विराटनगर


विराट गोल्डकप फुटबल प्रतियोगितामा ९ लाख रुपैयाँ फाइदा

विराटनगर बैशाख २४ ,  विराटनगरमा फागुन ६ देखि १५ गतेसम्म भएको विराट गोल्डकप फुटबल प्रतियोगिताको आयोजक समितिले ९ लाख रुपैयाँ फाइदा भएको सार्वजनिक गरेको छ ।  विराटनगरमा पत्रकार सम्मेलन गर्दै ९ लाख ११ हजार नाफा भएको जानकारी गराएको छ ।   प्रतियोगितामा ७ लाख ७४ हजार ६ सय ६९ रुपैयाँ पुरस्कार, ४४ लाख ११ हजार �. . .


बिराटनगरबाट लागुऔषधसहित युवक पक्राउ

मोरङ, बैशाख २४ मोरङको बिराटनगरबाट बिहिबार लागुऔषधसहित एक युवक पक्राउ परेका छन। बिराटनगर २१ स्थित भन्सार कार्यालयको २ नम्बर ढाट अगाडीबाट सुनसरी भरौल ३ खोरियाटोल का २४ वर्षिय कैलाश अधिकारीलाई पक्राउ गरिएको हो। सांझ ६ बजेतिर भारतीय जोगबनी बजारबाट आउदै गरेका अधिकारीलाई लागुऔषध नियन्त्रण ब्युरोबाट. . .


बिराटनगरमा घण्टौ जाम हुन थाल्यो (फोटो फिचर)

बिराटनगरमा चलिरहेको अव्यस्थित बिकास निर्माणको कामले गर्दा घण्टौ सडक जाम हुने गरेको छ अहिले । रोड्शेस देखी बिराटनगर बस पार्क र महेन्द्र चोक सम्म घण्टौ सवारी साधनको जामले बिराटनगर बासी हैरान भएका छन ।एम्बुलेन्स जस्ता अतिआवस्यक साधन समेतलाई निक्कै असर पर्ने गरेको छ । तस्बिर : बन्दना दाहाल    . . .


बुढानिलकण्ठ स्कुलमा मातातिर्थ औशीको बिषेश कार्यक्रम

  बिराटनगर – ३ स्थित बुढानिलकण्ठ अ. मा. वि मा विभिन्न कार्यक्रम गरी मातातिर्थ औशी मनाइयो । कार्यक्रमको सुरुवातमा स्कुलमा अध्यापनरत सम्पुर्ण शिक्षीकाहरुलाई स–साना विद्यार्थीहरुले पुष्पगुच्छा तथा उपहार दिएका थिए । उक्त कार्यक्रममा विद्यार्थी आ–आफ्नो आमालाई समर्पित गरेर कक्षा १ देखी कक्षा १० सम्म�. . .


विराटनगरमा धुलोका कारण हिंड्नै नसकिने अवस्था (फोटो फिचर)

विराटनगर बसपार्क देखी रोडेशेष जाने सडक खण्डमा देखीएको सवारी साधनले उडाएको धुलो अहिले उत्त स्थानमा बसिनस्कनु भएको छ । धुलोका कारण सडकमा हिंड्न समेत नसक्ने अवस्था छ ।  वातावरण प्रदुशनले जनताको स्वास्थ्यमा नकरात्मक असर परेको छ । प्रेम देवान /आवर विराटनगर डट नेट  . . .


विराटनगरका एक दाम्पति नै गाँजा कारोबारमा संलग्न

विराटनगर , विराटनगर–१९ का एक दाम्पति गाँजा कारोबार संलग्न भएको पाईएको छ । स्थानिय ५९ वर्षीय रघुनाथ प्रसाद साह र उनका श्रीमती ५५ वर्षीया महोदरी सासोडी गाँजा कारोवारमा लागेको पाईएको प्रहरीले जनाएको छ । विशेष सुराकीको आधारमा उनीहरुसँगै धनकुटा छिन्ताङका ३२ बर्षिय चक्रबहादुर राई, भोजपुर भर भई धरान ११ मा ड�. . .


गच्छदार मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकको पुनः अध्यक्ष

विराटनगर, वैशाख २२ ,  विजयकुमार गच्छदार मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकको पुनः अध्यक्ष बनेका छन् । केन्द्रिय समितिको मतदान प्रकृयामा अध्यक्ष पदमा गच्छदारको एक्लो उम्मेदवारी परेपछि निर्विरोध अध्यक्ष बन्ने बाटो खुल्ला भएको हो । यस्तै जारी महाधिवेशनले केन्द्रिय समितिको संख्या १ सय ३५ जनाबाट घ�. . .


विराटनगरलाई आंउदौ बैसाख ३१ गते बालमैत्री घोषणा गर्ने

प्रेम देवान विराटनगर २२ बैसाख ३१ गते विराटनगर उपमहानगरपालिकालाई बालमैत्री नगर घोषणा गरिने भएको छ । पटक पटक मिति तोक्दै स्थगित भएको बालमैत्री घोषणाको कार्य बैसाख ३१ गते गर्ने भएको हो । विराटनगर उपमहानगरपालिकाले आज विराटनगरमा पत्रकार सम्मेलन गरी घोषणाका लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ �. . .


मिस्टर एण्ड मिस एसएलसीको प्रशिक्षण तालिम सुरु

प्रेम देवान विराटनगर २२ बैसाख मिस्टर एण्ड मिस एसएलसी कोशी २०७३ को बन्द सत्रको प्रशिक्षण तालिम मंगलबारबाट सुरु भएको छ । गत बैसाख १५ गते पहिलो अडिसनबाट छानिएका १५ जना छात्र र १५ छात्रा गरी ३० जनालाई विराटनगरको नमस्कार होटलमा प्रशिक्षण तालिम सुरु गरिएको हो । जय मिडिया म्यानिजमेन्ट प्रा. लि. को आयोजनामा भ. . .


जेष्ठ २ गते आमहड्ताल घोषणा

बिराटनगर बैशाख २२ , थारुहट सङ्हर्ष समितिले जेष्ठ २ गते थारुहट जिल्लामा आम हड्ताल को घोषणा गरेको छ । थारुहट प्रदेशको माग गर्दै आएको समितिले आम हडताल घोषणा गरेको हो । बैशाख २४ गतेबाट थारुहट सङ्हर्ष समितिले आन्दोलनका बिभिन्न कार्यक्रम सुरु हुने घोषणा गरेको छ ।. . .


बिराटनगरको एक मोटरसाइकल ग्यारेजमा आगलागी

मोरङ, बैशाख २१ मोरङको बिराटनगर १५ स्थित एक मोटरसाइकल ग्यारेजमा सोमबार राती आगलागी भएको छ। महेन्द्रचौकस्थित श्याम पोखरेलको घरमा किरण श्रेष्ठले संचालन गरेको मोटरसाइकल ग्यारेजमा सोमबार राती साढे आठ बजेतिर अचानक आगलागी भएको हो। आगलागीबाट मर्मतकालागि ल्याइएको को ६ प २४४ नम्बरको पल्सर मोटरसाइकल, को �. . .