विराटनगर

बिराटनगरमा सास्थम बेकरी क्याफे खुल्दै

बिराटनगर असोज ७ , बिराटनगर शहरमा केही महिना यता बिकासका विभिन्न पुर्वाधार सञ्चालनमा आउने कुराले बिराटनगर बासिन्दालाई खुसीको अनुभुती गरिरहेको बेला बिराटनगरमा बेकरी प्रेमीका लागि खुसीको खबर छ । फुड प्रेमीका लागि "सास्थम बेकरी एण्ड क्याफे" बिराटनगरमा चाडै सञ्चालनमा आउने भएको छ । बिराटनगरको ट्राफिक चो�. . .


बिराटनगरमा मुटु दिवसमा स्वास्थ्य मुटुका लागि मिनी म्याराथन हुदै

बिराटनगर असोज ७ , विराटनगरमा अन्तराष्ट्रीय मुटु दिवसको दिन असोज १३ गते विराटनगर जुनियर जेसीज र न्युरो कार्डीयो मल्टिस्पिसीयालीटी अस्पताल विराटनगरको संयुक्त आयोजनामा "पावर योअर लाईफ" भन्ने नाराको साथ भव्य "न्युरो कार्डीयो-जेसीज खुल्ला मिनी म्याराथन-२०१६" आयोजना गरिने भएको छ। २०० भन्दा बढी विराटनगरको. . .


“आगामी चैत महिनामा स्थानिय निकायको निर्वाचन” -मन्त्री पाण्डे

बिराटनगर असोज ६ , संघीय मामिला तथा स्थानिय विकासमन्त्री हितराज पाण्डेले आगामी चैत महिनामा स्थानिय निकायको निर्वाचन गराउन सरकारले प्रक्रिया अगाडी वढाई सकेको बताउनुु भएको छ । विराटनगरमा शुरु प्रदेश नम्वर–१ अन्र्तगतका स्थानिय निकायको समिक्षा गोष्ठिलाई सम्वोधन गर्दै मन्त्री पाण्डेले नयाँ संविधानक�. . .


नमिता न्यौपानेको संयोजकत्वमा माअ‍ेवादी केन्द्र नगर कमिटी गठन

बिराटनगर असोज ६ . विराटनगरमा सम्पन्न नेकपा माअ‍ेवादी केन्द्र विराटनगर नगर समितिको एकता भेलाले नमिता न्यौपानेको संयोजकत्वमा नगर कमिटी गठन गरेको छ । संघिय मामिला तथा स्थानिय विकाश मन्त्री हितराज पाण्डेको प्रमुख आतिथ्यमा आज विराटनगरमा भएको भेलाले २ सय ९९ सदस्यीय नगर कमिटी गठन गरेको हो । एकता भेलालाई �. . .


अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा विराटनगरमा बृहत शान्ति पदयात्रा

अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा विराटनगरमा बृहत शान्ति पदयात्राको आयोजना गरिएको छ । आत्मा ज्ञान प्रचार संघ मोरङको आयोजनामा विराटनगरस्थित विरोन्द्र सभागृहबाट सुरु गरिएको पदयात्राले हस्पीटल चौक, ट्राफिक चौक, जनआन्दोलन चौक, भृकुटि चौक, डिएसपी रोड लगायत नगरको परिक्रममा गरेको थियो । पदयात्रामा विभ�. . .


बिराटनगरको सडक विषयलाई लिएर बिद्यार्थी सडकमा

बिराटनगर असोज ६, बिराटनगरमा जारी रहेको बिकास निर्माणकार्य व्यवस्थित नभएको भन्दै बिराटनगरका विभिन्न कलेजका युवाहरु सडकमा आएका छन् । बुधबार बिराटनगरमा प्राज्ञिक बिद्यार्थी परिषदको आयोजनामा बिद्यार्थीहरुले नगरमा र्याली साथै बिराटनगर उपमहानगरपालिका अगाडि जनचेतनामूलक सडक नाटक समेत प्रस्तुत गरेका �. . .


जुनजेली बुटिकको डिजाइन विश्वभर लोकप्रिय हुदै

बिराटनगरको रोडषेश चोकमा रहेको जुनजेली बुटिकको लोकप्रिय बढ्दो क्रममा रहेको छ । जुनजेलीको सफलता बिराटनगर या नेपाल मात्रै नभएर विश्वका धेरै देशहरूमा फैलिसकेको छ । बिशेष गरी सभा समारोहका लागि उच्च माग हुने जुनजेली बुटिकको डिजाइन नेपालमा निकै लोकप्रिय भइरहेको छ । नेपालमा मात्रै नभएर विदेशमा पनि जुनजेली. . .


बालविकास केन्द्रका सहयोगीकार्यकर्ताहरुको प्रावि सरहको दरबन्दी दिन माग

बिराटनगर  असोज ५ , बालविकास केन्द्रका सहयोगीकार्यकर्ताहरुले सरकारले आफुहरुलाइ पनि प्रावि सरहको सुविधा दिनुपर्ने बताएका छन् । प्लान नेपाल मोरङको सहयोगमा सेतो गुराँस बालविकास सेवाले आयोजना गरेको पाँच दिने तालिमको समापन समारोहमा उनिहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उपहार वालवालिकास केन�. . .


बिराटनगरमा पहिलोपटक भीमसेन जात्रा मनाइयो

बिराटनगर असोज ३ , काठमाडौ उपत्यकामा मनाइदै आएको भीमसेन जात्रा यस वर्ष बिराटनगरमा पनि धुमधामका मनाइएको छ । भीमसेन जात्रा मनाउने क्रममा बिराटनगर संसारीमाइस्थानमा रहेको भीमसेन मन्दिरबाट रथ बोकेर यात्रा सुरु गरिएको थियो । रथ यात्राको सुरुवात समाजसेवी तोरेन्द्रमानसिहं प्रधान , हरिबहादुर श्रेष्ठ , लक्ष्. . .


बिराटनगरमा संविधान दिवसका दिन मोर्चाले मनायो कालो दिवस

बिराटनगर असोज ४ , सोमबार नेपालको संविधानको एक वर्ष पुगेको उपलक्ष्यमा देशका विभिन्न भागमा खुसियाली मनाइरहदा बिराटनगरमा भने संविधानको विरोधमा कालो दिवस मनाइएको छ । कालो दिवस मनाउने क्रममा मधेसवादी दलका नेता तथा कार्यकर्ताले बिराटनगरमा हातमा कालो झण्डा र निधारमा कालो पट्टी सहित जुलुस प्रदर्शन गरेका थ. . .


बिराटनगर बजारमा नयाँ ब्रान्डका प्रोडक्ट्स

बिराटनगर असोज ४ , बिराटनगरमा सोमबार शिवम् ल्यावोरेटिजका विभिन्न घरायसी प्रयोगमा आउने प्रोड्क्ट बजारमा ल्याएको घोषणा गरिएको छ । नेपाल मै उत्पादन भएका फिनेल , ट्वाइलेट कि्लनर लगायतका सामान बिराटनगर बजारमा अौपचारीक रुपमा ल्याइएको हो । कम्पनीको अनुसार सत्यम अल्ट्रा प्लस ब्लाक फिनेल , ह्ववाइट फिनेल , ट्व�. . .


विराटनगरमा संविधान दिवस मनाइयो तर कोहि सभासद आएनन

बिराटनगर असोज ३ , विराटनगरमा पनि आज पहिलो संविधान दिवसको उपलक्ष्यमा विशेष कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी तोयाम रायाले सबैजना एकजुट भएर संविधान कार्यान्वयन गर्दै देश विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनाली, ने. . .