विराटनगर

टेबल टेनिस प्रतियोगिता सुरु

विराटनगर/ १३ भदौ । विराटनगरमा मंगलबार देखि तेस्रो अन्तर विद्यालय स्तरीय टेबल टेनिस प्रतियोगिता सुरु भएको छ । विराटनगर जुनियर जेसीसको आयोजनामा सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि उद्योग वाणिज्य संघका अध्यक्ष महेश जाजुले गरेका थिए । प्रतियोगितामा मोरङ भरिका २१ निजी विद्यालयहरुकोे  �. . .


आज घरघरमा दर खाइदै

विराटनगर १३ भदौ ,हरिलातिका तीजको अघिल्लो दिन आज हिन्दु महिलाहरुले घरघरमा दर खादैछन् । टाढाटाढा रहेका चेलबेटीहरु आज माइतीघरमा भेला भएर दुधमा पकाइएको खीर, ढकनी र मिठाई लगायतका परिकारलाई दरका रुपमा खाने गर्दछन् । तीजमा माछा मासु दरका रुपमा खान नहुने मान्यता रहिआए पनि पछिल्लो समय भने माछा–मासु पनि दरका . . .


नोबेल काण्ड : विराटनगरका दुई पत्रकार कुटिए [UPDATE]

विराटनगर, १३ भदौ । नोबेल मेडिकल कलेज विराटनगरमा घुडाको अप्रेशन गर्ने क्रममा एक किशोरको मृत्यु भएपछि उत्पन्न तनावको समाचार संकलन गर्ने दुई पत्रकार गएराति कुटिएका छन् ।  मोरङ सौठाका १३ वर्षीय निरन्जन भनिने मुकुन्द तिम्सिनाको मृत्यु भएपछि गएराति अस्पतालमा भएको तनाव भिडियोमा रेकर्ड गर्ने सगरमाथा टेल�. . .


अस्पतालको लापरबाहि, घुँडाको अप्रेसन गर्दा फोक्सो इन्फेक्सन भई बालकको मृत्यु

विराटनगर/१२ भदौ । तिघ्राको अप्रेशन गर्न नोबेल अस्पतालमा भर्ना भएका १३ वर्षिय बालकको सोमबार फोक्सोको इन्फेक्सन भई मृत्यु भएको छ । मोरङ सिजुवा निवासी कृष्ण प्रसाद तिम्सिनाका छोरा मुकुन्द तिम्सिनाको आइतबार तिघ्राको हाडमा जमेको पिप (अस्टमाइराइटीस)को अप्रेसन भएको थियो । आइतवार विहान ११ बजे सामान्यरुपम. . .


भौगोलिक सुचना प्रणाली सम्बन्धी आधारभुत कम्प्युटर तालिम आयोजना

बिराटनगर ११ भदौ । जिल्ला विकास समिति मोरङ्गमा आज देखि आधारभुत कम्प्युटर तालिम शुरु भएको छ । जिबिसका प्राबिधीक, कर्मचारी, गाबिसका सचिवहरु तथा बिषयगत कार्यालयका प्रतिनिधी गरी  १७ जनाको सहभागीता रहेका तालिममा सहभागीहरुलाई भौगोलिक सुचना प्रणाली सम्बन्धी पाच दिने आधारभुत कम्प्युटर तालिम दिइनेछ । तालिम�. . .


प्रहरीद्धारा लागुऔषध सहित मानिस पक्राउ

लागु औषध ओसार पसारको आरोपमा प्रहरीले शनिबार दुई जनालाई लागु औषधसहित पक्राउ गरेको छ । शुक्रबार होटल तथा लज चेकजाँच गर्ने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर १५ का २३ वर्षिय बिकास गुरुङ्ग र इटहरीका १८ वर्षिय सुनिल शाक्य रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । उनीहरुबाट न�. . .


मोडिफाइड बाइक चढ्ने कारबाहिमा

स्वरुप बिगारेर चलाईरहेको ६ मोटरसाइकल सहित ६ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । साधारण मोटरसाइकललाई मोडिफाई गरि स्वरुप बिगारेर चलाईरहेको अवस्थामा मोरङ्ग प्रहरीले तिनिहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय मोरङ्गको संयुक्त टोलीले मोरङको ११ स्थानमा गरेको चेक�. . .


मजदुरले गरे थाल ठटाउदै जुलुस

विराटनगर/ ११ भदौ । विगत २ महिनादेखि बन्द रहेको बहुराष्ट्रिय कम्पनि सुर्य नेपाल खुलाउनु पर्ने माग सहित आज मजदुरहरुले थाल जुलुस आयोजना गरेका छन् । एकलौटी रुपमा सुर्य नेपालका सञ्चालकहरुले उद्योग बन्द गरेको आरोप लगाउदै मजदुरहरुले घोषणा गरेको आन्दोलन अन्तर्गत पहिलो चरणको आन्दोलनको आज अन्तिम दिन हो । पहि�. . .


रेडक्रस उपशाखाद्वारा रक्तदान

विराटनगर/ ११ भदौ । मोरङ रक्त सञ्चार केन्द्रमा भईरहेको रगत अभावको पूर्ति गर्न नेपाल रेडक्रस सोसाइटी उपशाखा विराटनगर–२ले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । विराटनगर शनिहाटस्थित स्व. सन्दिप भट्टराईको घरमा आयोजना गरिएको उक्त खुल्ला रक्तदानमा ५ जना महिला र २८ जना पुरुष गरि जम्मा ३३ जनाले रगत दिएका. . .


नेता ठाकुरको सम्मानमा झण्डा ३ दिनसम्म झुकाईने

विराटनगर/११ भदौ मधेशी जनअधिकार फोरमका बरिष्ठ केन्द्रिय नेता डा।महानन्द ठाकुरको आइतबार पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । ठाकुरको हृदयघातका कारण गत शुक्रबार भारतको दिल्लीमा मृत्यु भएको थियो । उनको पार्थीव शरिरमा पार्टिको झण्डा ओढाएर सम्मान गरिएको थियो । आइतवारनै मधेशी जनअधिकार पार्टिले एक वि�. . .


विराटनगरमा सामुहिक रोजा अफतार

विराटनगर/ १० भदौ । मुस्लिम धर्मालम्बीहरुले शनिवार सामुहिकरुपमा भोज गरि रोजा अफतार गरेका छन् । मोरङ मदरसा समन्वय समितिले सिदार्थ चौकमा आयोजना गरेको कार्यक्रममा विराटनगरका झण्डै ५सय मस्लिम धर्मालम्बीहरुले यसरी रोजा तोडेका हुन् । उक्त अवसरमा जिल्ला शिक्षा अधिकारी योगेन्द्र बराल, नेपाली कांग्रेसका म�. . .


साँस्कृतिक कार्यक्रमसँगै विराटनगरमा तिजको कार्यक्रम

विराटनगर/ ९ भदौ ।  देशलाई शान्ति, विकास अनि समृद्धिको उचाइमा पुर्याउनु छ भने महिलालाई राजनितिमा ल्याउनु पर्ने काग्रेस नेतृ सुजाता कोइरालाले बताएकी छिन् । शुक्रबार नेपाल महिला संघले हरितालिका तिजको उपलक्ष्यमा आयोजना गरेको साँस्कृतिक कार्यक्रममा विशिष्ट अतिथी रहेकी कोइरालाले यस्तो बताएकी हुन् । उनल. . .