विराटनगर

किताब संकलन गर्न बिराटनगरका युवाको देउसी-भैलो

बिराटनगर कार्तिक १४ , बिराटनगरमा किताब संकलनका लागि शनिवार युवाहरुले देउसी-भैलो खेलेका छन् । हरेक वर्ष विभिन्न लेखकका किताब संकलनका लागि विराटनगरका विभिन्न संघसंस्थामा आबद्ध युवाहरुले देउसी-भैलो कार्यक्रम गर्दै आएका छन् । विभिन्न सामाजिक संस्था तथा व्यक्तिहरुको घर-घरमा गई दक्षिणा स्वरुप किताबहरु �. . .



सर्पले डसेर बिराटनगरका मोहितको निधन

बिराटनगर कार्तिक १३ , बिराटनगर-१६ घर भएका मोहित गौतमको सर्पले डसेर निधन भएको छ । उनी बिराटनगरस्थित सगरमाथा स्कुलमा कक्षा-९ मा अध्ययनरत थिए । मामाघर चक्रघट्टीमा रहेका उनको स्थानीय फुटबल खेल हेरेर फर्कने क्रममा सर्पको टोकाइबाट मृत्यु भएको थियो । उनका साथीहरू अनुसार उनि पढाइ साथै खेलकुदमा पनि रुचि राख्द�. . .


सगरमाथा आरोहण गर्ने झापाली युवालाई बिराटनगरमा सम्मान

बिराटनगर कार्तिक १३, विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल झापा भद्रपुरका अनिश लुइँटेललाई बिराटनगरमा एक कार्यक्रमका बिच सम्मान गरिएको छ । म्याजिक फुटवेयर र एवान इन्टरटेनमेन्टको संयुक्त आयोजनामा भएको कार्यक्रममा लुइँटेललाई सम्मान गरिएको थियो । उनलाई म्याजिक फुटवेयरका  महेश वाहिती तथा एवान �. . .


सोनापुरका किसानद्वारा जिल्ला कृषि विकास कायार्लयबाट पाउने कुनैपनि सेवा सुबिधा नपाएको गुनासो

सुमन सुस्केरा बिराटनगर, कात्तिक ११ सुनसरीको सोनापुरका किसानले जिल्ला कृषि विकास कायार्लयबाट पाउने कुनैपनि सेवा सुबिधा नपाएको गुनासो गरेका छन् । गाउँ विकास समितीको कार्यालय सोनापुरले आयोजना गरेको सार्बजनिक सुनुवाईका क्रमममा गाउँ विकास समितिका योजना प्रभावकारी भएको भएपनि किसानलाई आबस्यक प्रबिधि . . .


रंगेलीमा आगलागीबाट एक घरमा क्षति

मोरङ, कार्तिक १२ मोरङको रंगेली नगरपालिका १० स्थित टकुवामा बिहिबार आगलागीबाट एक घरमा क्षति भएको छ। स्थानीय मोहमद जाबेद अख्तरको घरमा साँझ ७ बजे अचानक आगलागी भएको हो। आगलागीबाट अख्तको टिनले बनेको एक तले घर र घरभित्रको सम्पुर्ण सामानहरु जल्दा अन्दाजी एक लाख सात हजार मूल्य बराबरको क्षति भएको छ। आगलागी. . .


“सफल हुन काम प्रतिको भोक हुन जरुरी छ” – नवीन रिजाल

बिराटनगर कार्तिक ११, हरेक अङ्ग्रेजी महिनाको अन्तिम विहिबार बिराटनगरमा हुने "लास्ट थर्सडे" कार्यक्रम सम्पन्न भएको छ । रिजालको ग्रुप अफ इन्ड्रस्ट्रिजका निर्देशक नवीन रिजालसंग बिराटनगरका ५० बढी युवायुवतीले अन्तरक्रिया गरेका थिए। रिजालले आफ्नो व्यावसायिक जिवनको सुरुवात बताउदै १३ वर्षको उमेरमा धानको . . .


प्रेश सेन्टर नेपालको शुभकामना आदनप्रदान तथा बधाई कार्यक्रम

विराटनगर, ११ कार्तिक ÷ प्रेश सेन्टर नेपालको हालै सम्पन्न केन्द्रीय महाधिवेशन तथा १ नम्बर प्रदेशबाट निर्वाचित हुने पदाधिकारीलाई सम्मान गरिएको छ । प्रेस सेन्टर मोरङले आज विराटनगरमा दिपावली तथा छठको शुभकामना आदनप्रदान तथा बधाई कार्यक्रम आयोजना गरि निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको हो । यसरी स�. . .


बिराटनगरमा शनिबार अमर युवा क्लबक‍ो सांगीतिक कार्यक्रम हुने

बिराटनगर कार्तिक ११, अमर सेवा समिति अन्तरगत रहेको अमर युवा क्लबको आयोजनामा बिराटनगरमा शनिबार (कुकुर तिहार) को दिन तिहार तथा छठ पर्वको उपलक्ष्यमा सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा संकल्प ब्याण्ड , गायक नितिन गजुरेल लगायत स्थानीय कलाकारको प्रस्तुति हुनेछ । अमर टोलका साथै अन्य युवा कल�. . .


बिराटनगरमा गायन प्रतियोगिताको तयारी

बिराटनगर कार्तिक ११, बिराटनगरमा मोरङ जिल्ला स्तरीय गायन प्रतियोगिता हुने भएको छ । सप्तक संगीत कला केन्द्रको आयोजनामा गायन प्रतियोगिता कार्तिक अन्तिमबाट सञ्चालन हुने छ । प्रतियोगितामा कक्षा १२ वा स्नातक पढिरहेका युवायुवतीले भाग लिन पाउने आयोजकले जानकारी दिए । पहिलो अडिसन बिराटनगर , उर्लाबारी र बिरा�. . .


मकालु टेलिभिजनको सिइओमा दिवस सुवेदी

बिराटनगर कार्तिक ११ , पुर्वाञ्चलको पहिलो टेलिभिजन मकालु टेलिभिजनको प्रमुख कार्यकारी अधिकृतमा दिवस सुवेदी नियुक्त भएका छन् । सुवेदी मकालु टेलिभिजनको ७ अौ साधारणसभाबाट उक्त पदमा सर्वसम्मत रुपमा पदोन्नत भएका हुन । उनी यसअघि टेलिभिजनको निर्देशक भई काम गरिरहेका थिए ।. . .


सास्थमका विद्यार्थीकाे कार्यावलाेकनका लागि निर्देशक मलेशियामा

सास्थम कलेजका विद्यार्थीहरूकाे कार्य अवलाेकन गर्न उक्त कलेजका निर्देशक राेशन थापा मलेशिया पुग्नु भएकाे छ । हरेक वर्ष मलेशिया लगायत विभिन्न देशका पाँच तारे हाेटलहरूमा ६ महिने इन्टर्नसिपका लागि सास्थक कलेज विराटगरका साताैं सेमेस्टरका विद्यार्थीहरू जाने गर्दछन् । साे क्रममा उहाँले उनीहरूसँग भेटघा�. . .