बिराटनगर बैशाख ८ , मोरङको हसन्दह–४ मा पिकअप भ्यानको ठक्करबाट एकजनाको मृत्यु भएको छ। अन्य एकजना घाइते भएका छन्।पथरी–हसन्दह सडकखण्ड अन्तर्गत हसन्दह–४ मा को १ च ८९०८ नम्बरको पिकअप भ्यानले को ३ प ४९७५ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा हसन्दह–४ कै ३५ वर्षीय यमप्रसाद दर्जीको मृत्यु भएको प्रहरीले जन�. . .
बिराटनगरमा भर्खरै खुलेको चार तारे होटल ह्यारी सन्स एन्ड प्यालेसका केहि तस्विरहरु : . . .
बिराटनगर बैशाख ८ , थारु महिला सभा मोरङले थारु महिलाहरू बाट पहिलोपटक मिस नेपालमा सहभागी भएर सेकेन्ड रनरअप हुन सफल भएकोमा बर्षा लेखीलाई बिराटनगरमा सम्मानित गरेको छ । उनलाई थारु महिला सभा मोरङकी अध्यक्ष कल्पना चौधरीले सम्मानपत्र सहित सम्मान गर्नुभएको थियो । लेखिले आगामी दिनमा जलवायु परिवर्तनको क्षेत्�. . .
बिराटनगर बैशाख ८ , बिराटनगरमा अप्रिल २८ तारिखका दिन आईसिटीमा लागेका र रुचि भएका युवतीहरुको भेला सम्पन्न हुने भएको छ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) मोरङको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । गल्स् इन आईसिटी डे को अवसरमा सो कार्यक्रम हुन गइरहेको क्यान मोरङका अध्यक्ष निर्मल तामाङले जानकारी दि. . .
बिराटनगर बैशाख ८ , बिराटनगर स्थित भानु उच्च मा बि का कक्षा १२ को परिक्षा दिन लागेका व्यस्थापन तथा बिज्ञान संकायका ५ सय ५० विद्यार्थीलाई बिदाई गरेको छ । उनीहरुलाई मायाको चिनो प्रदान गरि बिदाई गरिएको थियो । कार्यक्रममा बिभिन्न बिधामा सफल बिद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा कलेजका सस. . .
बिनु तिम्सिना विराटनगरका उद्योगी मोती दुगडको लगानिमा पुर्वमै सबैभन्दा ठूलो र अत्याधुनिक सुविधा सम्पन्न फोर स्टार होटल सञ्चालनमा आएको छ । उद्योगी मोति दुगडले आज होटल परिसरमा पत्रकार सम्मेलन गर्दै नव निर्मित होटल पुर्वकै सुविधा सम्पन्न र अत्याधुनिक रहेको जानकारी दिनुभयो । विराटनगरको तिनपैनिम. . .
विराटनगर बैशाख ७, विराटनगरका पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीको आन्दोलन फिर्ता लिएका छन् । उनीहरुले मंगलबार दिउँसोबाट आन्दोलन फिर्ता गरेका हुन् । आन्दोलन फिर्ता लिएपछि पेट्रोल तथा डिजेलको ढुवानी र भण्डारणको काम सुरु भएको छ । आगामी आइतबार सम्मममा माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गरिने �. . .
बिराटनगर बैशाख ७ , सोमबारदेखि पेट्रोलियम मापनको विषयलाई लिएर विराटनगरका ट्यांकर व्यवसायीले पेट्रोलिय पदार्थ ढुवानी बन्द गरेका छन् । जसका कारण अहिले बिराटनगरमा पेट्रोलियम पदार्थको अभाव सिर्जना भएको छ । नेपाल आयल निगमको नियमविपरीतको माग राख्दै उनीहरुले ढुवानी बन्द गरेका हुन् । नेपाल आयल निगमका �. . .
विराटनगर बैशाख ७ , एक महिलाकोे गलाबाट सुनको सिक्री थुतेर भाग्ने क्रममा बिराटनगर स्थित राजवंशी चौकबाट १० वर्षीय बालक पक्राउ परेका छन् । स्थानीय हाटमा तरकारी किनिरहेकी हेमकला तामाङले लगाएको एक तोलाको सुनको सिक्री थुतेर भाग्न खोज्दा बालक पक्राऊ परेका हुन् । उनले वीरगञ्जबाट उनि जन्ती आएका र गाडीले छाड. . .
काठमाडौं- नयाँ संविधानप्रति विमति जनाउँदै आएका संघीय गठबन्धनका नेताले मुलुक जोगाउनका लागि पुनः एकपटक आन्दोलन गर्नुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित बृहत अन्तरक्रिया कार्यक्रममा गठबन्धनमा आबद्ध संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले समेत आन्दोलनलाई राष्ट्रिय स्वरूप दिनुपर्नेमा जोड गरेक�. . .
विराटनगर बैशाख ७ . मोरंगका निजी विद्यालयले संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ विपरीत शूल्क लिन थालेपछि जिल्ला शिक्षा कार्यालय मोरङले कारवाही गर्ने चेतावनी दिएको छ । जिल्ला शिक्षा कार्यालय मोरङका अनुसार निर्देशिकामा भएको व्यवस्था अनुसार शूल्क प्रस्ताव गरेर मात्र गरेर विद्य�. . .
बिराटनगर बैशाख ७, मधेस आन्दोलनमा मृत्यु भएकाको परिवारको अवस्था बुझ्न सुनसरीका एक युवकले साईकल यात्रा सुरु गरेका छन । सुनसरीका २९ वर्षिय शिवेन्द्रकुमार दास कर्ण तराई मधेसको साईकल यात्रामा निस्किएका हुन । पछिल्लो मधेस आन्दोलनमा मृत्यु भएका ५४ जनाको परिवारलाई भेट्ने र सरकारलाई प्रतिवेदन बुझाउने उनको . . .