प्रेम देवान मोरङ, ८ फागुन । नेपाल पत्रकार महासंघ मोरङको अध्यक्षमा बन्धु पोखरेल विजयी भएका छन् । पोखरेल प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त प्यानलका तर्फबाट अध्यक्षका उम्मेदवार थिए । अध्यक्षका अर्का प्रतिस्पर्धी अन्नतराज न्यौपानेलाई पोखरेलले १८ मतको अन्तरले पराजित गरे । मत परिणाम अनुसार पोखरेलल�. . .
बिराटनगर फाल्गुन ८ , बिराटनगर १७ मलाय रोडमा विराटनगरबाट जोगबनीतर्फ जादै गरेको बा. ७ प ९६९८ नम्बरको मोटरसाइकलले ठक्कर दिएर विराटनगर १७ बस्ने सन्तोष कुमार यादवको १० वर्षका छोरा सुधाम्सु यादव घाइते भएका छन। घाइते बालकको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने ठक्कर दिने मोटरसाइकल र चालक इलाका प्. . .
बिराटनगर फाल्गुन ८ , नेपाल पत्रकार महासंघ मोरगं अध्यक्षमा बन्दु पोखरेल बिजयी भएका छन् । उनि बिराटनगरको उद्घोष पत्रिकाका प्रबन्ध निर्देशक हुन् । उनले ९५ मत ल्याएर प्रतिद्वन्दी अनन्त न्यौपाने (७७ मत) लाइ पराजित गरेका हुन् । अन्तिम मत परिणाम : कूल खसेको मत-१७५ अध्यक्ष अनन्त न्यौपाने-७७ बन्धु पोख. . .
विराटनगर, फाल्गुन ८ पूर्वका विभिन्न जिल्लाहरुमा शनिबार भएको सवारी दुर्घटनमा १ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। सुनसरीः सुनसरीको इटहरी-५ मा पूर्वबाट पश्चिमतर्फ जदै गरेको ना ३ ख ४४८६ नम्बरको ट्रकसंग को २२ प ७६४६ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक सुनसरी बकलौरी-७ बस्ने अन्दा�. . .
बिराटनगर फाल्गुन ८ , “हामी युवा” र “बिराटनगरी” नामक संस्थाको आयोजना र “हिसान मोरङ”को सहकार्यमा बिराटनगरमा चलिरहेको डिबेट (बादबिवाद) प्रतियोगिताको फाइनल आज रहेको छ । बिराटनगरको बिरेन्द्र सभा गृहमा हुने उक्त फाइनलमा अन्तिम २ कलेजका टिम भिड्ने छन् । प्रतियोगितामा ८ कलेजका १५ टोली सहभागी रहेका थिए । व�. . .
प्रेम देवान विराटनगर ७ फागुन । नेपाल पत्रकार महासंघ मोरङ शाखाको १० औ अधिवेशनको मतदान सम्पन्न भएको छ । पत्रकार महासंघ मोरङ शाखाको नयाँ नेतृत्वको लागि आज शनिबार भएको मतदान सांझ अबेर सम्पन्न भएको हो । मतदान दिउँसो २ ः३० बजेदेखि शरु भई ६ बजे सम्म भएको थियो । १ सय ८३ मतदातामा १ सय ७५ जनाले मतदान गरेको निर्वाचन. . .
बिराटनगर फाल्गुन ७, बिराटनगरमा जारी मिस पुर्वेली सुपर मोडलको यस वर्षको बिजेताको ताज शुक्रबार भव्य कार्यक्रमबिच सार्वजनिक गरिएको छ । बिराटनगरमा ७५ वर्षअघि देखि सेवा दिदै आएको महालक्ष्मी ज्वेलर्सले यस वर्ष २३ तोलाको चाँदीको ताज प्रायोजन गरेको छ । नेपाल रेस्टुरेन्टमा आयोजित कार्यक्रममा युवा उद्यमी त�. . .
विराटनगर, ÷ विराटनगर – १३ मा रहेको अरनिको कलेजले शैक्षिक सामाग्री पूर्वाञ्चल अनाथ आश्रमलाई दिएको छ । विहीबार कलेजमा एक हाषर््क्रको आयोजना गरी ५० हजार बराबरको शैक्षिक समाग्री आश्रमलाई दिएको हो । गत मंसिर १५ गते काठमान्डौंमा सम्पन्न भएको यन्त्र ५.० अन्तराष्ट्रिय रोर्वट्रिक्स प्रतियोगितामा कलेज प्रथ�. . .
बिराटनगर फाल्गुन ५ , बिराटनगरमा जारी दोस्रो बिना मेमोरियल बास्केटबल कपको उपाधि पुरुष तर्फ धरानको डिपोट कलेज र महिला तर्फ बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान बिजयी भएका छन् । बुधबार सम्पन्न फाइनलमा महिला तर्फ मेरिल्याण्ड कलेजको बिबिएको टोलीलाई हराएको थियो भने पुरुष तर्फ डिपो कलेज धरानले म. . .
विराटनगर, फाल्गुन ४ मोरङको विराटनगर २२ स्थित रघुपित जुटमिलमा बुधबार आगलागी भएको छ। मिलको पूर्वपट्टी रहेको फिनिसिङ बिभागको बिधुर्त सर्ट हुँदा बुधबार बिहान आगलागी भएको हो। आगलागीबाट फिनिसिङ बिभागमा रहेको चार थान मेशीन तथा एक सय पचास पिस जुटको तयारी रोल जलेर नष्ट भएको छ। आगलागी इलाका प्रहरी कार्याल�. . .
काठमाडौं— अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित मारोउब्रा समुन्द्रमा सोमबार डुबेकी सृष्टि भण्डारीको शव एक दिनपछि फेला परेको छ। उनी न्यू साउथ वेल्स विश्वविद्यालयमा अध्ययनरत थिइन्। उद्धारकर्मीले सृष्टिको शव मंगलबार बिहान समुन्द्री तटको उत्तरी किनारामा फेला पारेको अष्ट्रेलियन हेराल्डले उल्लेख गरेक. . .
फाल्गुन ३, बिराटनगर केही समय यता बिराटनगरमा बेद्दिक साथै नयाँ खाल्का कार्यक्रमहरु हुने क्रम जारी छ। यसै क्रममा बिराटनगरमा अन्तराष्ट्रिय फरम्याटको डिवेट प्रतियोगिता हुने भएको छ । "हामी युवा" र "बिराटनगरी" नामक संस्थाको आयोजना र "हिसान मोरङ"को सहकार्यमा यस प्रतियोगिता आयोजना हुन लागेको हो । बिराटनग. . .