बैठकमा सांसद भवन असुरक्षित रहेको भन्दै विपक्षी दलले तत्काल सांसद भवनको सुरक्षाको ब्यवस्था गर्न माग गरेको छ । जिल्ला समन्वय समितिको सभाहलमा रहेका प्रदेश सभा भवनको माथिल्लो तलमा जिल्ला समन्वय समिति रहँदा सुरक्षा संवेदनशिल रहेको बताएका हुन । संसदको सु�. . .


बिराटनगरमा बन्दको प्रभाव सामान्य

बिराटनगर बैशाख ४ , नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दका कारण पूर्वी नेपालको जनजीवन केहि प्रभावित बनेको छ। बन्दका कारण कोशी राजमार्गमा लामो तथा छोटो दूरीका सवारीसधान अावागमनमा सामान्य असर परेको छ । सवारीसाधनहरु केहि मात्रामा चलिरहेको छ । बन्दका कारण ध�. . .


मोरङका मौरीपालक किसान मह बेच्न बजारको खोजीमा

गोपालप्रसाद पोखरेल/ मोरङ, वैशाख ४ । मोरङका मौरीपालक किसान मह बेच्न बजारको खोजी गरिरहेका छन् ।  आफूहरुले उत्पादन गरेको मह बिक्री नभएपछि मौरीपालक किसान आफूले उत्पादन गरेको मह बेच्ने बजारको खोजी गरिरहेका हुन् । उर्लाबारी र पथरी शनिश्चरे नगरपालिकाका ८८ जना किसान व्यावसायिक मौरीपालनमा लागेपछि महको उत्प�. . .


विराटनगरको भारतीय दुतावासको सम्पर्क कार्यालय लक्षित वम विस्फोटपछि यस्तो देखियो (फोटो फिचर सहित )

प्रेम देवान विराटनगर, ४ वैशाख । विराटनगरमा रहेको भारतीय दुतावास सम्पर्क कार्यालयलाई लक्षित बम विस्फोट लगत्तै राजमार्गमा फेरी अर्को वम फेला परेको छ । सम्पर्क कार्यालय लक्षित वम विस्फोट भएको १२ घण्टा नवित्दै पुर्ब पस्चिम राजमार्ग अन्तरगत सुन्दर हरैचाको गछियामा वम फेला परेको हो । भाररतीय दुतावास सम्. . .


आजको मौसम : विराटनगरमा विहान मेघगर्जन र हावाहुरीसहित बर्षा, साँझपख पानी पर्ने

काठमाडौं, वैशाख ४ – उपत्यकासहित देशका विभिन्न भूभागमा केही सातादेखि मौसम बदली भइरहेको छ । प्रिमनसुनी समयमा यस्ता गतिविधि हुनु समान्य भएको जल तथा मौसम पूर्वानुमान महशाखाले जनाएको छ । विहान मेघगर्जन र हावाहुरीसहित पानी पारेको प्रणाली पूर्वतिर सरेकाले पानी पर्न रोकिएको मौसमविद्ले बताएका छन् । अहिले म�. . .