विराटनगर भदौ १ , नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन बैद्यले विराटनगर पुगेर ,’सरकारलाई जनताको पक्षमा काम गर्न दवाव दिईन्छ नभए पुनः युद्धको विकल्प नरहेको बताएका छन् । सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा सहभागी हुने आउने क्रममा विराटनगर विमानस्थलमा स्थानीय संचारकर्मीसँगको कुराकानीमा वैद्�. . .
अनिल श्रेष्ठ विराटनगर भदौ १ , नेपालीहरुको महान् पर्व दशैं तिहारलाई लक्षित गरी ल्याउन लागीएको मायाले बाँधयो मेरो मन , भेट्न आए यो पाली ,गितको म्यूजीक भिडियोको दशैं गीतको म्युजिक भिडीयोको सुटिङ सुरु भएको छ । युनिक मिडीयाको व्यानरमा लामो समय देखि दुवाइ बस्दै आएका गायक चित्र राईको शब्द र संगीतमा रहे�. . .
बिराटनगर भदौ १, दुई सातादेखि रोकिएको पूर्वका जिल्लाहरुमा कोकाकोलाको बिक्रीवितरण मंगलबारदेखि सुचारु भएको छ । बोटलर्स नेपालका अधिकारीबाट आन्दोलनरत पक्षको माग सम्बोधनको आश्वासनपछि कोकाकोलाको बिक्रीवितरण सुरु भएको हो ।. . .
बिराटनगर भदौ १ , असार १२ गते त्रिवि प्राध्यापक संघ क्याम्पस ईकाइले क्याम्पसको आर्थिक पारदर्शिता तथा नियमसंगत ढंगले कर्मचारी नियुक्त गरेको भन्दै गरेको तालाबन्दी गरेको क्याम्पस प्रमुख तथा सहायक प्रमुखको कार्यकक्षको ताला खोलिएको छ । नव नियुक्त क्याम्पस प्रमुख प्रा महेन्द्र नारायण यादवले प्राध्यापक �. . .
बिराटनगर साउन ३१ , बिराटनगर स्वास्थ्य उपचारका लागि हब बनिरहेको अवस्थामा अर्को हेल्थ केयर अस्पताल संचालनमा आएको छ । बिराटनगर १२ घोघापुल चोकमा मेडलाइफ हेल्थ केयर संचालनमा आएको हो । उक्त हेल्थ केयरमा १५ शय्या रहनेछ भने नाक, कान घाँटी , बाल रोग , स्त्री तथा प्रसुती , हाडजोर्नी , छाला साथै यौन रोगको उपचार हुने अ. . .
बिराटनगर साउन ३१ , तीन वर्ष अघि व्यावसायिक भवन बनाउने भन्दै खाली गरिएको ए र बी प्लटमा व्यावसायिक भवनको काम सुरु पनि हुन सकेन । अब भने बिराटनगर उपमहानगरपालिकाले फिरी अर्को योजना अगाडि सारेको छ । बिराटनगर उपमहानगरपालिकाले गुद्री छेउको बुधहाटमा रहेको दुबै खाली प्लटमा भूमिगत पार्किङको योजना ल्याएको छ। स�. . .
बिराटनगर साउन ३१ , बिप्लब माअाेवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले विभिन्न माग राख्दै गरेको अाम शैक्षिक हड्ताल घाेषणाका कारण आज बिराटनगरका सम्पूर्ण शैशिक सस्था बन्द भएका छन् । शिक्षण सँस्थामा बढाइएकाे शुल्क खारेजी, २० प्रतिशत छात्रबृत्ति शुनिश्चित गराउन, सिबिएसर्इकाे पाठ्य�. . .
बिराटनगर साउन ३१ , कान्तिपुर टेलिभिजनका पूर्वाञ्चल क्षेत्रीय प्रमुख महाप्रसाद खतिवडालाई प्रत्येक वर्ष प्रदान गरिदै आएको केशवराज दाहाल युवा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । श्रीप्रसाद -दिव्यराज दाहाल स्मृति कोष विराटनगरद्वारा स्थापित सो पुरस्कार राशी १५ हजार ५ सय ५५ रहेको छ । खतिवडाले एक द�. . .
बिराटनगर साउन ३१ , बिराटनगरस्थित महेन्द्र मोरङ कलेजको प्रमुखमा प्राध्यापक महेन्द्रनारायण यादव नियुक्त भएका छन । उनलाई त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा तीर्थराज खनियाले नियुक्त गरेका हुन । कुन ८ जनाको सिफारिस परेकोमा उनि आठ जनाको प्रतिस्पर्धालाई उछिन्दै प्रमुखमा नियुक्त भएका हुन । यादव २०. . .
विराटनगर बरगाछि स्थित लाइफ गार्ड अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । साे रक्तदान कार्यक्रमबाट २३ जनाले रक्तदान गरेका थिए । उक्त रक्तदान कार्यक्रम लाइफ गार्ड अस्पताल र युथ फर ब्लडकाे सहकार्यमा अायाेजना भएकाे हाे । माेरङमा केहि समययता देखिरहेकाे रगतकाे चरम अभावका समयमा सहयाेग पुगाेस भनेर . . .
बिराटनगर साउन ३० , बिदेशी विश्वबिद्यालयमा पढ्न विदेश नै जाने बिद्यार्थीहरुको जमात बढिरहेको नेपालको परिवेशमा , बिराटनगरमा भने स्वदेश मै विदेशी विश्वबिद्यालयको डिग्री पाएपछि बिद्यार्थीको पहिलो रोजाइमा मेरिल्याण्ड कलेजको बिजनेस डिग्री परिरहेको छ । बेलायतको १८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर�. . .
बिराटनगर साउन ३० , बिराटनगरका युवाहरूको लागि अनियन फिल्मस् काठमाडौको आयोजनामा फिल्म मेकिङ कार्यशाला बिराटनगरमा सुरु भएको छ । आज एक कार्यक्रम बीच उक्त कार्यशाला सुरु गरिएको हो। बिराटनगरमा हुने उक्त कार्यशालामा ३६ जना युवा फिल्म मेकरहरु रहेका छन्। उनीहरुलाइ फिल्म मेकिङ समन्धी प्रशिक्षण दिइनेछ । �. . .