विराटनगर

विराटनगरमा पहिलोपटक आइटी समर क्याम्प हुदै

बिराटनगर बैशाख १३ , पुर्वाञ्चलको ठूलो शहर विराटनगरमा नेपालमै पहिलो पटक सबै भन्दा ठुलो आइटी समर क्याम्प हुने भएको छ  । बिराटनगर स्थित बिराट क्षितिज कलेज र स्लास प्लसको सहकार्यमा उक्त क्याम्प सुरु हुन लागेको हो  । क्याम्प जेष्ठ ९ गतेबाट शुरु हुने आयोजकले बताएको छ  । तीन महिना सम्म चल्ने आइटी समर क्याम्प�. . .


वक्सिङ्ग प्रशिक्षकलाई विवेकशिल नेपाली दल युएइबाट सहयोग

बिराटनगर बैशाख १३ , क्यानसरबाट पिडित सहायक वक्सिङ्ग प्रशिक्षक एवं जिल्ला वक्सिङ्ग संघ सुनसरीका सल्लाहकार दिपक राईलाई विवेकशिल नेपाली दलका युएइ युनिटले ३६ हजार ६ सय ६१ रुपैया आर्थिक सहयोग गरेको छ । सुनसरी जिल्ला खेलकुद विकास समिति अन्र्तगत रहेको  जिल्ला वक्सिङ्ग संघले धरान कर्भड हलमा शनिवार एक कार्य�. . .


अन्तरजातीय विवाह गरेका लम्साल दम्पती सम्मानित

विराटनगर बैशाख १३ , अन्तरजातीय विवाह गरेर दाम्पत्य जीवन बिताउन सफल भएका पत्रकार गणेश लम्साल र उनकी श्रीमती कमला लम्साल (बिश्वकर्मा)लाई विराटनगरमा सम्मान गरिएको छ । एक्काइस वर्ष अघि अन्तरजातीय प्रेम विवाह गरेका लम्साल दम्पत्तिलाई नेपाल दलित समाज कल्याण संघ मोरङले आठौं अधिबेशनको अवसरमा आइतबार विराट�. . .


भुकम्पमा ज्यान गुमाएकाको स्मृतिमा रक्तदान

बिराटनगर बैशाख १३, बिराटनगर जूनियर जेसीजले वैशाख १२ गते विनाशकारी भुकुम्पवाट ज्यान गुमाएका मृतकहरुको स्मृतिमा आयोजना गरीएको "खुल्ला रक्तदान कार्यक्रम" मा ४९ प्रिन्ट रक्तदान संकलन भएको छ। डा. रोशन पोख्रेल (मे.सु. कोशी अंचल अस्पताल) को प्रमुख अतिथि तथा जु. जेसी अध्यक्ष अभिनास थापाको सभापतित्वमा सम्पन्. . .


भुकम्प गएको दिन सम्झदै बिराटनगरमा विविध कार्यक्रम

बिराटनगर बैशाख १२, गत वर्ष आज (बैशाख १२) गते कै दिन गएको महाभुकम्प र त्यसले लिएको  ८ हजार बढिको ज्यानको स्मृतिमा आज बिराटनगरमा विभिन्न कार्यक्रम सम्पन्न भएको छ । आवर बिराटनगर डट नेट र र्यापिड रेस्पोन्स टिमको आयोजनामा भिडियो प्रदर्शनी र सरकारलाई पुनर्निर्माणमा दवाब दिने कार्यक्रम सम्पन्न�. . .


विराटनगरमा मिस्टर एण्ड मिस एसएलसीको अडिसन १५ गते देखी

प्रेम देवान विराटनगर १२ बैसाख । मिस्टर एण्ड मिस एसएलसी कोशी २०७३ को अडिसन यही बैसाख १५ गते देखी विराटनगरमा हुने भएको छ । जय मिडिया म्यानिजमेन्ट प्रा. लि. को आयोजनामा भर्खरै एसएलसी परीक्षा दिएका विद्ययार्थीलाई लक्षित गरी प्रतियोगिता गर्न लागीएको जनाएको छ । जय मिडिया म्यानिजमेन्ट प्रा. लि. आज विराटनगरको . . .


बिराटनगरमा सुचनाको हक सम्बन्धी तालिम सम्पन्न

बिराटनगर बैशाख १२ , बिराटनगर जुनियर जेसिसको आयोजनामा शनिबार बिराटनगरमा सुचनाको हक सम्बन्धी तालिम सम्पन्न भएको छ । बिराटनगर जेसीसको सभा हलमा भएको उक्त कार्यक्रममा सुचनाको हकका अभियन्ता राजु श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । बिराटनगर जुनियर जेसीसका अध्यक्ष अभिनास थापाको अध्यक्षतामा का. . .


ग्याँस सिलिण्डर लिक भएर घरमा आगलागी

मोरङ, बैशाख १० मोरङको सोराभाग ४ सिम्राहा स्थित एक घरमा ग्याँस सिलिण्डर लिक भएर आगलागी भएको छ। स्थानीय झरिलाल मण्डलको घरमा बिहान ०९:१५ बजेतिर खाना पकाउनेक्रममा ग्याँस सलिण्डर लिक भएर आगलागी भएको थियो। आगलागीबाट मण्डलको टिनले बनेको कच्ची घर, घरभित्र रहेको नगद पाँच हजारसहित अन्य सम्पुर्ण सामानहरु ज�. . .


भुकुम्पवाट ज्यान गुमाएका मृतकहरुको स्मृतिमा बिराटनगरमा रक्तदान कार्यक्रम गरिने

बिराटनगर बैशाख १० , बिराटनगर जूनियर जेसीजले वैशाख १२ गते विनाशकारी भुकुम्पवाट ज्यान गुमाएका मृतकहरुको स्मृतिमा "खुल्ला रक्तदान कार्यक्रम" आयोजना गर्ने भएको छ। वरगाछी स्थित निहाराका कलेजको प्रांगणमा विहान ८ वजे हुने सो रक्तदान कार्यक्रमले हाल विराटनगरमा केही दिनवाट देखिरहेको रगत अभावमा केही सहजका . . .


बिबिएस तेस्रो वर्षको परिक्षा तालिका

बिबिएस तेस्रो वर्षको परिक्षा तालिका :. . .


नेपाल मै पहिलोपटक भित्र्याएको “फ्युल सेभ ” बिराटनगरमा

बिराटनगर बैशाख १० , डिजेल इन्जिनबाट हुने प्रदुषण र डिजेल खपत कम गर्ने फ्युल सेभ बजारमा आएको छ । नेपाल मै पहिलोपटक बजारमा ल्याएको दाबी गरिएको डिजेल कन्डिस्नर "विवी फ्युल सेभ" को नाममा बजारमा आएको हो । फ्युल सेभलाई डिजेल मिसाएर प्रयोग गर्दा प्रदुषण कम गर्ने र डिजेल खपत कम हुने नेपालस्थित फ्युलका आधिकारिक. . .


विराटनगरमा जुत्ता–चप्पल बनाउने तालिम सम्पन्न

  प्रेम देवान विराटनगर ९ वैशाख । घरमै बेरोजगार भएर बसेका महिलाहरुका लागी मखमली जुत्ता –चप्पल सिलाउने एक महिने आधारभुत तालिम विराटनगरमा सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यलय विराटनगरको आर्थिक सहयोगमा विराटनगरमा रहेको सयपत्री महिला सेवाको सहकार्यमा उक्त तालिम आज सम्पन्न भएको हो । विराट. . .