विराटनगर

पुर्बाञ्चल विश्व बिद्यालयमा तालाबन्दि

विराटनगर १९ साउन ।  मौका परीक्षा हुनुपर्ने माग गर्दै पुर्बाञ्चल बिश्वबिद्यालयमा तोडफोड गर्ने ८ जना बिद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएपछि विद्यार्थीहरुको सर्वदलीय बैठकले विहिबार देखि आन्दोलनको घोषणा गरेको छ । पुर्वाञ्चल विश्वविद्यालय अन्तरगतको इन्जीनीयरिङ का विद्यार्थी र विश्वविद्यालय वि�. . .


वर्षाको पानीले विराटनगर उपमहानगरपालिकाका सडकहरु जलमग्न

मोरङ १८ साउन । निर्माणमा गुणस्तर नभएका कारण विराटनगर उपमहानगरपालिकाका भित्रका अधिकाशं सडकहरु वर्षाको पानीले जलमग्न भएका छन् भने अधिकांश सडक खाल्डा खुल्डीले जनजीवनमा गम्भिर असर परेको छ । नियमीत मर्मत सम्भारको अभाव र निर्माण कार्यमा हुने अनियमीतता र गुणस्तरहिन कार्यले गर्दा  विराटनगर उपनगरपालिका �. . .


विद्युत महशुल १४ करोड उठेन

विराटनगर, साउन १८ गते । नेपाल विद्युत प्राधीकरण विराटनगरको गएको आर्थिक बर्षमा १४ करोड १८ लाख रुपैयाँ महशुल उठाउन सकेको छैन ।  अधिकासं सरकारी कार्यालयहरुले  विद्युतको महशुल नतिरेपछि यो बक्यौता रहेको हो । विद्युत प्राधिकरण क्षेत्रीय कार्यालयको महशुल विभागले दिएको जानकारी अनुसार गत आर्थिक बर्ष २०६७/�. . .


फोहोर व्यवस्थापनका लागि काम सुरु

विराटनगर, १८ साउन | क्षेत्रीय फोहोर व्यवस्थापन परियोजना विराटनगरले फोहोर व्यवस्थापनको ढिलो गरी काम सुरु गरेको छ । परियोजनाले १५ महिनापछि फोहोर व्यवस्थापनको अवधारणा सार्वजानिक गर्दै काम सुरु भएको जनाएको हो । मंगलबार परियोजनाको कार्यालयमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा परियोजनाले अहिलेसम्म भएका. . .


बिज्ञप्तीद्बारा सरकारको ध्यानाकर्षण

बिराटनगर, साउन १६ । पूर्बाञ्चल बिश्वबिद्यालयमा तीन महिना देखि रिक्त उपकुलपतिको नियुक्ती हुन नसक्दा सम्पूर्ण प्राज्ञिक तथा प्रशासनिक गतिबिधिहरु ठप्प भएका छन । बिश्वबिद्यालयको उपकुलपति नियुक्ति अबैज्ञानिक र अब्यबहारिक भएकाले पनि यो अवस्था आएको बिश्वबिद्यालय सभामा प्रतिनिधित्व गर्ने सदस्यहरुले ब�. . .


निःशुल्क बिकलाङ्ग शिविर समापन, सयौं अपाङ्ग लाभान्वित

मोरङ, १६ साउन । सानैमा आगोले पोलेर दाहिने खुट्टा गुमाएका विमल बुढाथोकीले कार्यक्रममा उपस्थित पूर्व प्रधानमन्त्रि एवं एमाले नेता माधवकुमार नेपाल सहित सबैलाई चकित बनाए । शारीरिक अपाङ्गता भएका र त्यसमा पनि एउटा खुट्टै नभएकाले कसरी साइकल चलाउलान् ? तर विमलले साइकल हाँकेर देखाइदिए । उनलाई कृतिम खुट्टाकै. . .


सिभिल बैङ्कको विराटनगरमा शाखा विस्तार

विराटनगर/१६ श्रावण । विराटनगरबाट आज सिभिल बैङ्कले आफ्नो पाँचौ शाखाको सुरुवात गरेको छ । बैङ्कका अध्यक्ष ई. इच्छाराज तामाङ्कले एक कार्यक्रम बिच रिबन काटि बैङ्कको शुभारम्भ गर्नु भएको हो । उद्घाटन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै अध्यक्ष तामाङ्गले सिभिल बैङ्कले यस क्षेत्रका ठुला एवं साना उद्योगहरुको . . .


नोबेल अस्पताल डुबानमा, बिरामी मारमा

मोरङ, १४ साउन । आफ्नो अस्पतालमा सम्पुर्ण भौतिक पुर्वाधार भएको भनि प्रचार गर्ने विराटनगरस्थित नोवेल अस्पतालमा घुँडा घुँडासम्म पानी जमेर विरामी र कुरुवाले सास्ती भोग्नु परेको छ । शुक्रवार रातीदेखी अविरल परेको पानी अस्पतालभित्र पसेपछि अस्पतालको अन्तरंग विभागको मेडिकल, सर्जिकल, अप्रेसन वार्डमा भेल बा�. . .


नयाँ जिल्ला शिक्षा अधिकारी कर्मचारि रुष्ट

विराटनगर १२ साउन ।  भर्खर मात्र सरुवा भएर आएका मोरङका जिल्ला शिक्षा अधिकारी योगेन्द्र बरालले आफु खुसी निर्णय गर्न थालेपछि कर्मचारि रुष्ट बनेका छन । बरालले आफु हाजीर भएलगतै पहिलेका जिशिअले गरेको निर्णयलाई धमाधम उल्टाउन थालेपछि कर्मचारि रुष्ट बनेका हुन । उन्ले पहिलेको निर्णय उल्टाएर आफ्नो अनुकुलका क�. . .


हदबन्दी भन्दा बढि भएको सरकारि जग्गा प्लटिंगगरि वेचविखन गर्न लागिएको भन्दै अख्तियारमा उजुरी

विराटनगर ११ साउन | हदबन्दी भन्दा बढि भएको बहुमुल्य सरकारि जग्गा प्लटिंगगरि वेचविखन गर्न लागिएको भन्दै अख्तियारमा उजुरी परेपछि जग्गा कारोवारीहरु फुकुवा गराउन अख्तियार  धाउन थालेका छन । विराटनगर उपमनगरपालीका ३ शंकरपुर सोमवारे हाटमा रहेको हदवन्दि भन्दा वढिभएको सरकारी वहुमुल्य जग्गा  मन्त्रिस्तरिय . . .


विराटलक्ष्मी विकास बैंक लि.को मुनाफा ४९% ले बृद्धि

विराटनगर ९ साउन । विराटलक्ष्मी विकास बैंक लि.को हालै बसेको संचालक समितिको बैठकले बैंकले आ.व. २०६७।६८ मा गरेको बार्षिक कार्य प्रगतिको समिक्षा गरेको छ । बैंकका कार्यकारी अध्यक्ष प्रभु प्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न समिक्षा सम्बन्धि बैठकमा बैंकले गरेका उपलब्धी सम्बन्धी समिक्षा गरिएको थियो । जस �. . .


अबैध पुस्तक बरामद

विराटनगर ९ साउन । नेपा पुस्तक तथा स्टेसनरि ब्यबसाइ सघ मोरङले अबैध रुपमा विक्री भइरहेको पुस्तक बराकद गरेको छ । टेलीकम क्षेत्रीय कार्यलय विराटनगरको मुलगेट अगाडी अबैध रुपमा विक्री हुदै आउको पुस्तक जफत गरेको महासघले जनजाएको छ । पटक पटकको चेतावनी पश्चात पनि उक्त्त काण्ड नरोकीएकाले बाध्य भएर जफत गर्नुपरे. . .