विराटनगर। विराटनगर-५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा विद्यार्थीहरुका लागि एकदिने प्राथमिक उपचार तालिम सम्पन्न भएको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरको सहकार्यमा आयोजित उक्त तालिममा विद्यार्थीहरुलाई आकस्मिक स्वास्थ्य समस्याको सामना गर्न स�. . .
विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको जानकारी दिंदै यसलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न सरकारले ध्यान दिनुपर्ने बताएका छन् । आज(शनिबार). . .
विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राजवंशी समुदायको परिकार भक्काको स्वाद लिएका छन् । विराटनगर आएका प्रचण्डले आज (शनिबार) बिहान मर्निङ वाक गर्ने क्रममा एक महिलाले भक्का बनाउँदै गरेको अवस्थामा पुगेर खाएका हुन् । तातो भक्का खाँदै उनले यो निकै स्वादिलो रहेको प्रतीक्�. . .
विराटनगर ।विराटनगरको सेन्ट्रल मलमा विश्वप्रसिद्ध ब्युटि ब्राण्डहरुको एकीकृत शोरुमको शुक्रबार उद्घाटन गरिएको छ। शोरुममा लोरियल, म्याट्रिक्स र लिसाप लगायतका विश्वप्रसिद्ध हेयर केयर ब्राण्डका उत्पादनहरु उपलब्ध गराइएको छ। स्टोर सञ्चालक सरोज थापाका अनुसार शोरुममा हेयर केयरका अतिरिक्त लोटस डर्मास�. . .
इन्दु साह विराटनगर । ट्राफिक प्रहरीले नौ महिना अघि बेलबारीबाट हराएको एक मोटरसाईकल विराटनगरमा फेला पारेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले शुक्रबार उक्त मोटरसाईकल धनी राजकुमार धिमाललाई हस्तान्तरण गरेको छ। कालो रंगको को ३० प ४६३६ नम्बरको मोटरसाईकल गत वर्ष बेलबारीस्थित उद्योग वाणिज्य संघ�. . .
विराटनगर । विराटनगरको प्रख्यात ह्यापी आवर हेभन रेष्टुरेन्टमा शनिबार विभिन्न नेपाली कफीको प्रदर्शनी तथा नि:शुल्क टेस्टिङ कार्यक्रम आयोजना गरिँदै छ। नेपाली कफीको प्रवर्धनको उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमले स्वदेशी उत्पादन प्रति जनचासो बढाउने लक्ष्य राखेको छ। वेककप कफिसँगको सहकार्यमा ह�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार अनुमान गरेको आय र ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार कुल अनुमान गरेको व्यय अनुसारको खर्च र आम्दानी अर्धवार्षिक समिक्षासम्म आउँदा मेल खाँदैन । तर, महानगरपालिकाले चालु आर्थिक वर्षको लागि तय गरेको आय–व्ययको अनुमानलाई यथाव. . .
विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा वडा कार्यालयबाट गरिने सिफारिससम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । वडा कार्यालयले गर्ने ३४ प्रकारका सिफारिसमा कानुनले तोकेका क्षेत्रमा महानगरपालिकाले बिहीबार वडाका कर्मचारीलाई अनुशिक्षण गराएको हो । कार्यबाहक मेयर शिल्पा निराला कार्की, निम. . .
इन्दु साह विराटनगर । विश्वभर जनवरी महिनालाई ग्लुकोमा (जलबिन्दु) जागरूकता महिनाको रूपमा मनाइँदै गर्दा नेपालमा पनि यस रोगप्रति सचेतना बढाउन विभिन्न कार्यक्रमहरू आयोजना गरिएका छन्। विराटनगर आँखा अस्पतालका दृष्टि विशेषज्ञ संजय कुमार साहका अनुसार नेपालमा ग्लुकोमा अन्धोपनको तेस्रो प्रमुख कारण बनेको. . .
विराटनगर । विराटनगरमा रहेको हाजी स्टोर विराटनगरले मोटोरोला कम्पनीको मोबाइल सार्वजनिक गरेको छ । आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै हाजीले मोटोरोलाको जी ४५, जी ६४ र जी ८५ माेडलका स्मार्टफाेन सार्वजनिक गरेकाे हाे । हाजी स्टोरका सञ्चालक खुर्सिद आलमले विराटनगरमा आधिकारिक वितरकको रुपमा मोटोरोलाको मोबा�. . .
विराटनगर । विराटनगरको शनिमन्दिर नजिक कोशी लोकमार्गमा भारतीय ट्रकको ठक्करबाट एक बालक घाइते भएका छन्। आज(बिहीबार) दिउँसो २:५५ बजेतिर महेन्द्र चोकबाट बरगाछीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट आर जे १९ जीई ६१०० नम्बरको ट्रकले बाटो काट्ने क्रममा रहेका साइकल यात्रीलाई ठक्कर दिएको हो। दुर्घटनामा कटहरी ग�. . .
इन्दु साह विराटनगर । माघ महिना लागेसँगै विराटनगरमा चिसो बढेको छ । चिसोको कारण विद्यालयहरूमा विद्यार्थीको उपस्थिति घट्दो क्रममा रहेको छ। जसले पठनपाठनमा प्रत्यक्ष प्रभाव पारेको छ । पछिल्ला दिनहरूमा विराटनगरका विभिन्न विद्यालयका विद्यार्थीहरू रुघाखोकी र ज्वरोबाट पीडित भएका छन् । विराटनगर महानगर�. . .