मोरङ, आषाढ २७ मोरङको कोशीहरैचामा श्रीमानको कुटाईबाट एक महिलाको शनिबार मृत्यु भएको छ। श्रीमानको कुटाईबाट गम्भिर घाइते भएकी कोशी-हरैचा नगरपालिका ३ की ३० वर्षिया सुस्मिता परियारको उपचारकाक्रममा शनिबार बिहान मृत्यु भएको हो। परियारलाई गत असार २३ गते उनका पति पूर्वी पृतना हेडक्वाटर ईटहरीमा कार्यरत फ�. . .
झापा । फ्रि भिषा, फ्रि टिकटको विरोध गर्दै सडकमा उत्रिएका म्यानपावर व्यवसायी समस्या एकातिर भएपनि अर्कातिर आन्दोलन थालेका छन् । राज्यमन्त्रीले ७ वटा देशमा फ्रि भिषा फ्रि टिकटको अवधारणा ल्याएपछि म्यानपावर व्यवसायी विरोधमा उत्रिएका हुन् । असार २१ गतेदेखि लागू हुने भनिएपछि आन्दोलनमा उत्रिएका म्यान. . .
विराटनगर २६ असार । प्रेम देवान विराटनगरको बुधनगर ४ स्थित सुख्खा बन्दरगाहाबाट प्रहरीले हिजो भन्सार छलेर ल्याएको अवैध रेडिमेड कपडा नियन्त्रणमा लिएको छ । अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटेको गस्ती टोलीले गए राती ९ बजे बिराटनगर १८ बस्ने २७ वर्षिय दिनेश यादब र १७ वर्षिय लक्ष्मण कुमार यादवलाई अवैध ३०० था�. . .
प्रेम देवान विराटनगर २६ असार । बिराटनगर २१ बाट जोगबनी नाकाबाट प्रहरीले एक युवकलाई लागुऔषधसहित हिजो सांझ पक्राउ गरेको छ । मोरङ लेटाङ ७ बस्ने २१ वर्षिय हंर्षराज लिम्बु लागुऔषध नियन्त्रण ईकाईबाट खटिएका प्रहरीले टिडिजेसिकसहित पक्राउ परेका हुन् । सांझ ६ बजे जोगबनीतिरबाट आउदै गरेका उनलाई प्रहरीले बिराट�. . .
प्रेम देवान विराटनगर २६ असार । भूकम्पमा पुरिएका, बाढीपहिरो एवं प्राकृतिक विपत्मा परेकाको उद्धारका लागि अब रोबोट प्रयोग ल्याइने भएको छ। वैशाख १२ को विनासकारी भूकम्पमा परी पुरिएका व्यक्तिबारे थाहा पाउन नसक्दा ठूलो मानवीय क्षति भएको थियो। विराटनगरस्थित इस्टर्न कलेज अफ इन्जिनियरिङले यस्तो रोबोट आविष�. . .
२६ असार, मोरङ । मोरङमा सार्वजनिक स्थानमा सुर्ती र सुर्तीजन्य पदार्थ सेवन गर्नेले अब जरिवाना तिर्नुपर्ने भएको छ । जिल्लामा सुर्ती र सुर्तीजन्य पदार्थ नियन्त्रण समितिले जथाभावी धुम्रपान सेवन र मापदण्डविपरीत बेचबिखन गरे जरिवाना गर्ने निर्णय गरेको छ । सरकारले लागू गरेको सुर्ती र सुर्तीजन्य पदार्थ. . .
विराटनगर, २४ असार : मोरङका विभिन्न गाविसमा कालाजार प्रकोप फैलिन थालेपछि नगरवासीको सुरक्षाका लागि औषधि छर्किन थालिएको छ । बिहीबार विराटनगर ७ नम्बर वडामा जिल्ला जनस्वास्थ्य कार्यालयसहितको टोलीले प्रकोप नियन्त्रणका लागि औषधी छिर्किएको हो । मोरङको मझारे, भाथिगछ, बवियाविर्ता, कटहरी, दर्वेशा, रंगेली, शिस�. . .
मोरङका २९ विद्यालयमा टहरा निर्माण विराटनगर, २४ असार÷ गत वैशाख १२ र २९ गतेको भूकम्पका कारण मोरङ जिल्लामा रहेका २९ विद्यालयका भवनमा क्षति पुगेपछि अस्थायी टहरामा कक्षा सञ्चालन आएको छ । हाल जिल्लाका २ सय ३५ विद्यालयमा भूकम्पबाट क्षति पुगेपनि २९ विद्यालयमा भने बढी क्षति भई अस्थायी टहरामा कक्षा सञ्चालन ग. . .
मोरङ, आषाढ २४ गते। मोरङको बिराटनगर २१ बाट आज बिहान लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ बबियाबिर्ता ३ का मनिष कट्वाल र सुनसरी धरान नगरपालिका १४ का कमल सुनुवार छन्। उनीहरुलाई सिमा प्रहरी चौकी रानीका प्रहरीले बिराटनगर २१ स्थित हुलास मेटल चौकबाट आज बिहान ११ बजे पक्राउ गरेको हो। भ�. . .
मोरङ, आषाढ २३ मोरङको डाँगीहाट ४ स्थित पूर्वपश्चिम राजमार्गमा बुधबार बिहान बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्। को. १ ख ३५१७ नं.को बसको ठक्करबाट मोटरसाइकलका चालक लेटाङ-भोगटेनी नगरपालिका ६ बस्ने २८ वर्षिय बिरेन्द्र राई र मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने ३३ वर्षिया मालती राई गम्. . .
बिराटनगर असार २४ झण्डै ३००० किलो मिटर पैदल यात्रा गर्दै बिराटनगरमा चतुर्मासका लागी आएका जैन धर्म का ११ औ आचार्य महाश्रमणको अहिंसा यात्रा सुनसरी खनार स्थित अरिहंत मल्टी फाइबरमा पुगेको छ । आज उनि मोरङ प्रबेश गरेर फार्बिजगन्ज पुगेर साउन ६ गरे बिराटनगर आउने कार्यक्रम छ ।. . .
विराटनगर २२ असार । विराटनगर उपमहानगरपालिकाले नगर क्षेत्रभित्र संचालित विभिन्न सिपमुलक तालिमहरुको आज अनुगमन गरेको छ । उप–महानगरपालिकाको सहयोगमा नगर क्षेत्र भित्र संचालित स्वरोजगारमुलक सिप विकास तालिमको अनुगमन गरेको हो । नगर क्षेत्र भित्र व्युटिपार्लर, सिलाइकटाइ, बुटिक, विद्युत वाइरीङ, मोवायल रीप�. . .