विराटनगर

बिराटनगरमा आज बन्दको प्रतिकारमा ब्यापारी

  बिराटनगर कार्तिक ११ , बिराटनगरमा आज बन्दको प्रतिकारमा स्थानिय ब्यापारीहरु उत्रेका छन । उनिहरुले बन्द गराउदै हिदेका बन्दकर्तालाई टफिकचौकमा लखेटेका थिए । मधेशी मोर्चाका कार्यकर्ताहरुले ब्यापारीहरुमाथि केहि ढुँगा प्रहार समेत गरेका थिए । बिराटनगरमा तनाब बढ्न नदिन सुरक्षा कडा बनाइएको छ ।. . .


बिराटनगरमा भारतीय ट्रकमा आगजनी

मोरङ, कार्तिक ११ मोरङ जिल्लाको बिराटनगर ८ स्थित शिबमन्दिर चौकमा मंगलबार राती अज्ञात समुहले भारतीय ट्रकमा आगजनी गरेका छन्। रानी भन्सारबाट सिमेन्ट लिएर आएको MH-18- AA-7311 नम्बरको ट्रकमा अज्ञात समुहले राती करिब १० बजे आगजनी गरेका हुन्। सिमेन्ट अनलोड पश्चात सडक किनारमा रोकी खाना पकाउने तरखर गर्दै गर्दा अज्ञ�. . .


राज्यलक्ष्मी गोल्छाले आरोप लाएपछी ऋषि पोखरेलले यसो भने

बिराटनगर कार्तिक ११ , सभासद गोल्छा आफैंले एमालेका नाममा विभिन्न शीर्षकमा करोडौं बुझाएको खुलासा गरेकी छन्। सोमबार  पत्रकार सम्मेलन गरी गोल्छाले पार्टीका नाममा आफूले धेरै खर्च गरिसकेको बताइन्। पार्टी राजनीतिमा इच्छा नहुँदा नहुँदै पर्शुराम बस्नेतलगायत मोरङका केही एमाले नेता–कार्यकर्ताले सभासद बन्. . .


जोगवनी नाकाबाट आज पेट्रोलियम पदार्थका सात गाडि नेपाल प्रवेश

बिनु तिम्सिना बिराटनगर कार्तिक १० जोगवनी नाकाबाट आज पेट्रोलियम पदार्थ बोकेका सात वटा गाडि नेपाल प्रवेश गरेको छ । गएको चार दिन देखि एउटा पनि पेट्रोलियम पदार्थ नभित्रीएको जोगवनी नाका हुँदै हिजो १५ वटा ग्यासका बुलेट र आज ७ वटा पेट्रोलियम पदार्थका गाडि नेपाल भित्रीएको हो । जोगवनी नाका हुँदै आज २ वटा पे. . .


हिजो साझ बिराटनगरमा झडप

बिराटनगर कार्तिक १० ,मलाया रोडमा सडक छेउ धर्नामा बसेका मधेशी मोर्चाका कार्यकर्तालाई प्रहरीले  बल प्रयोग गरेर जवरजस्ती हटाउन खोजेपछि तनाव भएको हो । साँझ साढे ७ वजे तिर प्रहरीले धर्नाकारीलाई उठाउन खोजेपछि झडप भएको थियो । जस्मा प्रहरीले १० राउण्ड भन्दा बढी सेल अश्रुग्यास प्रहार गरेको छ भने सोही संख्याम�. . .


विवेकशील नेपाली दलले पुर्वमा थाल्यो यात्रा

बिबेक दाहाल बिराटनगर कार्तिक १० , छोटो समय मै धेरैको मनमा बस्न सफल एउटा नयाँ राजनितिक बिचारधारा बोकेर अगाडी आएको बिबेकशिल नेपाली दलले पुर्वमा आफ्नो यात्रा सुरु गरेको छ । झापा र मोरंगका विवेकशील युवाहरु कार्तिक ८ गतेबाट मोरंग/झापाको उर्लाबारीबाट विवेकशील नेपाली दललाई बुझाउनर जनताका सुझाब र बिचार ब�. . .


डिभी भर्नेहरुको विराटनगरका फोटो स्टुडियोहरुमा भिड

बिनु तिम्सिना विराटनगर कात्तिक ९ लेक्ट्रोनिक डाइभर्सिटी भिसा अर्थात् ई–डिभी भर्नेहरुको यतिबेला विराटनगरका फोटो स्टुडियोहरुमा लर्काे लागेको छ । बेरोजगारी, राजनीतिक अस्थिरता, असुरक्षा लगायतका विभिन्न समस्याका कारण बेरोजगार युवा विद्यार्थीदेखि जागिरेहरुसमेतले बर्सेनि डिभी भर्ने गरेका छन् । २०७�. . .


बिराटनगरमा आज पनि बन्द कायमै

बिराटनगर कार्तिक ९ , मधेशी मोर्चाले गर्दै आएको बन्द दँशैमा केहि खुकुलो भएपनी हिजो बाट तराइको जनजिबन पुन बन्दको चपेटामा पर्दै गएको छ । हिजो झै आज पनि बिहानै देखि मधेशीमोर्चाका कार्यकर्ताहरुले विराटनगरका विभिन्न स्थानमा विरोध जनाईरहेका छन् । विराटनगरको रानी मिल्श एरीयाबाट सिटी रिक्शामा यात्रु लिएर �. . .


बिराटनगर फेरी बन्द भयो

बिराटनगर कार्तिक ९ , मधेशी मोर्चाले बिभिन्न माग राखी बिगत दुइ महिना देखिको आन्दोलन दशैको लागी केहि दिन खुकुलो पारे पनि हिजोबाट फेरी बिराटनगर लगायत तराइ बन्द भएको छ । हिजो बिराटनगर बजार पनि बन्द कर्ताहरुले बन्द गराएका थिए भने यातायत बन्द रहेको थियो । बन्दलाई आजबाट अझ सशक्त पारिने मोर्चाका नेताहरुले बत. . .


विराटनगरमा चोरीका घटना बढ्दै

बिराटनगर कार्तिक ७ विराटनगर नगरक्षेत्रमा चाडबाडको समयमा शृङ्खलाबद्ध चोरीका घटनाहरु हुन थालेका छन् । चाडबाडको समयमा दसैं मान्न घर छाडेर मूलघरतर्फ गएका सर्वसाधारणका घरमा चोरी हुने क्रम बढेको छ । अस्ति बिहीबार राति मात्रै विराटनगर–१५ पिचरास्थित तीनवटा घरमा चोरी भएकोमा गएराति फेरि विराटनगर–५ स्थित. . .


जोगवनी नाकाबाट तिन दिनदेखि इन्धनका गाडी नेपाल भित्रन सकेनन

बिनु तिम्सिना बिराटनगर कार्तिक ७ जोगवनी नाकाबाट गएको तिन दिनदेखि इन्धन बोकेका कुनै पनि गाडी नेपाल भित्रन सकेका छैनन् । नेपाल–भारत सीमा क्षेत्र जोगवनीसम्म अन्य मालवहाक गाडीसँगै इन्धन बोकेका गाडी लाम लागेको भएपनि नेपाल प्रवेश हुन सकेको छैन । जोगवनी नाका हुदै शुक्रबार ३ वटा मात्र माल बहाक सवारी भित्. . .


विराटनगरस्थित बिराटेश्वर बृद्धा आश्रमका जेष्ठ आमाबाहरुको दशैं कथा

बिनु तिम्सिना महाभूकम्प, मधेशी मोर्चाको बन्द, भारतको नाकाबन्दी लगायतका विभिन्न समस्याका बाबजुद पनि वर्षदिनमा आउने महान चाड दशैँको रौनकताले छपक्कै छोपेको छ । सबै वर्ग र समुदायका मानिसहरु आफ्नो गच्छेअनुसार दशैं मनाइरहेका छन् । सबै आ–आफ्नो घरपरिवारमा खुसी हुँदै वर्षदिनको चाड मनाइरहेका छन् । तर आफन्त. . .