विराटनगर, ७ माघ । स्वतन्त्र विद्यार्थी युनियन र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले देवानन्द यादवलाइ कृतिम घटना सृजना गरि षडयन्त्रपुर्वक तरिकाले प्रहरीले पक्राउ गरेको आरोप लगाएको छ । शनिवार विज्ञप्ती सार्वजनिक गरि उनीहरुले यस्तो आरोप लगाउनुका साथै घटनाको भत्सर्ना गर�. . .
पेट्रोलियम पदार्थको मुल्यबृद्धिको बिरोधमा विराटनगरमा आजपनि विद्यार्थी संगठनहरुले साढे10 देखि साढे 11 बजेसम्भ चक्काजाम गरेका छन । चक्काजामको क्रममा उनिहरुले जनआन्दोलन चौकमा गाडि तेर्साएर अवरोध सिर्जना गरेका थिए ।. . .
विराटनगर ५ माघ । सरकारी निकायका ठूलो ओहोदाका कर्मचरीहरुबाट सही सुचना पाउनबाट पत्रकारहरु बञ्चित भएको एक कार्यक्रमका वत्ताहरुले बताएका छन् । आज विराटनगरमा नेपाल पत्रकार महांसघ र नेपाल सरकार राष्ट्रिय सुचना आयोगले सयुत्त रुपमा आयोजना गरेको सुचना सम्बन्धी नागरिक जागरण सचेतना कार्यक्रममा त्यस्तो बता�. . .
मोरङ क्याम्पसका प्रँध्यापक शंकरप्रसाद दाहाललाई छोराले अमेरिकाबाट मनिग्राम मार्फत पठाएको पैसा अर्कैले झिकेको पाइएको छ । गत कार्तिक २३ गते शनिवार अमेरिकास्थित मेरिल्याण्ड राज्यको बाल्टीमोरबाट सुधिर दाहालले पठाएको एक हजार रकम यस्तो भएको हो । छोराले फोन मार्फत कोड नम्बर टिपाएको र भालिपल्ट आइतव�. . .
विराटनगर, २९ पुष । नेपाल रेडक्रस सोसाइटि मोरङ जिल्ला शाखाले रगतको सेवा शुल्कमा गरेको वृद्धिको विरोधमा आन्दोलनका कार्यलाई निरन्तरता दिन विरानगरको विभिन्न समुहहरु एककृत भएका छन् । शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरि उनीहरुले ‘रक्त सेवा शुल्क बृद्धि विरुद्ध संघर्ष समिति’ नामक समिति गठन गरि रग. . .
बिराटनगर २४ पुष । आदिवासी जनजाती महासंघ संघिय परिषदका अध्यक्ष राजकुमार लेखीले राज्य पुनर्सरचना नगरी तीन दलले नयाँ संविधान जारी गर्न नहुने बताएका छन् । यसो गरे देशमा मुढभेटको स्थिती सृजनाहुने बताएका छन् । विराटनगरमा आज पत्रकारहरुसँग बोल्दै लेखीले त्यस्तो बताउनु भएको हो । उहाँले तीन दल र सत्ताधारी मध�. . .
विराटनगर, २४ पुष । केहि समययता मोरङमा सूचना प्रविधि क्षेत्रको चहलपहल निक्कै बढेको छ । केहि महिना अघि भातिगछमा युवाहरुका लागि भएको कम्प्युटर तालिम र विराटनगरमा पहिलो पटक आयोजना भएको क्यान इन्फोटेकले तताएको माहोल सेलाउन नपाउदै विराटनगरको छिमेकी गाविस थलाहाका युवाहरुले कम्प्युटर प्रविधि तालिम आयो�. . .
जस्ता पाताको माग देशभरि नै बढिरहेका बेला विराटनगको एक बहुराष्ट्रिय कम्पनीले तीन महिना पछि नयाँ प्लान्टबाट उत्पादन सुरु गर्ने भएको छ । उद्योगले यस अघि एक लाख मेट्रिक टन सादा जस्ता र कर्कट पाता उत्पादन गर्दै आएको थियो । विराटनगरको आरती स्ट्रिप्सले संचालनभएको नौ बर्षको अवधिपछि उद्योगले थप ४१ हजार मे. . .
विराटनगर, २२ पुस । शैक्षिक जनशक्ती विकास केन्द्र र तथा सो केन्द्रबाट सम्बन्ध प्राप्त संस्थाबाट १० महिने तालिम लिएका १२ कक्षा उत्तिर्ण बिद्यार्थीहरुले पनि निमाबि तहको अध्यापन अनुमती पत्रका लागी फाराम भर्न पाउने भएका छन् । आज उच्च माध्यमिक शिक्षा परिषद र तालिम लिएका बिद्यार्थीहरुबिच भएको वार्तामा त्�. . .
संयुक्त राष्ट्रसंघको सन् २००९ मा भएको महासभाले घोषणा गरे अनुरुप २०१२ लाई अन्र्तराष्ट्रिय सहकारी वर्षको रुपमा मनाउने योजना अनुरुप जिल्ला कार्यान्वयन समिती मोरङ्गले यस क्षेत्रमा भव्यताका साथ सहकारी वर्ष मनाउने भएको छ । समितीले विहिबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत यस अवसरमा वर्ष भ. . .
विराटनगर, २१ पुष । जिल्ला प्रहरी कार्यालय मोरङ्गले २०५९ साल देखि हालसम्मका विभिन्न मुद्दाका १२ जना अपराधिहरुलाई पक्राउ गरेको छ । अदालतबाट ज्यान मुद्दा, चोरी, लागु औषधलगायतको बिभिन्न अपराधमा अपराधी घोषित भएका तथा वारेण्ट जारी भएकाहरुलाई यसरी पक्राउ गरेको हो । विगत एक हप्तादेखि सक्रियरुपमा खोजतलासमा �. . .
बिराटनगर , पुस १९ । मारवाडी युवा मञ्च विराटनगरले आज शान्ति र संविधानमा हाम्रो चाहाना भन्ने मुल नाराका साथ शान्ति पदयात्रा निकालेको छ । पदयात्रा ट्राफिक चोक देखी शुरु भएर मारवाडी सेवा सदनमा पुगेर टुङ्गिएको थियो । मारवाडी युवा मञ्चले पदयात्रा पछि ४ जना गरिब तथा बिपन्न परिवारलाइ कम्बल पनि वितरण गरेको छ. . .