विराटनगर, ८ कार्तिक । विराटनगरमा सोमबार भएको मैत्रीपूर्ण फुटसल खेलको उपाधि विराटनगरका यूवा अभियन्ता टिमले जितेको छ । विराटनगर – ६ मा रहेको फुटसल खेलमैदानमा भएको खेलमा विराटनगर जेसिसलाई चार गोलको विरुद्ध यूवाले पाँच गोल गरि उपाधिमाथि कब्जा जमाएको हो । बिराटनगरका यूवा अभियन्ताको तर्फबाट बिवेक दाहाल, �. . .
विराटनगर, कार्तिक ७ मोरङको विराटनगर २० हुलास मेटल चौकबाट आइतबार लागूऔषधसहित एक व्यक्ति पक्राउ परेका छन्। मोरङ गछिया-३ सुन्दरपुर बस्ने २३ वर्षिय सुमन सुब्बा रहेका छन्। भारतीय जोगबनी बजारबाट आउदै गरेका सुब्बाको साथबाट ६० पिस नाइट्रोसन ट्याब्लेट बरामद भएको छ। पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी क�. . .
बिराटनगर कार्तिक ८ , सातौं राष्ट्रिय खेलकुदको क्षेत्रीय छनोट प्रतियोगिता स्थगित भएको छ । दुई पटक मिति सार्दै तेस्रो पटकका लागि मिती तोकिएको सातौं राष्ट्रिय खेलकुदअन्तर्गत क्षेत्रीय छनोट प्रतियोगिता तत्कालका लागि स्थगित भएको हो । सातौं राष्ट्रिय खेलकुद तयारी सचिवालयल विशेष कारणवश अर्को व्यवस्था �. . .
बिराटनगर कार्तिक ८ , विराटनगर जुनियर जेसीजको चलिरहेको " साताव्यापी २१औ वार्षीकोत्सव समारोह-२०१६" को तेश्रो दिनको तेश्रो कार्यक्रम आईतवार आश्रममा एक दिन जुनियर जेसीज सम्पन्न भएको छ। विहानको खाजाबाट सुरु गरिएको कार्यक्रम आश्रमका वालवालीकालाई समेट्ने तरिका ले ट्यालेन्ट हन्ट, म्युजिकल चियर, ह्यान्ड रा. . .
प्रेम देवान विराटनगर ६ कार्तिक । व्यापार – व्यावशाय विराटनगरको केन्द्र बजारमा मात्र गर्दा राम्रो सँग चल्छ भन्ने एक प्रकारको भानलाई चिर्दै बजार देखी केही पर पनि बजार लिन सक्छ भन्ने उदेस्यका साथ आराधाना फर्निचर हाउलले उदाणिय काम गरेको छ । विराटनगर १७ स्थित जेसी वाल सदन स्कुल छेउमा रहेको आराधाना फर्निच. . .
बिराटनगर कार्तिक ८ , २१ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सम्पन्न " २१ औ वार्षीकोत्सव समरोह साताव्यापी कार्यक्रम-२०१६" को दोश्रो दिनको दोश्रो कार्यक्रम " युवा उत्प्रेरणात्मक तालीम-२०१६" जेनिथ कलेजमा भव्यताको साथ सम्पन्न भएको छ । सो तालीमका लागी जेनिथ कलेज, विराटनगरले प्रायोजनमा सहयोग गरेको थियो भने ताल�. . .
बिराटनगर कार्तिक ७ , बिराटनगरमा गत हप्ता आफ्नै साथीहरूबाट हत्या गरिएका बिराटनगर जामुनगाछीका अंकित दाहालको लागि श्रद्धाञ्जली कार्यक्रम शनिबार बिराटनगरमा गरिएको छ । फेसबुकको "चटक" समुहको आयोजनामा भएको उक्त श्रद्धाञ्जली सभामा बिराटनगरका सयौं युवाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित युव�. . .
विराटनगर कार्तिक ६ , बिशिस्ट अतिथिहरु आज बिराटनगर आउने भएकाले बिराटनगरको सुरक्षा व्यवस्था आज बिहानैदेखि कडा पारिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी आज विराटनगर आउँदै हुनुहुन्छ । उहाँ ११ बजे विराटनगरमा आई पुग्नु हुने कार्यक्रम रहेको छ । मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा हुन लागेको जेष्ठ नागरिक. . .
विराटनगर, कार्तीक ५ । विराटनगर जुनियर जेसीज यही कार्तीक ५ बाट २१ औ वर्ष पुरा गरेको शुभअवसरमा आयोजीत " २१ औ वार्षीकोत्सव समारोह साताव्यापी कार्यक्रम-२०१६"को पहिलो दिनको पहिलो कार्यक्रम विराटनगरको संसारीमाईस्थान परिसर सरसफाई गरी तथा दीप प्रज्जवलन गर्दै समुदघाटन भएको छ। अध्यक्ष अभिनास थापाको सभापतित्�. . .
बिनु तिम्सिना कार्तिक ५ विराटनगर विराटगरस्थित कोशी अञ्चल अस्पतालमा क्यान्सर उपचारका लागि पूर्वाधारको अभाव हुदा सेवा प्रवाहमा गर्न समस्या देखिएको छ । अस्पतालले क्यान्सर पहिचान भैसकेका बिरामीलाई केमु लगायतका सेवा प्रवाह गर्दै आएको भएपनि जनशक्तिको अभाव, रेडियो थेरापीको अभाव हुँदा विरामीहरुले सेव�. . .
बिराटनगर ५ कात्तिक । विराट मेडिकल कलेज टिचिङ अस्पताल टङ्कीसिनबारी विराटनगरले नेपालीको दीपावली र छठ पर्वका अवसरमा चिरेर गरिने सम्पूर्ण शल्यक्रिया निःशुल्क गर्ने भएको छ । मेडिकल कलेजले चिरफार गरेर गरिने सम्पूर्ण शल्यक्रिया निःशुल्क गरिएकोे अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्कीले बताउनुभयो । अध्�. . .
बिराटनगर कार्तिक ५ , मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा हुन लागेको जेष्ठ नागरिक महोत्सव २०७३ को लागि भोलि (कार्तिक ६ गते) विराटनगरमा विशिष्ट अतिथिहरुक आउने कार्यक्रम रहेको छ । उक्त कार्यक्रमका लागि विराटनगरमा राष्ट्रपति विद्यादेवी भण्डारी , प्रधानमन्त्री पुष्पकमल दाहाल साथै पूर्व प्रधानमन्त्री म�. . .