विराटनगर

फोरम लोकतान्त्रिकको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि विराटनगरमा सुरु

बिराटनगर बैशाख २० मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि विराटनगरमा सुरु भएको छ । स्थानीय शहिद रंगशालामा भइरहेको महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न दलका केन्द्रीय नेता सहित भारतका विभिन्न दलका केन्द्रीय नेताहरुको उपस्थिति छ । महाधिवेशनको उद्घाटन सत्रमा एमाओवादी अ. . .


फोरम लोकतान्त्रिकको महाधिवेशनमा सहभागी हुने कार्यकर्ता चढेको बस दुर्घटना

विराटनगर वैशाख २० । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको महाधिवेशनमा सहभागी हुने कार्यकर्ता चढेको बस सप्तरीको कञ्चनरुप नगरपालिकामा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । धनगढीबाट विराटनगर गइरहेको ना४ख ९७४६ नम्वरको बस दुर्घटनामा परेको हो । घाइतेमध्ये धनगढी नगरपालिका–१६ का विमला चौधरी, रामप्रसाद च. . .


फोरम लोकतान्त्रिकको प्रथम महाधिवेशन आजदेखि विराटनगरमा शुरु हुँदै

विराटनगर, वैशाख २० – मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको प्रथम महाधिवेशन सोमबारदेखि विराटनगरमा शुरु हुँदैछ । विराटनगरको शहिद मैदानमा महाधिवेशनको उद्घाटन हुने प्रचारप्रसार उप समितिले जनाएको छ । महाधिवेशनको लागि सहभागी हुन प्रतिनिधि तथा पर्यवेक्षकहरु विराटनगर पुगिसकेका छन् । महाधिवेशनलाई शुभकाम. . .


बिराटनगर-१६ मा जन्ती बसमा ढुङा हान्ने पक्राउ

मोरङ, बैशाख २० मोरङको बिराटनगर १६ स्थित बरमपुरामा आइतबार जन्ती बोकेको एक बस तथा एक मिनि ट्रकमा ढुङा प्रहार गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। को. १ ख १२२ नम्बरको बस र स. १ क १४३ नम्बरको मिनि ट्रकमा ढुङा हान्ने सुनसरी सत्तेरझोडा ९ का २२ वर्षिय विपिन यादवलाई प्रहरीले पक्राउ गरेको छ। विपिनसहि�. . .


बिराटनगरमा आजदेखि पुस्तक प्रदर्शनी

बिराटनगर बैशाख २० , बिराटनगरमा आजदेखि राष्ट्रिय पुस्तक प्रदर्शनी तथा साहित्यिक यात्रा महोत्सव सुरु हुदै छ । स्थानीय मारवाडी सेवा सदनमा दिउँसो ४ बजेबाट प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा देशभरका १ सयभन्दा बढी प्रकाशकहरुको पुस्तक राखिनेछ । प्रदर्शनीमा २५ प्रतिशतसम�. . .


यो कस्तो बिकास हो बिराटनगर उपमहानगरपालिका? (सम्पादकीय)

बिराटनगर बजार क्षेत्रमा यदी तपाईं निस्किनु भयो भने तपाईंले शास नै रोकिने गरिको धुलो खप्नु पर्छ , अझ बिराटनगर रोडशेष चोक देखी बसपार्क सम्मको बाटो हिंड्ने क्रममा हुनुहुन्छ भने त झन धुलो मात्रै हैन , हिलो र लामो ट्राफिक जाम मै पर्नुहुने छ । यि सबैको कारण हो बिराटनगरमा चलिरहेको अव्वस्थित बिकास को काम । बिरा�. . .


मैत्रीपूर्ण क्रिकेटमा युथ फर ब्लड विजयी 

  बिराटनगर बैशाख १९ , बिराटनगरमा आइतबार सम्पन्न मैत्रीपूर्ण क्रिकेटमा युवाहरूको संस्था युथ फर ब्लड विजयी भएको छ । बिराटनगरको मैनाली पुस्तक पसलको टिम संग भएको खेलमा युथ फर ब्लड मोरङ ६२ रनले विजयी भएको हो । टस जितेर मैनाली पुस्तकको टिमले पहिले बलिङ  गर्ने निर्णय लिएको थियो । निर्धारीत २० ओवरको खेलमा यु�. . .


विराटनगर जुनियर जेसीजको युवाहरुलाई तालिम

बिराटनगर बैशाख १९, विराटनगर जुनियर जेसीजले शनिवार जेसीज एण्ड यु तथा आउट बोण्ड नामक तालीम भव्यताको साथ सम्पन्न गरेको छ। जुनियर जेसीज अध्यक्ष अभिनास थापाको  अध्यक्षता सम्पन्न सो तालीम प्रमुख प्रशिक्षकको रुपमा सन्दीप दास श्रेष्ठ हुनुहुन्थियो । स्थानिय एकुवा  पार्कमा भएको सो तालीममा कुल १०९ जना जेसीज�. . .


हिमालय दर्शन कलेजमा वार्षिक उत्सव

विराटनगर ÷ विराटनगर – १४ मा रहेको हिमालय दर्शन कलेजले आफ्नो  तेस्रो वार्षिक उत्सव सम्पन्न गरेको छ । कलेजकोे प्राङगणमा शनिबार विविद्य कार्यक्रम गरी वार्षिक उत्सव मनाएको हो । कलेजले बार्षिक खेलकुदमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । त्रिविले लिएको परीक्षामा कलेज प्रथम हुने विविएस दो�. . .


फौजदारी तथा देवानी विधयेकका विषयमा छलफल

बिराटनगर,बैशाख १८ फौजदारी तथा देवानी विधयेकका विषयमा आज विराटनगरमा सञ्चारकर्मी तथा मानवअधिकारवादीहरुसंग छलफल गरिएकोछ । देवानी तथा फौजदारी संहिता विधेयक २०७१ माथि सरोकारवालाहरुसंग सुझाब संकलनको लागि आज व्यवस्थापिक संसद विधायन समितिले अन्र्तरक्रियाको आयोजना गरेको हो । कार्यक्रममा पूर्व न्याधिव�. . .


बिराटनागरको वडा नं ४ मा युवाहरुको सन्जाल निर्माण

बिराटनगर बैशाख १८  , बिराटनगरको हामी युवा नामक युवाहरुको सस्थाले बिराटनागरको वडा नं ४ मा युवाहरुको क्षमता अभिवृद्दि साथै संजाल निर्माण नामक तालिम आयोजना गरेको छ । कार्यक्रममा ४५ जना युवाहरु  सहभागी रहेका थिए ।  उक्त तलिम पस्चात १८ जनाको कार्यसमिति रहने गरी समुह निर्माण गरिएको थियो भने बाकी साधारण सद�. . .


विराटनगर आएर प्रधानमन्त्री ओलीले भने “दलहरु एक ठाउँ उभिन आवश्यक”

विराटनगर, वैशाख १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने अहिलेको अवस्थामा दलहरुले राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माणलाई गति दिन एवं संविधान कार्यान्वयनको चुनौती सामना गर�. . .