विराटनगर

विराटनगर महानगरपालिका भयो , बुढिगंगा र जहदाका केहि भाग गाभियो

वीरगञ्जसँगै बिराटनगर उपमहानगरपालिका अबदेखि महानगर हुने निर्णय सरकारले गरेको छ । आज सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको नेतृत्वको कार्यदलको प्रस्ताव अनुसार स्थानीय तहको संख्या बढाउने निर्णय गरेको हो । उपप्रधान एवं स्थानीय विकासमन्त्री व�. . .


विराटनगरकाे सिटि सिनेमाकाे तस्विर

[caption id="attachment_33586" align="aligncenter" width="3456"] तस्विर: प्रेम देवान/अावर विराटनगर[/caption] [caption id="attachment_33585" align="aligncenter" width="3456"] तस्विर: प्रेम देवान/अावर विराटनगर[/caption] सिनेमाका पारखीहरूले विराटनगरमा मिस गर्दै अाएकाे कुराहरूकाे लिस्ट बनाउदा पहिलाे नम्बरमा अाउने सुविधासम्पन्न सिनेमाघरहरूकाे अभाव विराटनगरमा सँधै रहँदै अाएकाे छ । देशका अन्�. . .


बिराटनगरमा हावाहुरी संगै असिनापानी

बिराटनगर जेठ ८ , बिराटनगरमा अचानक हावाहुरी संगै असिना पानी परेको छ । साझ ६ बजे बाट अचानक हावाहुरी चलेको थियो भने केहि क्षणमा नै असिना सहित मुसलधारे पानी पर्न सुरु भएको छ ।. . .


विराटनगरमा लिटील सुपर स्टार २०१७ ट्यालेन्ट शो हुदै

प्रेम देवान विराटनगर ८ जेष्ठ । दिप भिजन फिल्म एण्ड आर्ट एकेडेमिको आयोजनामा विद्यार्थीहरुमा लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गराउने उदेश्यले लिटील सुपर स्टार २०१७ ट्यालेन्ट शो हुने भएको छ । दिप भिजन फिल्म एण्ड आर्ट एकेडेमिले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी विद्यालयमा अध्ययन गर्दै आएका १० दे�. . .


के विराटनगर महानगरपालिका बन्ने हाे त ?

अाज विहानैबाट विराटनगर महानगरपालिका हुने खबरले विराटनगर बजार तातेकाे छ । सामाजिक संजालदेखि चियापसल सबै तिर यहि विषय हटकेक भएकाे छ । सरकारले विराटनगर र वीरगञ्जलाई महानगरपालिकामा स्तरोन्नती गर्ने प्रस्ताव अघि सारे पछि यस्ताे खबर बाहिरिएकाे हाे । उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार. . .


विराटनगर-रंगेली सडकमा माेटरसाइकल दुर्घटना, बालिका घाइते

मोरङको कटहरी गाउँपालिका- ३ स्थित रंगेली-विराटनगर सडकमा सोमबार नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते भएकी छिन्। घाइते हुनेमा स्थानिय देव नारायण रायको ७ बर्षिया छोरी खुस्बु राय रहेकी छिन्। बालिकाको कोशी अञ्‍चल अस्पतालमा उपचार भइरहेको छ।. . .


बिराटनगरबाट मिस नेपाल २०१७ मा २ प्रतिस्पर्धी

बिराटनगर जेठ ८ , पूर्वको शहर बिराटनगरबाट पनि यस बर्षको मिस नेपाल २०१७ मा २ जना प्रतिस्पर्धीहरु छानिएका छन् । बिराटनगरबाट छानिनेमा २३ बर्षिय वर्षा पोखरेल र २२ बर्षिय दृष्टि कटवाल रहेका छन् । प्रतियोगितामा हाल मिस पपुलर च्वाइस अवार्डको लागि एसएमएस भोटिंग जारी रहेको छ । मिस पपुलर च्वाइस अवार्डक�. . .


विराटनगरकै पुरानो मध्ये एक टेलरको कपडा पसल सुरु

विराटनगरकै पुराना मध्येको एक न्यु फैसन टेलरले आफ्नो क्षेत्र विस्तार गर्दै न्यु फैसन क्लोथ कलेक्सन नामक पसल सुरु गरेको छ । आज उद्घाटन गर्दै पसलका संचालक महम्मद मोजाहिद राजाले रेमण्ड, सियाराम, विमल लगायतका ब्रान्डेड कपडा खरिद गर्न सकिने बताए । पसल नेपाल बंगलादेश बैंक नजिकै रंगेली रोडमा खुलेको अर्का सं�. . .


बहुप्रतिभाको खोजी गर्दै जेसिज ट्यालेन्ट हन्ट २०१७ हुने

प्रेम देवान विराटनगर, ७ जेठ । स्कुल तथा कलेज स्तरमा अध्ययनरत विद्यार्थीहरुमा भएको बहुप्रतिभाको खोजी गर्दै ‘जेसिज ट्यालेन्ट हन्ट’ २०१७ हुने भएको छ । विराटनगर जेसिजले विराटनगरम आज आईतबार पत्रकार सम्मेलन गरि ट्यालेन्ट हन्ट् हुनेबारे जानकारी दिएको हो । ट्यालेन्ट हन्ट् अन्तर्गत पहिलो अडिसन जेठ १५ गते �. . .


मेरिल्याण्ड कलेजको लिडरसिप समिट चितवनको सौराहमा

बिराटनगर जेठ ७ , बिद्यार्थीहरुको नेतृत्वदायी क्षमता विकासका लागि बेलायती विश्वविद्यालय उल्भरह्यामटनको सम्बन्धनमा सञ्चालित बिराटनगर-६ भ्रिकुटी चोकस्थित मेरिल्याण्ड कलेजले ४ दिने लिडरसिप समिट सम्पन्न गरेको छ । चितवनको सौराहमा भएको समिटमा कलेजका चौथो वर्षमा अध्ययनरत २२ विद्यार्थीहरुको सहभागीता . . .


रंगेली-विराटनगर सडक खण्डमा तीर्थयात्री बोकेको ट्याक्टर दुर्घटना, १७ घाइते

मोरङ, जेठ ७ मोरङको मधुवनी स्थित रंगेली-विराटनगर सडक खण्डमा शनिबार संसारीमाई स्थानको दर्शन गरेर फर्कदै गरेको को २ त १३१८ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको छ। दुर्घटनामा ट्याक्टरमा सवार १७ जना घाईते भएका छन्। घाइते सबैको रंगेली अस्पतालमा उपचार भई रहेको छ भने ट्याक्टरका चालक फरार रहेकाल�. . .


जेभियर्समा सपथ तथा स्वागत कार्यक्रम सम्पन्न

विराटनगर ६ जेठ । वुढीगंगा गाँउपालीका वडा न.२, टंकिसीनुवारीमा रहेको जेभियर्स इङ्गलिस स्कूलमा विविध कार्यक्रमका साथ शनिवार सपथ तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक शत्र २०७४ का लागी निवार्चित स्कूल क्याप्टेन, भाइस क्याप्टेन, विभिन्न हाउस रेड, व्लु, ग्रीन र एल्लोका क्याप्टेन, भाइस क्याप्टेन सा�. . .