निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) मोरङले मंसिर २८ गते प्याब्सन स्र्पोट्स मिटको सुरु हुने जनाएको छ । स्र्पोट्स मिटको नवौ संकरण पौष १ गते सम्म संचालन हुने भएकोछ । स्र्पोट्स मिटमा एथलेटीक्सका २५ बटा भन्दा बढी बिधामा प्रतियोगिता संचालन हुने प्याब्सनका कोषाध्यक्ष प्रेमलाल सिंह सुवाल. . .
बिराटनगर,मङ्सिर १२ : मोरङमा निरक्षरता उल्मुलनका लागी अनौपचारीक शिक्षा कार्यलयको सहयोगमा कार्यक्रम सुरु हुने भएको छ । आज बिराटनगरमा कार्यक्रम संचालनको सन्दर्भमा शिक्षा मन्त्रालय अनौपचारीक शिक्षा कार्यालयले जिल्ला शिक्षा कार्यालयको समन्वयमा सरोकारवालाहरुसंग अन्तक्रिया गरेको छ । कार्यक्रममा निम. . .
बिराटनगर,मङ्सिर १२ : उद्योग संगठन मोरंग र पूर्वाञ्चल विश्वविद्यालयले संयुक्त रुपमा पूर्वाञ्चल मै पहिलो पटक रोजगार मेला ,जव फेयर आज आयोजना गरेका छन् । मेलामा सहभागी भएका मध्ये पुर्वाञ्चल विश्वविद्यालयका १५ विद्यार्थीहरुले रोजगारी समेत पाउने भएका छन् । पूर्वाञ्चल विश्विद्यालयबाट एम.वि.ए र वि.वि.ए अन�. . .
मोरङ सुनसरीका उखु कृषकहरु उन्नत जातको उखु खेतीतर्फ आकर्षित् भएका छन् । अन्य प्रजातिको उखु भन्दा सिओजी पचासी प्रजातिको उखु बढि उत्पादन हुने तथा किराको प्रकोप पनि कम हुने भएकाले कृषकहरु उन्नत जातको उखु खेतितर्फ आकर्षित भएका हुन् । हरेक वर्ष किराको प्रकोपमा कारण उखुको उत्पादन घट्तै गएकाले मोरङ र सुनसर. . .
समयमै पानी नपरेकाले पूर्वाञ्चलमा यो वर्ष धान उत्पादनमा ह्रास आउने अनुमान गरिएको थियो । तर धान रोप्ने समयमा पर्याप्त वर्षा नभए पनि धानमा रोग नलाग्दा उत्पादन वृद्धि भएको छ । पूर्वाञ्चलका विभिन्न जिल्लाका किसानहरूले यसवर्ष सिचाई अभावका कारण समयमै धान रोप्न पाएका थिएनन् । क्ष्ँेत्रीय कृषि निर्देशनालय. . .
प्रेम देवान विराटनगर ९ मंसिर जापानमा केन्द्र रहेको निचिरेन शोशु अध्यात्मिक संस्था नेपालमै पहिलो पटक निचिरेनको शिक्षालाई नेपालमा फैलाउन आईपुगेको छ । यसका साथै आगामी मंसिर १६ गते पहिलो विराटनगरमा वृहद सदस्य सम्मेलन गर्ने जनाएको छ । संस्थाले विराटनगरमा मंङलबार पत्रकार सम्मेलनगरी सो कुराको जा. . .
जिल्ला विकास समिति मोरङको आयोजनामा एक दिने जिल्ला जलवायु तथा उर्जा योजना तर्जुमा गोष्ठि आज विराटनगरमा सम्पन्न भएको छ । कार्यक्रममा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र खुमलटार काठमाण्डौ र जिल्ला विकास समिति मोरङले बनाएको जिल्लाको जलवायु तथा उर्जा सम्बन्धी पन्चवर्षे योजनाको विषयमा सरोकारवाला निका�. . .
मोरङमा एड्सबाट संक्रमण देखिनेको सख्या १,२४६ जना प्रेम देवान विराटनगर ८ मंसिर । २७ औ विश्व एड्स दिवसको अवसरमा एच आईभीएड्स संग कार्यरत सघसंस्थाका संञ्जालहरुले विराटनगरमा भव्यताका साथ सप्तव्यापी कार्यक्रम गर्ने भएको छ । जिल्ला एड्स समन्वय समिती मोरङ तथा सप्तव्यापी मुल समारोह समिती लगायत व्यावस्था�. . .
प्रेम देवान विराटनगर ८ मंसिर. नेपाल पत्रकार महासंघ मोरङले समयमै संविधान निर्माणमा दबाब दिन प्रमुख जिल्ला अधिकारी मार्फत संविधान सभा अध्यक्षलाई स्मरण पत्र बुझाएको छ । विहान पत्रकार महांसघ बाट गएको पत्रकारहरुको टोलीले मोरङका प्रमुखजिल्ला अधिकारी गणेशराज कार्की मार्फत स्मरण पत्र बुझाएको हो । पत्र. . .
स्विस कन्ट्रायक्टको सहयोगमा सन् २०१६ सम्ममा मोरङ सुनसरी सर्लाही तथा महोत्तरीका ३५ सय यूवालाई स्वरोजगार तालिम दिइने भएको छ । स्वीस कन्ट्याक्ट नेपालका प्रतिनिधि उज्जवल अधिकारीले युवा लक्षित परियोजनाले तालिम संचालन गर्दै आएको बताउनु भयो । उहाँले सन २०१६ सम्म पैतिस सय युवाहरुलाई तालिम प्रदान गरी रोजग. . .
बिराटनगर , बिराटनगर मोरंग लायंस तथा लियो क्लबले एक कार्यक्रमका बिच बाल मा बि रानीका ४ जना गरीब तथा जेहेंदार बिद्यार्थीलाइ प्रति बिद्यार्थी नगद रु १००० र स्टेसनरी सामग्री सहित छात्रबृति प्रदान गरेको छ। आफ्नो सय दिनको कार्यक्रम अंतर्गत हरेक शनिबार बिभिन्न बिद्यालय का ४ जना बिद्यार्थी लाई १३ हप्ता सम्म . . .
विराटनगर,मंसिर ०५ : नेपाली जनतासंग गरेको बांचा पुरा गर्न मोरङका पत्रकारहरुले सभासदहरुलाई दवाब स्वरुप समसामयिक विषयहरुमा महत्वपुर्ण छलफल गरेको छ । नेपाल पत्रकार महासंघ मोरङ शाखाले शुक्रबार विराटनगरमा आयोजना गरेको छलफल तथा अन्त्तरक्रिया कार्यक्रममा पत्रकारहरु तोकिएकै समयमा संविधान निमार्ण गर्न �. . .