बिराटनगर साउन २७ , रचनात्मक र सकारात्मक सन्देश दिन युवाहरुले विराटनगरमा स्ट्रीट आर्ट अभियान शुरु गरेका छन । युवा दिवसको अवसरमा हामी युवा नामक संस्थाले स्ट्रीट आर्ट अभियान शुरु गरेको हो । अभियान अन्र्तगत विराटनगर–२ स्थित बिराटमहेन्द्र माध्यमिक विद्यालयको पर्खालमा सकारात्मक सन्देश दिने चित्र पेन्ट�. . .
विराटनगर २६ साउन । नेपाल ट्रेड युुनियन कांग्रेससंग आवद्ध नेपाल सार्वजनिक सेवा कर्मचारीसंघ एक नम्वर प्रदेशका नया कार्य समिति शनिबार गठन भएको छ । विराटनगरमा भएको प्रदेश स्तरिय पहिलो अधिवेशनले १५ सदस्यि नया कार्यसमिती चयन गरेको हो । नेपाल सार्वजनिक सेवा कर्मचारीसंघको एक नम्वर प्रदेशको अध्यक्षमा सविन. . .
प्रेम देवान आवर विराटनगर विराटनगर २६ साउन । विराटनगरमा हस्पिटल लाईनका फार्मेसीहरुमा नक्कली औषधी बेचेर ठगी गर्ने २ जनालाई पक्राउ गरेको छ । मानव स्वास्वथ्यमा प्रत्यक्ष प्रभाव पार्ने औषधी नक्कली कारोवार गर्ने अनुसन्धानका क्रममा थप दुई जनालाई औषधी व्यवस्था विभाग क्षेत्रिय कार्यालय विराटनगरले पक्रा�. . .
प्रेम देवान आवर विराटनगर विराटनगर, २६ साउन । गत बुधबार विराटनगर ९ रोडशेष चोकमा रहेको सप्तकोशी अस्पतालको फोहोर फाल्ने थुप्रो मृत अवस्थामा फालेको भन्दै महानगरले कारबाही प्रक्रिया अगाडी बढाएको छ । । विराटनगरको फोहोर व्यवस्थापन गर्ने जिम्मा पाएको वेस्ट मेनेजमेन्ट कम्पनी प्रालिका ा कर्मचारीले बुधबार �. . .
बिबेक दाहाल , विराटनगर साउन २६ , क्रिकेटको जुनुन भएपछि जस्तोसुकै कठिन बाटो पनि पार गर्न खेलाडी तयार हुन्छ भन्ने मान्यता विराटनगरका ६ जना क्रिकेट खेलाडीले देखाएका छन् । विराटनगरका ६ जना क्रिकेट खेलाडी आफ्नै खर्चमा दिल्ली क्रिकेट सिक्न जाने भएका छन् । विराटनगरमा राम्रो अभ्यास गर्न प्रशिक्षण तथा मैदानक�. . .
विराटनगर साउन २६ । विराटनगरका तीनवटा अस्पतालभित्र सञ्चालित फार्मेसीलाई नक्कली औषधि बिक्री प्रकरणमा मुद्दा चलाउने तयारी गरिएको छ । अनुसन्धानका क्रममा नक्कली र दर्ता नभएको औषधि फेला परेका तीनवटा फार्मेसीलाई औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरले मुद्दा चलाउने तयारी गरेको हो । क्षेत्�. . .
काठमाडौँ, साउन २६ गते । चाडपर्वलाई दृष्टिगत गरी नेपाल–भारत प्रमुख सिमाना नाकामा सहायता कक्ष स्थापना गरिने भएको छ । भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न सशस्त्र प्रहरी बल र सीमा सुरक्षा बलको तेस्रो समन्वय बैठकमा दुवै देशका सुरक्षा निकायले सिमानामा त्यस्ता सहायता कक्ष स्थापना गर्न सहमति जनाएका हुन् . . .
प्रेम देवान विराटनगर २५ साउन । आम उपभोक्तालाई शुद्ध पिउने पानी भन्दै गुणस्तरहिन पानी बेचेको भन्दै विराटनगरका बजार तथा पानी उद्योगबाट पानी बरामद गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले शुक्रबार गरेको बजार अनुगमनका क्रममा ८ सय बढी लिटर पानी बरामद गरेको छ । पानी उद्योगहरुले सर�. . .
प्रेम देवान विराटनगर २५ साउन । गत बैशाख १ गतेदेखि विराटनगरमा संञ्चालनमा आएको भाटभटेनी सुपर मार्केटले मनसुन अफर ल्याएको छ । भटभटेनी सुपरमार्केटले मनसुन अफरमा दैनिकी प्रयोग हुने खाद्यान्नका सामाग्रीमा विशेष छुटको व्यावस्था ल्याएको छ । विराटनगरको भाटभटेनी सुपर मार्केटले जोगबनी र विराटनगरको बजारको . . .
विराटनगर, २५ साउन । ईलाका प्रहरी कार्यलय रानी विराटनगरका प्रहरी सहायक निरीक्षकको सडक दुर्घटनामा परि मृत्यु भएको छ । ईलाका प्रहरी कार्यलय रानी विराटनगरबाट जिल्ला प्रहरी कार्यलय धनुषा दरबन्दीका लागी बिहीबार जादै गर्दा बाटैमा सडक दुर्घटनामा परि विवेकानन्द झाको निधन भएको हो । सहायक प्रहरी निरीक्षकले �. . .
प्रेम देवान विराटनगर २५ । विराटनगरमा हुन लागेको युथ फेष्टिभलमा “बुगी वुगी ”का उत्कष्ट ४का प्रतिस्प्रधी रविन भुजेल विराटनगर आउने भएका छन् । युवा संजाल मोरङले आयोजना गर्न लागेको अन्तराष्ट्रिय युवा दिवसको अवसरमा युथ फेष्टिभललाई गत बर्ष झै यस बर्ष पनि निरन्तर दिने संजालले जनाएको छ । विराटनगरको स्थानि. . .
इटहरी, साउन २५ गते । पूर्वाञ्चलस्तरीय स्नुकर खेल प्रतियोगितामा विराटनगरका अमन कार्की प्रथम भइ ४० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । बेष्ट अफ एलेभनको आज भएको प्रतिस्पर्धामा विराटनगरका अमनले इटहरीका आयुष गौतमलाई लगातार ६–३ अङ्कको स्कोरले पछि पार्दै उक्त उपाधिमाथि विजय प्राप्त गरेको प�. . .