विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पससहित त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत मतदान भइरहेको छ । बिहान ८ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने छ । मोरङ क्याम्पसमा प्रत्यक्षतर्फ स. . .
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन) विराटनगरले १६औँ वार्षिकोत्सवको अवसरमा सामुदायिक विद्यालयकी एक छात्रालाई छात्रवृति प्रदान गरेको छ । विराटनगर २ मा रहेको जनता नमुना माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा आठकी छात्रा भारती कुमारी कामतलाई सोमबार एक कार्यक्रमको आयोजना गरी छात्रवृ�. . .
विराटनगर । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ‘ग्लोबल मनी विक’ को तेह्रौँ संस्करण आजदेखि सुरु भएको छ । ‘ग्लोबल मनी विक’ अन्तर्गत कुमारी बैंक मेनरोड विराटनगर शाखाले वित्तीय सचेतना कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा रहेको विराटनगर इन्टरनेसनल कलेजमा आज(सोमबार) वित्तीय सचेतना कार्यक्र. . .
विराटनगर । घरेलु टिम पेमा स्पोर्टिङ्ग क्लब विराटनगरमा जारी पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा आज (सोमबार) भएको खेलमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर रानीलाई २–० गोलले पराजित गर्दै पे. . .
विराटनगर । विराटनगर–१ शंकरचौकमा आगलागी हुँदा चारवटा घर जलेका छन् । टिनको छानो र बाँसको बेरा भएको घरमा गुँइठाबाट आगो सल्किएको आशंका गरिएको छ । परालको गुँइठा बालेका कारण त्यहिँबाट आगो सल्किएको हुनसक्ने आशंका गरिएको हो । स्थानीय अनवर अन्सारीसहित तीन दाजुभाई र अर्का एकजनाको घर जलेको जानकारी दिएको छ । �. . .
इन्दु साह विराटनगर । विराटनगरस्थित शनि मन्दिरको गजुर छलेर विज्ञापनको बोर्ड राखिएपछि त्यसको आलोचना भएको छ । आस्था राख्नेहरुले मन्दिरको गजुर हेरेर शिर निहु¥याउँदै बाटो हिड्ने गर्दछन् । तर, मन्दिरको आस्थामा आत्मा दर्शन गर्नेहरुले गजुर देख्न नसक्ने गरी होर्डिङ बोर्ड राखिएको हो। यसले मन्दिरको आस्था र. . .
विराटनगर । विराटनगर महानगरपालिका-१५ स्थितबाट लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत ३ गते इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उदयपुर बेलका नगरपालिका-२ का २० वर्षीय सुजन खड्कालाई लागूऔषध खैरो हिरोईन ११ ग. . .
इन्दु साह विराटनगर । वसन्त ऋतु सुरु भएसँगै कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका खण्डका मेडियन स्ट्रिप्स (डिभाइडर) मा पालुवा देखिन थालेको छ । महानगरपालिकाले रोपेको फूलका बिरुवाले पालुवासँगै फूल्न थालेका हुन् । डिभाइडरका विरुवाहरुमा फूल र पालुवा देखिन थालेको छ । विभिन्न प्रकारका फूलहरुले स�. . .
प्रेम देवान विराटनगर । भोली चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववीयु) को निर्वाचन देशैभर हुदैछ । ठुला राजनीतिक दलका भातृ संघठनहरुले छुटाछुटै उम्मेदवारी दिएका छन् । फरक राजनीतिक विचारधारा बोकेर चुनावी मैदानमा उत्रिएका भातृ संघठनहरुले आ-आफ्नो उम्मेदवारीले जितुन भनेर लागि परेका छन् । यसका ला�. . .
विराटनगर । देशका अन्य स्थानीय तहमा राष्ट्रिय गौरवका ठूला आयोजनाका लागि संघीय सरकारको अर्बौ बजेट आउँछ । पछिल्लो समय विकास सुरु भएका स्थानीय तहले यसैको भरमा शहरलाई आधुनिक बनाईरहेका छन् । जस्तै चितवनको भरतपुरपछिल्लो समय विकास भएको नयाँ र आधुनिक सहरउन्मुख छ । त्यहाँ ठूला तथा राष्ट्रिय गौरवका आयोजनाहर. . .
इन्दु साह विराटनगर । विराटनगर नर्सिङ क्याम्पसमा आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । निर्वाचनको सबै तयारी पूरा भइसकेको छ । निर्वाचनमा विभिन्न विद्यार्थी संगठनहरूले आ–आफ्ना प्यानलसहित उम्मेदवारी दिएका छन्। नर्सिङ पढ्ने विद्यार्थी भएका कारण क्याम्पस परिस. . .
विराटनगर । आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ । कुनै बेला स्ववियु निर्वाचनमा देशकै केन्द्र मानिने महेन्द्र मोरङ क्याम्पसमा त्यसबेलाको जस्तो विद्यार्थी संख्याको नेतृत्व लिने अवसर छैन । त्यसले चुनावी रौनक कमजोर छ तर विवाद भने अहिले नि उस्तै देखिन्छ । क्याम्पसको �. . .