विराटनगर

जेभियर्सको बार्षिकोत्सव सम्पन्न

विराटनगर, १६ फागुन । टंकीसिनुवारी २ मा रहेको जेभियर्स इङ्ग्लीस स्कूलले बार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न गरेको छ । नयाँ व्यवस्थापनको दोस्रोको बार्षिक उत्सव  स्कूलको प्राङ्गमा विभिन्न कार्यक्रमको आयोजित गरी मनाएको छ । वर्षिक उत्सवमा विद्यार्थीहरुले गीत, नृत्य र नाटकलगायतका विभिन्न . . .


नेपाली क्रिकेट बिकास गर्न मोरङमा पनि एकजुट भए युवा

बिराटनगर, फागुन १७ नेपाली क्रिकेट समर्थक समाज ‍(एनसिएसएस)  जिल्ला समन्वय समिति मोरङको आधिकारिक घोषणा गरिएको छ। मोरङको बेलबारीस्थित बेतना सिमसारमा भएको मोरङ जिल्लाका नेपाली क्रीकेट समर्थकहरुको भेलाले बिबेक कुइकेलको संयोजकत्वमा ११ सदस्यीय मोरङ जिल्ला समन्वय समिती गठन गरेको हो। यसैगरी सुनिल खनाल �. . .


चैत ४ बाट यो साइनो मायाको देशभर लाग्ने

बिराटनगर फाल्गुन १७ , पुर्वको विभिन्न ठाउँमा छायांकन गरिएको "यो साईनो मायाको" चलचित्र चैत ४ गतेदेखि देशभर लाग्ने भएको छ । चलचित्र युनिटका अनुसार काठमाडौका १२ मल्टिप्लेक्स साथै देशभर चलचित्र लाग्ने छ । चलचित्रमा जतिन ताम्राकार , रेश्मा घिमिरे , नवनितराज प्रधान , सागर डंगोल , किशोर भण्डारी लगायतले अभिनय �. . .


के होला त भोलि बिराटनगरका कलेजमा स्ववियु चुनाव?

बिराटनगर फाल्गुन १७ , त्रिभुवन विश्वविद्यालयले फाल्गुन १८ गतेका लागि स्ववियु चुनावको मिति घोषणा गरेको छ । चुनाव हुन एक दिन मात्रै बाकी हुदा समेत विराटनगर लगायत मोरङका कलेजमा चुनाव हुने/नहुने अनिश्चित छ । बिराटनगरका महेन्द्र मोरङ कलेज , स्नातकोत्तर कलेज र नर्सिङ कलेज बिराटनगरमा मधेसी विद्यार्थीहरुल�. . .


अन्तर स्कूल प्रथम सेभेन साइड पोखरीया फुटबल कप सुरु

विराटनगर | विराट यूथ फुटबल एकेडेमि र डनवस्को बाल क्लबको सम्यूक्त आायोजनामा  अन्तर स्कूल प्रथम सेभेन साइड पोखरीया फुटबल कप हिजो शनिबारको खेलमा सगरमाथा, ज्ञानोदय, अर्पण,मोर्डन एरा र समता विजयी भई क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा सगरमाथा बोर्डिङ स्कूलले दिल्लि पब्लिक स्कूललाई ७–१ गोल अन्तर. . .


मोर्चाको मशाल जुलुसमा प्रहरीकाे हस्तक्षेप, केही घाइते

बिराटनगर फाल्गुन ११, संयुक्त मधेसी मोर्चाले मंगलबार बिराटनगरमा सरकारले संविधान संशोधन नगरी स्थानीय निकायको चुनाव घोषणा गरेको बिरोधमा निकालिएको मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गर्दा एक जना घाइते भएका छन् । घाइते हुनेमा तमलोपा मोरङका अध्यक्ष महोमद कादिर सहित केही प्रदानकर्ता घाइते भएका छन। विराटनग. . .


कोशी अञ्चल अस्पतालमा अब आफ्नै फार्मेसी

बिराटनगर फाल्गुन ११ , बिराटनगरस्थित कोशी अञ्चल अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । स्वास्थ्य सेवा विभागले सबै सरकारी अस्पतालले आफ्नो फार्मेसी सञ्चालन गर्नुपर्ने निर्देशिका २०७२ जारी गरेपछि मंगलबारदेखि अस्पतालले आफ्नो फार्मेसी सुरु गरेको हो । फार्मेसीमा २ सय ५० प्रकारको अौषधि रहेको र ब�. . .


आजदेखी बिराटनगरमा बिराट एक्स्पो सुरु हुदै

बिराटनगर फाल्गुन ११, बिराटनगरमा आजदेखि बिराट एक्स्पो २०७३ सुरु हुदै छ । उद्योग संगठन मोरङको आयोजनामा बिराटनगरको शंकरपुर मार्गमा उक्त एक्स्पो हुनेछ । अार्थिक विकासको मूल आधार - "कृषि , पर्यटन , उद्योग र व्यापार" भन्ने नाराका साथ उक्त एक्स्पो हुन लागेको हो । उक्त एक्स्पोमा जम्मा २ सय ७४ वटा स्टलहरु हुनेछ भन. . .


सबै सौन्दर्य प्रतियोगिता अायाेजक खराब नहुने अाायाेजककाे जिकिर

केहिदिन अघि मात्रै सम्पन्न भएको मिस कोशी नेपाल २०१७ मा आयोजकले पैसा मागेर बिजेता बनाउने प्रस्ताव प्रतियोगिलाई राखेको बिषयले पुर्वाञ्चल मै ठुलो हड्कम मचायो । साधारण जनताहरुले सोसियल मिडियामा सौन्दर्य प्रतियोगिताहरु माथि नै प्रश्न उठाउन थालेपछि अन्य सौन्दर्य प्रतियोगिता गराउने आयोजकहरुमा पनि खलब�. . .


बिराटनगरको बिकास निर्माणमा गुनासो बढेपछि अनुगमन

बिराटनगर फाल्गुन १०, बिराटनगरमा चलिरहेको बिकास निर्माणका काममा जनगुनासो बढेपछि अनुगमन भएको छ । बिराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइरालाको अगुवाइमा परियोजना प्रमुख , राजनीतिक दलका प्रतिनिधि, संयुक्त टोल संगठनका प्रतिनिधि सहित अनुगमन भएको हो । टोलीले बिराटनगरक‍ो वडा ११,१२,१३ र १८ मा च�. . .


बिराटनगरमा इन्धन अभाव

बिराटनगर फाल्गुन १०, पुर्वाञ्चलका ट्याकंर मजदुर र आयल निगम पुर्वाञ्चल क्षेत्रीय कार्यालयबिचको असमझदारीको कारण पुर्वाञ्चलमा इन्धन अभाव भएको छ । ढुवानीको समस्याको कारण बिराटनगर लगायत पुर्वाञ्चलका विभिन्न ठाउँमा अभाव भएको हो । दुवै पक्षबीच वार्ता जारी रहेपनि सहमति हुन नसक्दा अभाव सृजना भएको हो ।. . .


मधेशी मोर्चाद्वारा आन्दोलन घोषणा, ११ गते मधेश बन्द

बिराटनगर फाल्गुन ९ , सरकारद्वारा बैशाख ३१ गते स्थानिय तहको चुनाव घोषणा गरे लगत्तै मधेसी मोर्चा द्वारा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । आज बसेको संयुक्त बैठकले संविधान संशोधन नगरी चुनाव घोषणा गरेको हुनाले बिरोध कार्यक्रम सार्वजनिक गरेको बताएको छ । कार्यक्रम अन्तरगत फाल्गुन १० गते मशाल जुलुस,फाल्ग�. . .