विराटनगर

सवारी नियम उल्लंघनमा टिभिआरएस प्रणाली सर्वसाधारणलाई झन्झटिलो

इन्दु साह विराटनगर । मोरङ जिल्लामा ट्राफिक जरिवाना तिर्ने प्रक्रिया डिजिटल बनाइएको छ । हाल जिल्लाभर ट्राफिक जरिवाना बुझाउन ट्राफिक भायोलेसन रेकर्ड सिस्टम (टिभिआरएस) प्रणाली अनिवार्य गरिएको छ । यस प्रणालीमार्फत नागरिकले क्युआर कोड स्क्यान गरी मोबाइल बैंकिङ अथवा अन्य डिजिटल माध्यमबाट सजिलै जरिवाना . . .


ओबी समाचार प्रभाव : त्यसै छाडिएका ‘लेन सेपरेटर’का नट तथा टुक्राहरु महानगरले हटायो

विराटनगर । आवर विराटनगरले केही दिन अगाडि विराटनगरका सडकमा छाडिएका 'लेन सेपरेटर'का नट तथा टुक्राहरुले गर्दा सर्वसाधरणलाई सास्ती भनेर समाचार सप्रेषण गरेको थियो । समाचार प्रकाशित भएको भोलीपल्ट नै विराटनगर महानगरपालिकाले चासो दिदै सडकमा छाडिएका नट तथा डाडो पारेर छाडिएका प्लाष्टिकका टुक्राहरु हटाए�. . .


विराटनगरमा बजाज ग्राण्ड एक्सचेन्ज मेला: नागरिकता मात्रैले नयाँ बाइक किन्न पाइने

विराटनगर । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्रालिले "बजाज ग्राण्ड एक्सचेन्ज मेला" योजना ल्याएको छ। उक्त मेला आज(शुक्रबार) देखि जेठ १ गतेसम्म विराटनगरको महाबिर चौक (धरान रोड) आयोजना भईरहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार, यस मेलामा ग्राहकहरूले नागरिकताको आधा�. . .


जनता समाजवादी पार्टी मोरङको जिल्ला अधिवेशन बैशाख २९ र ३० गते हुदै

विराटनगर । जनता समाजवादी पार्टी नेपाल मोरङको प्रथम जिल्ला अधिवेशन बैसाख २९ र ३० गते हुने भएको छ । जनता समाजवादी पार्टी नेपाल मोरङले आज(बिहीबार) विराटनगरमा पत्रकार सम्मेलन गरी मारवाडी सेवा सदनमा २ दिन सम्म चल्ने जानकारी दिएको छ । २ दिन सम्म चल्ने अधिवेशनको तयारी तीव्र रूपमा अगाडि बढेको पार्टीका प्रव. . .


घरेलु हिंसा, प्रहरीमा पुगेपछि अधिकांश मेलमिलाप

इन्दु साह विराटनगर । जिल्ला प्रहरी कार्यलय मोरङमा अधिकांस घरेलु हिंसाको मुद्दा मेलमिलापमा जाने गरेका छन् । जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार पछिल्ला तीन आर्थिक वर्षमा १ हजार ३ सय भन्दा बढी घरेलु हिंसाका निवेदनमा मेलमिलाप भएका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङ, महिला तथा बालबालिका से�. . .


मोरङ ट्राफिकको भवन निर्माणलाई छैन उपयुक्त जग्गा

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङ भाडाको घरमा छ । सात महिना अगाडी विराटनगर ट्राफिक चौकस्थित जीर्ण भवन छोडेर विराटनगर–२ स्थित भाडाको घरमा सरेको थियो । जीर्ण भवन छोडेर भाडाको घरमा सरेको ट्राफिक प्रहरी कार्यालयको आफ्नै संरचना कहिले बनाउने भन्ने अलमलमा परेको छ । ट्राफिक चौकस्थित ट्राफिक �. . .


भोली दुर्गेश थापा विराटनगर आउँदै, कार्यक्रमको तयारी पूरा

विराटनगर । भोली शुक्रबार विराटनगरमा अहिले लोकप्रिय गायक तथा प्रस्तोता दुर्गेश थापा विराटनगर आउदैछन् । यता आयोजकले कार्यक्रम स्थलमा स्टेज निर्माणको कामदेखि अन्य व्यवस्थापनको कामहरु लगभग सबै तयारी पूरा भएको जनाएको छ । लाइभ इन्टरटेनमेन्ट र भाइरल इभेन्ट इन्टरटेनमेन्टको संयुक्त आयोजनामा दुर्गेश था�. . .


शौचालय नहुँदा समस्यामा विराटनगरको नयाँ गुद्रीका व्यापारी, नयाँ निर्माण भईरहेको व्यवस्थापनको भनाई

इन्दु साह विराटनगर । विराटनगर–११ नयाँ गुद्रीको पुरानो शौचालय गईसक्नु छैन । पुरानो शौचालयमा व्यापारी जान नसक्ने भएपछि नयाँ बनाउने कार्य धमाधम छ । पुरानो शौचालय अति फोहोर भएपछि व्यापारका लागि बस्ने महिलाहरु दिनभर पिसाब च्यापेरै बस्नुपर्ने स्थिति रहेको बताउँछन् । धेरै व्यापारीले गुनासो गरेपछि आवश्य�. . .


पीडितले पाउनुपर्ने रकमबाट नयाँ बीमा कायम, कम्पनीका मेनेजर पक्राउ

विराटनगर । बीमा कम्पनीका मेनेजर पीडितले पाउनु पर्ने रकम कट्टा गरेर नयाँ बीमा कामय गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, शाखा कार्यालय विराटनगरका मेनेजर सन्तोष अधिकारी छन् । विराटनगर महानगरपालिका ३ घर भएका उनले बीमाको ज्ञान नभएका दावीकर्तालाई झुक्याएर बै. . .


पत्रकारिता क्षेत्रलाई बलियो एवं सुदृढ पार्न प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले लोकतन्त्र र पत्रकारिता एउटै सिकाको दुइ पाटो भएको बताउनु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा बुधबार मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको . . .


दृष्टिबन्धक गर्दा लाग्ने शुल्क सम्बन्धी प्रावधान आर्थिक विधेयक (ऐन) बाट हटाउन माग

विराटनगर । कोशी प्रदेश सहकारी संघले प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री माननीय राम बहादुर मगरलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा सहकारी संघ–संस्थाहरूले दृष्टिबन्धक गर्दा लाग्ने शुल्क सम्बन्धी प्रावधानलाई आगामी आर्थिक विधेयक (ऐन) बाट हटाउन माग गरिएको छ । शुल्क लिने सम्बन्धि को प्राब. . .


विराटनगरका ‘लेन सेपरेटर’ सबै भाँचिएपछी…

प्रेम देवान विराटनगर । सडक दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका लागि विराटनगरका विभिन्न स्थानमा जडान गरिएका 'लेन सेपरेटर' सबै भाँचिएका छन् । अझ त्यसमा भाचिएका 'लेन सेपरेटर' का नट तथा टुक्राहरुले आम सर्वसाधरणलाई त झनै हैरान पार्न थालेको छ । विराटनगर महानगरपालिकाले गत कात्तिक महिनामा विराटनगरका. . .