नेपालको ग्रामिण क्षेत्रमा होम स्टेलाई थप मजवुद बनाउन सके मात्र स्थानिय स्तरमा पर्यटन प्रवद्धन गर्न सकिने सरोकारवालाहरुले बताएका छन् । आज विराटनगरमा नेपाल पर्यटन बोर्डको आयोजनामा सुझाव संकलनका लागी स्थानिय स्तरमा गरिने एजेण्डाका छलफल कार्यक्रममा उनिहरुले सो कुरा बताएका हुन् । पर्यटन उद्यो�. . .
विराटनगर २४ मंसिर । आदिवासी किरांत समुदायका राई, लिम्बु, याख्खा तथा सुनुवारहरुको उधौली पर्ब शनिबारबाट शूरु भएको छ । किरांत राईहरुले साकेला, लिम्बुहरुले चासोक तङनाम, याख्खाहरुले चास्वा तथा सुनुवारहरुले फोलस्यादरका नाममा यो पर्ब मनाउने गर्दछन् । यसैबिच किरात समुदाय विराटनगरले शनिबार सकेला सिली ,च्या�. . .
पुर्व क्षेत्रमा खेलकुदको विकासमा टेवा पुग्ने गरि विराटनगरमा खेलकुद महोत्सव आयोजना हुने भएको छ । ‘राष्ट्रका लागि खेलकुद, प्रतिभाशाली खेलाडी मोरङको सान, अनुशासित युवा हाम्रो अभियान’ भन्ने नाराका साथ प्रथम मोरङ जिल्ला खेलकुद महोत्सव आयोजना गरिने भएको छ । प्रतियोगिताको आयोजक मोरङ जिल्ला खेलकुद विक�. . .
विराटनगर, १९ मंसिर । प्रथम डि–फ्युजन अन्तर कलेज टेबल टेनिस टुर्नामेन्ट को सोमबार समापन भएको छ । गत मंसिर १७ गते देखि आयोजना भइरहेको उक्त प्रतियोगिताको फाइनल खेल अन्तर्गत भएको बोइज सिङगल्स इभेन्ट्सतर्फ महेन्द्र मोरङ क्याम्पसका सन्तोश काफ्लेले लर्ड बुद्ध कलेजका नितेश गोतानिलाई हराए भने लेडिज सिङगल�. . .
महाकवि लक्ष्मी प्रसाद देवकोटाको खण्ड काव्य मुनामदनको लोकप्रियता कत्ति छ होला रु यो प्रश्नको उत्तर खोज्न केहि दिन देखि साझा प्रकाशनले आयोजना गरिरहेको पुस्तक प्रदर्शनी मेलामा जानु भए हुन्छ । गत मंसिर ८ गते देखि सुरु भएको प्रदर्शनीमा ९०को दशकमा लेखीएको यो खण्डकाव्यको ३०० भन्दा बढि प्रति बिक्रि भइसकेक�. . .
आवश्यकता अनुरुप दमकलको व्यवस्था नभएका कारण विराटनगर नगर क्षेत्रमा आगलागी भए नियन्त्रण गर्न असम्भव रहेको देखिएको छ । विराटनगर उपमहानगर पालिकाका ४ वटा दमकल मध्ये तिन वटा दमकल काम नलाग्ने भए पछि यस्तो अवस्था आएको हो । विराटनगर वारुण यन्त्र कार्यालयका कर्मचारीहरुको अनुसार विराटनगरमा हाल एउटा मात्र द. . .
संक्रमणकालिन अवस्थामा द्वन्द पिडित महिला तथा बालबालिकाहरुको अवस्था बारे पत्रकारहरु बिच छलफल गरिएको छ । शुक्रबार शान्ति तथा संक्रमणकालिन न्यायकालागि साझा सञ्जाल मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको शान्ति तथा संक्रमणकालिन न्याय विषयक सरोकारवालासँग छलफल कार्यक्रममा सो छलफल गरिएको हो । सो कार्. . .
विराटनगर १४ मंसिर । निजी तथा आवासीय बिद्यालय अर्गनाइजेशन,नेपाल(प्याब्सन) ले देश व्यापीरुपमा संचालन गर्दै आएको संस्थागत बिद्यालय तर्फको एस.एल.सी सेण्ड अप टेष्ट यस पटक माघ २ गते देखि १५ गते सम्म संचालन हुने भएको छ । प्याब्सन केन्द्रीय परिक्षा समितिले समय तालिका प्रकाशन गर्दै परीक्षा सम्बन्धी जानकारी गर�. . .
विराटनगर, १५ मंसिर । रक्त संचार केन्द्रले रगत लिदा लाग्ने सेवा शुल्कमा गरेको बृद्धि पछि विभिन्न समुहहरुले सेवा शुल्क घटाउनु पर्ने माग सहित आन्दोलन गरिरहेका छन् । यसै अन्तर्गत विहिबार विराटनगरका विभिन्न ७ समुहहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । पब्लिक फोरम, युथ फर ब्लड, उपभोक्ता �. . .
विराटनगर १४ मंसिर । गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले विराटनगर गुद्रि क्षेत्रका दुई दर्जन माछामासु, फलफुल तथा तरकारी पसलेहरुलाई कारबाहि गरेको छ । उनीहरुलाई ढक तराजुहरुको अनुमति नलिइ प्रयोग गरेको, समयमा जाँचपास नगराएको र मापदण्ड अनुसारको प्रयोग नगरेको आरोपमा पक्राउ गरेको हो । पक्राउ पर्नेहरु�. . .
शिक्षा, संस्कृति र सदाचारका ज्योति एवं सनातन वैदिक दर्शनका प्रसिद्ध विद्धान, आवाल ब्रह्मचारी षडानन्द अधिकारी (भोजपुर दिङ्लाको) १७७ औं जन्मजयन्ती विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ । कार्यक्रमका संयोजक गायत्री चापागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पं जानकीबल्लभ दाहालले धर्म सं. . .
पुर्बाञ्चल बिश्व बिद्यालयका बिद्यार्थीहरुले पढ्न पाउनुपर्ने माग गर्दै आज बिराटनगरमा प्रदर्शन गरेका छन् । उनीहरुले बिश्व बिद्यालयका परिक्षा नियन्त्रक र रजिष्टारको पुत्ला समेत दहन गरेका छन् । बिश्व बिद्यालयमा पदाधिकारी नियुक्तीको बिषयलाई लिएर बिद्यार्थी संगठनहरुले तालाबन्दी गर्दा समेत खुलाउन प�. . .