विराटनगर, ८ भदौ । श्री राधाकृष्णअष्टमीको अवसर पारेर विराटनगर – ११ हाटखोलामा रहेको ग्रेडेड बोडिङ स्कूलमा राधाकृष्ण प्रतियोगिता सम्पन्न गरिएको छ । स्कूल परिसरमा बुधबार आयोजना गरिएको प्रतियोगिताको जुनियर तर्फको प्रथम सीबिका बस्नेत घोषित भइन् । द्धीतिय रीया प्रधान भइन भने तृतीय बिवेक सरदार घोषित भए । . . .
बिराटनगर भदौ ८ , बिराटनगरमा "हाम्रो बिराटनगर" समुहका युवाहरुको आयोजनामा मटका फोड कार्यक्रम हुने भएको छ । बिराटनगर मेन रोडमा रहेको गुद्रिको बि प्लटमा भदौ ९ गते बिहिबार बेलुकी ५:३० बजे देखि आयोजना गरिने आयोजक राहुल सोनीले आवर बिराटनगर डट नेटलाइ बताए । उक्त मटका फोड प्रतियोगितामा प्रथम हुनेलाई नगद ३१०० प�. . .
विराटनगर भदौ ८ , वाणिज्य कार्यालय विराटनगरको नेतृत्वमा विराटनगरमा रंग तथा इनामेल पसलमा अनुगमन गरिएको छ ।अनुगमनका क्रममा ५० हजार मूल्य बराबरको मिति सकिएको इनामेल नस्ट गरेको छ । यस्तै इनामेल बिक्री गर्ने पसलले अंकित मूल्यको स्टिकर उप्काएर जथाभावी मूल्य राख्ने गरको पाइएको छ । उपभोग्य मिति सकिएका सामा. . .
बिराटनगर भदौ ८, बिराटनगरका विभिन्न सरकारी कार्यालय, अस्पताल तथा संस्थानलाई विद्युत प्राधिकरण केन्द्र बिराटनगरले विद्युत महसुस तिर्न पत्राचार गरेको छ । बिराटनगरको कोसी अञ्चल अस्पताल , बिराटनगर उपमहानगरपालिका , जिल्ला प्रशासन कार्यालय बिराटनगर लगायतलाई विद्युत महसुस तिर्न पत्राचार गरेको हो । यता बि�. . .
प्रेम देवान भाद्र ७ विराटनगर । विराटनगर उपमहानगरपालिकाले गरेको घर जग्गा कर वृद्धिमा पुन विचार गर्न नेकपा एमाले मोरङले ध्यानाकर्षण गराएको छ । मंगलबार उपमहानगरपालिका पुगेको एमाले मोरङ अध्यक्ष सहितको टोलीले कर घटाउन माग गर्दै ध्यानाकर्षण गराएको हो । उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीस�. . .
प्रेम देवान भाद्र, ७ विराटनगर । मोरङ्गको गोविन्दपुर गाविसले गैर आदिवासी सामाजिक परिचालक राखेकौ विरोधमा आदिवासी जनजातीले गम्भीर आपत्ती जनाएको छ । विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी नेपाल आदीवासी जनजाती महासंघ जिल्ला परिषद मोरंङले नियुक्ति गरिएकी ईन्दिरा संग्रौलाको नियुक्ती तत्काल वदरगर्न म�. . .
बिराटनगर भदौ ७ , यहि भदौ १० गते कृष्ण जन्माअष्टमीको भोलिपल्ट निकालिने रथयात्राको दिन बिराटनगरमा मदिरा बिक्रीवितरण तथा सेवनमा रोक लगाइले भएको छ । रथयात्राका क्रममा मदिरा सेवनबाट अपराधीक घटना घट्न सक्ने भएका कारण मापसेमा रोक लगाइएको हो । यस वर्षको रथयात्राका क्रममा शादा पोसाक र प्रहरी पोसाकमा सहित सशस. . .
बिराटनगर भदौ ७ , बिराटनगर उपमहानगरपालिकाले बढाएको घरजग्गा करको बिरुद्धमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी पनि उत्रिएको छ । वृद्धि भएको करको बिरोधमा बिराटनगरका सबै राजनीति दल लागिरहेका छन । माओवादीले विज्ञप्ति जारी गर्दै करको विरोध गरेको हो । बिराटनगर सेक्रेटरी गणेश निरौलाद्वारा जारी प्रे. . .
बिराटनगर भदौ ७ , बिराटनगरका कतिपय होटलहरुमा यौनजन्य गतिविधि हुने गरेको सुचनाका आधारमा सोमबार राति प्रहरीले होटेलहरुमा छापा हानेको छ । होटलमा बस्ने व्यक्तिको विवरण नराखेको अवस्थामा रहेको होटलको रुमहरुमा प्रहरीले छापा मारेको थियो तर प्रहरीले कसैलाई पनि अनैतिक अवस्थामा भने भेटेन । बेलाबेलामा प्रहरी�. . .
बिराटनगर भदौ ७ , नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय बिराटनगरले बिजुलीको पैसा नतिर्ने १६१ लाइन काटेको छ । उर्जामन्त्रीको निर्देशन अनुसार देशभरका ठुला रकम बक्यौता भएका ग्राहकको लाइन काट्ने अभियान थालेको हो । सोमबार सम्ममा सबैभन्दा धेरै बिराटनगर क्षेत्रीय कार्यालय अन्तर्गतका वितरण केन्द्र�. . .
विराटनगर, भाद्र ६ गते। आइतबार साँझ परेको पानीसंगै चट्याङ पर्दा पूर्व क्षेत्रका विभिन्न जिल्लाहरुमा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। चट्याङ लागेर सप्तरीको कंचनरुप-४ का ६० वर्षिय लक्मी मुखिया, भोजपुर छिनामुख ४ का राजिव श्रेष्ठ, ओखलढुङा कटुन्जे ८ की निर्माया सार्की र सोलुखुम्बु देउ�. . .
बिराटनगर भदौ ६ , लायन्स क्लब अफ मोरंगको आयोजनामा भएको निवन्ध लेखन तथा वक्तिवाकला प्रतियोगितामा बिराटनगरस्थित ग्रिनल्याण्ड कलेजका सुरज तिम्सिना प्रथम भएका छन् । यसै गरी उक्त प्रतियोगितामा मेरिल्याण्ड कलेजका सिद्धार्थ खतिवडा दोस्रो भएका थिए भने अर्किड कलेजकी सदिक्षा लिम्बुले तेस्रो स्थान हासिल गरि. . .