विराटनगर १९ माघ । विराटनगर ८मा रहेको ग्रेडेड सेकेण्डरी स्कूलले खाद्य तथा फलफूल प्रर्दशनी गरेका छ ।स्कूलले त्रैमार्सिक परीक्षफल प्रकाशित भएको अवसर पारेर शुक्रबार खाद्य तथा फलफूलको प्रर्दशनी गरेको हो । प्रर्दशनीमा कक्षा ५ देखि ८ सम्मका ४० जना विद्यार्थीले विभिन्न प्रकारका समाग्रीहरु प्रर्दशनीमा र. . .
सुमन सुस्केरा विराटनगर, १९ माघ । प्रदेश नम्बर १ का मुख्य सचिव यादवराज कोईरालाले प्रदेश सभाहल तथा मुख्यमन्त्री कार्यालयको तयारीको बारेमा स्थलगत निरिक्षण गरेका छन् । काठमाण्डौबाट सिधै विराटनगर आएका कोइरालाले मन्त्रलाय राख्ने कार्यालयको अबस्थाको बारेमा जानकारी लिएका हुन । उनले तत्कालको लागि संसद भ�. . .
विराटनगर, १९ माघ । विराटनगरमा लायन्स मल्टिपल फेस्टिवल विराटनगरमा हुने भएको छ । आगामी फागुन ५ गते हुने फेस्टिवलको बारेमा जानकारी दिन विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा लायन्स क्लव ईन्टरनेशनल ३२५ ए वानले देशभरका लायन्स र लियोको उपस्थीती हुने जानकारी दिएको हो । लायन्सका गभर्नर लिला ढुङगेलले शक्ति, सा. . .
विराटनगर, १९ माघ । विराटनगर महानगरपालिकामा निर्माणधिन सडक बिस्तार सँगै पुराना नालीको ब्यवस्थापन नहुँदा रातीको समयमा सवारी दुर्घटना हुने क्रम बढेको छ ।रातीको समयमा सवारी साधनहरु नढाकिएका नालीमा पर्ने गरेको घटनाहरु पटक पटक दोहोरिँदै आएका छन् । गएराती बिराटनगर ९ स्थित ठाकुरवारी रोडमा कार नालीमा फसेक. . .
विराटनगर, १९ माघ । विराटनगर महानगपालिकामा खानेपानीको अभाव हुँदै आएको छ । माग अनुसारको पानी महानगरवासीलाई आपुर्ति हुन नसकेपछि अभाव भएको हो । उद्घोष दैनिकले लेखेको छ, खानेपानी संस्थान, मानगढ खानेपानी आयोजना र बृहद विराटनगर खानेपानी आयोजना अन्तरगत संचालनमा रहेको उपभोक्ता समितिले माग अनुसारको खानेपान�. . .
विराटनगर, १८ माघ । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आफ्नै पार्टीको सरकारले गरेको निर्णयको विरोध गर्नु भएको छ। निर्वाचनमा पराजयपछि नैतिकरुपमा राजिनामा दिनु पर्ने नेतृत्वले दुरगामी परिणामका निर्णय लिनु अस्वाभाविक र अनैतिक भएको बताउनुभयो । उहाँले सरकार कामचलाउ हैसियतमा पुगिसकेकाल. . .
सुमन सुस्केरा विराटनगर, १८ माघ । प्रदेशको अस्थायी राजधानी बिराटनगर तोकिएसँगै १ नम्बर प्रदेशको सुरक्षा ब्यवस्था कस्तो हुने भन्ने बिषय अहिले सबैको चासोको बिषय छ। प्रदेशको अस्थायी मुकाम कायम भएसँगै जिल्ला तहबाट विराटनगरमा विशेष सुरक्षा सतर्कता बढाईएको भएपनि प्रदेश स्तरमा त्यति धेरै महत्व दिईएको छैन. . .
विराटनगर १८ माघ । विराटनगर शनिमन्दिर रोडमा रहेको मोबाईल एण्ड मोबाईल शोरुमले मोवाईल एक्सचेन्ज अफर ल्याएको छ । केही समय अगाडी मात्र संञ्चालनमा आएको शोरुमले पुराना मोवाईल दिएर नयाँ मोवाईल लिन सकिने व्यावस्था गरेको शोरुमका संचालक सुमित जयसवालले जानकारीप् दिए । मोवाईल एण्ड मोवाईल शोरुममा सामसुङ, नोकि�. . .
विराटनगर, १८ माघ । नेकपा एमालेको एकल बहुमत रहेको प्रदेश नम्बर १ मा एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने देखिएको छ ।एमाले स्थायी कमिटिको सहमती नभएर निर्वाचनबाट संसदिय दलको नेता चयन गर्ने निर्णय गरिसकेको र मुख्य मन्त्रीका दाबेदारहरु पछि हट्ने अवस्था नदेखिएकोले निर्वाचनको संभावना बढेको हो ।. . .
बाबुराम भण्डारी (उद्घोष दैनिक) विराटनगर, १८ माघ । जन्मिएको छ दिनमा आमाको मृत्यू भएपछि परिवारका अरु सदस्यहरुको स्याहारमा रहेका तिम्ल्याहालाई हुर्काउन कठिन भएको छ । माघे संक्रान्तिको सा“झ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरमा जन्मिएका तिम्ल्याहा छोरीहरुलाई बेलाबेलामा विभिन्न समस्या हुने भएको�. . .
झापा, १७ माघ । झापाको हल्दीबारी गाउँपालिका–३ देउनिया पुल नजिकै ट्याक्टरको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ। ज्यान गुमाउँनेमा हल्दीबारी गाउँपालिका–३ जलथल बस्ने ४७ बर्षिय भिम बहादुर गिरी रहेका छन्। गिरीलाई पृथ्वीनगरबाट हल्दीबारीतर्फ इँटा लिएर जाँदै गरेको मे १ त ६१७४ नम्बरको ट्याक्टरले ठक्कर द�. . .
विराटनगर, १७ माघ । विराटनगरमा लागूऔषध सहित एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको टोलीले बुधबार अपरान्ह लागूऔषध सहित एक दम्पतीलाई पक्राउ गरेको हो । बिराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालय नजिकैबाट लागूऔषध सहित सुनसरी बराह नगरपालिका ७ का २५ बर्षि�. . .