बिराटनगर चैत्र ३० मकालु एकेडमी विराटनगर–१ पोखरियाले आफ्नो १० औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । पोखरियास्थित आफ्नै परिसरमा विविध कार्यक्रमको आयोजना गर्दै एकेडमीले बार्षिकोत्सव मनाएको हो । सो अवसरमा स्कुलका मेधावी छात्रछात्रासहित, वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुद, हाजिरीजवाफ लगायत. . .
बिराटनगर चैत ३० , केही दिन यता बिराटनगरमा प्रचण्ड गर्मी र तातो हावाले बिराटनगरको अवस्था असामान्य भएको छ । बिहानीपख र साझ सितल हावा चल्ने र दिउँसो प्रचण्ड गर्मी हुने अनौठो मौषम अहिले बिराटनगरको छ । दिउँसो तातो हावाले गर्दा मानिसहरुलाई आफ्नो काम गर्न वा बाहिर निस्किन समेत गाह्रो हुने गरे. . .
बिराटनगर चैत ३० , बिराटनगरमा नयाँ वर्षको अवसरमा गायक एड्रिन प्रधानको सांगीतिक कार्यक्रम हुने भएको छ । बिराटनगरको फन एण्ड फुड भिलेज रिसोर्टमा बैशाख १ गते हुने उक्त कार्यक्रममा एड्रिन प्रधान लगायत बिराटनगरका स्थानीय कलाकारको पनि प्रस्तुति पनि रहेको छ । कार्यक्रमको लागि सय रुपैयाँको टिक�. . .
बिराटनगर चैत २९ , मोरङको बुधनगरमा बेवारिसे अवस्थामा रहेको सुतली बम पड्केर एक युवा घाइते भएका छन । अन्य सात बमलाई भने प्रहरीको टोलीले निस्कृय पारेका थिए । घाइते हुनेमा सोही ठाउँका रुपेश मण्डल रहेको र उनको बिराटनगरमा सामान्य अवस्थामा उपचार भईरहेको प्रहरीले बताएको छ । मधेस आन्दोलनको बेला�. . .
बिराटनगर चैत्र २९ विराटनगर– १८ मा रहेको जनता बाल माध्यमिक विद्यालयका प्राध्यानाध्यापक र व्यावस्थापन समिति विचको विवाद चुलिएको छ । नया गठन भएको व्यावस्थापन समितिले विद्यालयको हरहिसाव मागेपछि विवाद चुलिएको हो । विवाद बढेपछि विद्यालय व्यावस्थापन समितिले प्रअ विरेन्द्रकुमार यादवलाई हटाउन माग गरे�. . .
सुमन तिमल्सिना विराटनगर, चैत २९ सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री शेरधन राईले संचार माध्यामको लगत प्रचारले देशलाई गलत दिसा तर्फ लगेकाे बताउनु भएको छ । बिराटनगरमा नेपाल शिक्षक संगठनको ३७ औ शिक्षक दिवसको सन्दर्भमा ओयाेजित कार्यक्रममा उहाँले ओलीले नेतृत्व गरेको वर्तमान सरकारलाई बद्नाम गराउन. . .
सुमन तिमल्सिना बिराटनगर,चैत २९ एम्स कलेजमा भएको समाचार वाचन प्रतियोगितामा प्रदिप चौलागाई प्रथम हुनुभएको छ । स्काई एफ.एम.को प्राबिधिक सहयोगमा कलेजको लिलि हाउसले आयोजना गरेको प्रतियोगिताको उपाधी चौलागाईले जित्नु भएको हो । त्यस्तै द्धितियमा रोजिना कार्की र तृतीयमा तुलसा लामा भएका छन् । प्रथम द्धितिय. . .
मोरङ, चैत्र २८ गते। मोरङको बुधनगर गाविसमा आज दिउँसो आगलागीबाट एक घर जलेको छ। बुधनगर २ धुनी बस्तीस्थित जगदिश मण्डलको घरमा दिउँसो १४३० बजे अचानक आगलागी भएको हो। आगलागीबाट मण्डलको टिनको छानो भएको घर, गोठ, एउटा साइकल तथा नगद तिन हजारसमेत जल्दा अन्दाजी ७५ हजार बराबरको क्षती भएको बताईएको छ। आगलागी इलाका. . .
बिनु तिम्सिना बिराटनगर चैत २८ मोरङ जिल्ला भलिबल संँघको आयोजनामा प्रथम स्र्वगीय सुर्यबहादुर थापा स्मृति पूर्वाञ्चल स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आजदेखी विराटनगरमा सुरु भएको छ । आज भएको उद्घाटन खेलमा प्रहरीको क्षेत्रिय टीम र नेपालि सेनाको क्षेत्रिय टीम विजयी हुदै दोस्रो चरणमा प्रवेश गरे. . .
बिराटनगर चैत २८ , विराटनगर ११ मा रहेको ग्रेडेड बोडिङ स्कुलले यस वर्षको एसएलसी परीक्षा दिएका विद्यार्थीलाई विदाई गरेको छ । स्कुल परिसरमा आईतबार एक कार्यक्रम गरी कक्षा दशमा अध्ययरत ४४ जना विद्यार्थीलाई विधाई गरेको हो । उनीहरुलाई स्कुलका प्रिन्सिपल प्रेमलाल सिंह सुवालले फुलको गुच्चा, अविर र माला लगाएर . . .
विराटनगर २८ चैत्र । संस्कृतीको रक्षा गर्ने उद्देश्यले विराटनगरमा दौड प्रतियोगिता हुने भएको छ । हिन्दु स्वय सेवक संघ नेपालको आयोजनामा आउँदो मंगलबार विराटनगरमा दौड प्रतियोगिता हुने बारे जानकारी दिएको छ । स्वय सेवक संघ नेपालले विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । दौड प्रतियोगितामा नेप�. . .
पुष्पराज थपलिया/विराटनगर : होमियोपेथिकका संस्थापक डा. सेमुअल हेनिमेनको २ सय ६१ औं जन्मजयन्ति आइतबार विभिन्न कार्यक्रम गरी विराटनगरमा मनाइएको छ । ज्योति होमियो क्लिनिक र ब्याक्सन होमियो भारतको सम्युक्त आयोजनामा भएको कार्यक्रममा प्रमुख अथिति नेपाल होमियो एसोसीएन पूर्वाञ्चलका अध्यक्ष योगेन्द्र रा. . .