विराटनगर । विराटनगर महानगरपालिका–३ मा रहेको सप्तकोशी पार्टी प्यालेस परिसरमा रहेको रूखले विद्युत् प्रवाह भइरहेको तार छोएको छ । स्थानीयले यसलाई विद्युत प्रशारण भईरहेको तार रुखको हाँगाहरुले छोएकोले दुर्घटना निम्त्याउन सक्ने चिन्ता व्यक्त गरेका छन् । विराटनगरका अन्य स्थानबाट समेत यस्ता गुनासो आउने �. . .
विराटनगर । विराटनगर–२ स्थित जनता नमुना माध्यमिक विद्यालयबाट अभिभावकले छात्राहरुलाई धमाधम अन्य स्थान्तरण गर्न थालेका छन् । केहि महिना अगाडी विद्यालयका एकजना शिक्षकले नाबालिकालाई यौनजन्य दुव्र्यवहार गरेको आरोप लागेको थियो । आरोपपछि प्रहरीलाई शिक्षकलाई नियन्त्रणमा लिइएको थियो । शिक्षकको मुद्दा अ�. . .
विराटनगर । २९ दिने आन्दोलनपछि सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकहरु अहिले टोल टोलमा विद्यार्थी खोज्ने अभियानमा छन् । शिक्षा ऐन लागुपर्ने माग राख्दै सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुले काठमाडौं केन्द्रित एक महिने आन्दोलन गरेका थिए । शिक्षक आन्दोलनका कारण बन्द भएका विद्यालय गत शुक्रबा�. . .
विराटनगर । अहिले लोकप्रिय गायक तथा प्रस्तोता दुर्गेस थापाले विराटनगरमा बैसाख २६ गते शुक्रबार साँगीतिक कार्यक्रममा तहल्का मचाउदैछन् । विराटनगरको हाटाखोला खुला मैदानमा आउने शुक्रबार साँझ संगीतप्रेमीको अभूतपूर्व उपस्थितिमा भव्य साँगीतिक कार्यक्रम हुन गहिरहेको छ । यसका लागि अहिले आयोजक टिमले टिकट. . .
विराटनगर । विराटनगरमा भगवान आदिशङ्कराचार्यको जन्मजयन्तीको अवसरमा "श्रीप्रपञ्चसार तन्त्र" को नेपाली संस्करण "कर्मकाण्डसार" नामक ग्रन्थको विमोचन भएको छ। कमलप्रसाद ढुङ्गानाद्वारा आयोजित यस कार्यक्रम एलिट क्लब, शनिहाट, विराटनगरमा विमोचन भएको हो। नव वर्ष २०८२ को शुभकामना सहित जारी गरिएको यस निमन्त्. . .
विराटनगर । सुनसरीको धरानबाट गत बैशाख १२ गते चोरेर विराटनगर–१२ मा सामान खुस्काएर बिक्री गरिएको अवसथामा फेला परेको बसको टायर भने इटहरीमा बिक्री गरेको फेला परेको छ । इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको बस चोरीमा संलग्न भने अहिलेसम्म पनि पक्राउ परेका छैनन् । तर, विराटनगर–१२ मा रोकेर त्यसका ट. . .
इन्दु साह विराटनगर । कोशी अस्पतालको आकस्मिक विभागमा दुर्गन्धले नाक थुनेर बस्न बाध्य हुने गरेका छन् कुरुवा । दिशा र पिसाबको दुर्घन्ध नाक पोल्ने गरी फैलिँदा बिरामीका कुरुवा र आफन्तहरू मास्क वा सलले मुख छोपेर बस्न बाध्य छन्। अस्पतालको आकस्मिक कक्षमा बिरामीको चाप बढ्दो छ। रेखदेख गर्ने कुरुवा त्यहीँ बस्. . .
विराटनगर । विराटनगर र बुढीगंगा आसपासमा पछिल्लो दुई महिनायता चोरीमा संलग्न रहँदै आएका एकजनालाई प्रहरीले पक्राउ गरेका छ । मोरङ प्रहरीका अनुसार घर, पसल, पार्टी प्यालेस जस्ता ठाँउहरुबाट सुन चाँदीका गरगहना, नगद पैसा, मोबाइल, भाँडावर्तन तथा अन्य जिन्सी सामान चोरीमा संलग्न पक्राउ परेका हुन् । विराटनगर महान�. . .
विराटनगर । सूचना प्रविधिको क्षेत्रमा नेपालमा अपार सम्भावना रहेको भन्दै विशेषज्ञहरू र उद्यमीहरूले नेपाली युवाहरूले अब विदेश जानुपर्ने आवश्यकता नरहेको बताएका छन् । शनिबार मोरङको बुढीगंगा गाउँपालिका-२स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा सम्पन्न पहिलो सूचना प्रविधि सम्मेलन (आईटी समीट) मा व�. . .
विराटनगर । जिल्ला कारागार मोरङमा पुर्पक्षका लागि थुनामा रहेका एक थुनुवाको आइतबार बिहान विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । कारागारका जेलर गौरव ढुंगेलका अनुसार मृतक ५४ वर्षीय प्रवीण तामाङ रामेछाप जिल्लाको दोरम्बा–सैलुङ गाउँपालिका–२ का बासिन्दा हुन् । ठगी मुद्दामा थुनाम. . .
विराटनगर । तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लबले शानदार प्रदर्शन गर्दै उपाधि हात पारेको छ। आज(शनिबार) विराटनगरमा सम्पन्न फाइनल खेलमा पुलिसले साविक विजेता त्रिभुवन आर्मीलाई २४ रनले पराजित गर्दै उपाधि जितेको हो । लगातार तीन पटक फाइनलमा पुगेक�. . .
विराटनगर। नेपाल पत्रकार महासंघ मोरङ शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा दुई जना पत्रकारलाई पुरस्कार र एक जना अग्रज पत्रकारलाई सम्मान गरेको छ। आज(शनिबार) विराटनगरमा सम्पन्न कार्यक्रममा पत्रकार किशोर बुढाथोकी र सुरेन्द्र भण्डारीलाई क्रमशः षष्टिका बस्नेत सूचना अ�. . .