नेपाल रेडक्रस साेसाइटि र माेरङ जिल्ला शाखाकाे स्थापना दिवसकाे अवसरमा रेडक्रस माेरङले अाफ्ना कर्मचारीहरूलाइ सम्मान गरेकाे छ । लामाे समयदेखि रक्तसंचार सेवामा कार्यरत तथा अवकास प्राप्त कर्मचारीहरूलाइ सम्मान गरेकाे हाे । अाफ्नै कार्यालयकाे सभाहलमा अायाेजित कार्यक्रममा वर्तमान सभापति सुवाेध सिहं, प. . .
१० वटा माओवादी संगठनहरुको एकता पश्चात आज नेपाल राष्ट्रिय बुद्धिजिवि संगठन मोरङले समेत एकता भेला सम्पन्न गरेको हो । भेलाको उद्घाटन गर्दै माओवादी केन्द्रका केन्द्रीय कार्यलय सदस्य मणि थापा समाज रुपान्तरणमा बुद्धिजिविहरुको महत्वपुर्ण योगदान रहने बताउनुभयो । उहाले बुद्धिजिविले किताब पढेर मात्रै है�. . .
प्रेम देवान विराटनगर १८ भदौ, बिराटनगरको न्यूरो कार्डियोलोजी अस्पतालमा ब्रेन्ट्यूमरको उपचार गराई रहेको एक बालकको मृत्यू भएपछि उनका आफन्तहरुले अस्पताल प्रशासन घेराउ गरेको छन् । ५१ दिन अघि मोरङ्गको कद्माहा ७ कमलपुर बाट उपचार का लागी न्यूरो अस्पताल बिराटनगर मा भर्ना गराएका २ बर्षीया राजा सिंहको उपचार�. . .
विराटनगर उपमहानगरपालिकाले बौद्धिक बर्गको कुरा नसुन्ने गरेको विराटनगरका बुद्धिजिविहरुले गुनासो गरेका छन् । एलिट क्लबले आज विराटनगरमा आयोजना गरेको घरजग्गा कर सम्बन्धी छलफल कार्यक्रममा सहभागि बुद्धिजिविहरुले यस्तो गुनासो गरेका हुन् । कार्यक्रममा बोल्दै उनिहरुले उपमहानगरपालिकाले बुद्धिजिविहरु�. . .
बिराटनगर जेसिजले महिलाहरु को महान चाड तिजको अवसर पारेर मलाया रोड बिराटनगरमा रहेको बिराटेश्वर वृद्धाश्रममा आमाहरुलाइ बिभिन्न मिष्ठान भोजन सहित दर खुवाएको छ । बिराटनगर जेसिजकि अध्यक्ष जेसि भगवति कालिकोटे को अध्यक्षता तथा वरिष्ठ समाजसेवि मिना जोशीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा बि�. . .
रोट्रयाक क्लब अफ बिराटनगर डाउनटाउनले हिजाे विराटनगर १२ स्थित बिराटेश्वर वृद्ध आश्रममा बिभिन्न कार्यक्रमका साथ तिज शुभकामना आदाप्रदान कार्यक्रमका साथै दर कार्यक्रमको आयोजना गरेकाे छ । कार्यक्रमका प्रमुख अथिती रोटरीयन बेनिगोपाल मुन्दराले हरीतालिका तिजको वारेमा आश्रममा अवस्थित सम्पुर्णलाई शुभक�. . .
बिराटनगर भदौ १७ , नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा हरेक बर्ष शिक्षा दिवस तथा अन्त राष्ट्रिय साक्षरता दिवसको अवसरमा नेपाल भरीबाट उत्कृस्ट नतिजा ल्याउने बिद्यालयहरुलाई पुरस्कृत गर्ने क्रममा यस बर्ष क्षेत्रीय स्तरमा पुर्वान्चलको निजी बिद्यालयबाट बिराटनगर –१५ स्थित बाल कल्याण बिधा मन्दिर (बि.क. . .
बिराटनगर भदौ १७ , विराटनगर-२० भट्टीमोडमा विराटनगरबाट रानीतर्फ जादै गरेको को १३ प ३९१३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ८ बर्षिय सायुग श्रेष्ठ र ७ बर्षिया अन्जली सुब्बा घाइते भएका छन्। घाइते दुवै जनाको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने ठक्कर दिने मोटरसइकलका चाकललाई इलाका प्रहर�. . .
बिराटनगर भदौ १७, विराटनगर जुनियर जेसीजको वहुप्रतिष्ठीत जेसीज टेवलटेनिस प्रतियोगिता यस वर्षबाट पुन: सुचारु हुने भएको छ। प्रतियोगीता यही भाद्र २०,२१,२२ गते शहिद रंगशालाको स्थानीय कवर्ड हलमा भव्य कार्यक्रमका बीच हुने भएको हो। जिल्ला खेलकुद बिकास समिती, मोरंगको प्रावीधीक समन्वय र एशियन थाई फुड्स प्रा. . . .
बिराटनगर भदौ १७ , बिराटनगरमा पनि अब ब्याचलर ईन सोसियल वर्कको पढाइ सुरु भएको छ । बिराटनगरको जनता आदर्श बहुमुखी क्याम्पस (सिप्याड कलेज) मा उक्त कोर्स सुरु भएको हो । पुर्वाञ्चल विश्वबिद्यालयको आंगिक कलेज जनतामा सेमेस्टर प्रणालीमा कक्षा सञ्चालन हुनेछ ।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था , सर�. . .
पिताम्वर खिलेश्वरी स्मृति प्रतिष्ठानले तिन दशक देखि पत्रकारीता र साहित्यको क्षेत्रमा निरन्तर कार्यरत कृष्णविनोद लम्साललाइ पुरस्कृत गरेको छ । आज विराटनगरमा एक समारोहको आयोजना गर्दै प्रतिष्ठानले बरिष्ठ पत्रकार तथा साहित्यकार लम्साललाइ पुरस्कृत गरेको हो । पत्रकारीता तथा साहित्यको क्षेत्रमा महत्�. . .
बिराटनगर भर्दा १६ , संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकार गठनका क्रममा भएको तीन बुँदे सहमति अनुसार संविधान संशोधन नभए अहिलेको सरकारलाई काँध थापेर नबस्ने चेतावनी दिनुभएको छ । संविधान संशोधन नेपालको आन्तरिक मामिला भएकोले अन्य मुलुकको हस्तक्षेप सैह्य नहुने पनि यादवको कथन छ । बिहीवार व�. . .