विराटनगर

विराटनगर क्षेत्रलाई हरियाली शहर बनाइने

बिराटनगर मंसिर २८ विराटनगर क्षेत्रलाई हरियाली शहरका रुपमा विकास गर्न ५० हजार विरुवा रोपिने भएको छ । हरीयाली नगरका रुपमा स्थापना गर्न वन मन्त्रालय र विराटनगर उपमहानगरपालिका बीच सोमबार पहिलो चरणमा ५० हजार विरुवा रोप्ने सहमति भएको छ । विराटनगर उपमहानगरपालिकाले सोमबार विहान एक कार्यक्रमको आयोजनागरी �. . .


स्वर्ण महोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर

बिराटनगर, मंसिर २७ गते । पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी बिराटनगरले आफ्नो स्वर्ण महोत्सवको अवसर पारेर  एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। शिविरको सोही केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रमान श्रेष्ठले आज बिहान तालिम केन्द्रमा आयोजित एक कार्यक्रमका विच स. . .


तराइमा जनजीवन सामान्य बन्दै

बिराटनगर मंसिर २८ लामो समयदेखि जारी संयुुक्त लोकतान्त्रिक मधेसी मोर्चाको हड्ताल बिस्तारै खुुकुुलो हुँदै गएपछि जनजीवन सामान्य बन्दै गएको छ । लहान, मिर्चैया, गोलबजारलगायत बजार आजदेखि पूूर्ण रुपमा खुुलेको छ । शैक्षिक संस्था बिहानको समयमा सञ्चालनमा आउन दिने भनी मोर्चाले निर्णय गरेपछि बिस्तारै बजार प�. . .


लियो सप्ताव्यापी कार्यक्रम अन्र्तगत लियो ईनोभेटिभद्धारा रत्तदान

प्रेम देवान विराटनगर २७ मंसिर । लियो क्लव आफ विराटनगर ईनोभेटिभले लियो सप्ताव्यापी कार्यक्रम अन्र्तगत पहिलो दिन रक्तदान कार्यक्रम गरेर सुरुवात गरेको छ । लियो क्लव अफ विराटनगर ईनोभेटिभले रत्तदान जिवनदान भन्ने नाराको साथ विराटनगर लाईफ गार्ड हस्पीटलमा आज रक्तदान कार्यक्रम गरेको जानएको छ । उक्त रक्तद�. . .


क्यान फेडेरेसन माेरङकाे नयाँ समिति चयन

फेडेरेसन अफ कम्प्युटर एशाेसिएसन नेपाल माेरङकाे नयाँ जिल्ला कार्यसमिति चयन भएकाे छ । कम्प्युटर एशाेसिएसन नेपाल विघटन भइ फेडेरेसनकाे रूप लिए पछि मंसिर २५ गते बसेकाे पहिलाे साधरणसभाबाट उक्त कार्यसमिति चयन भएकाे छ । अधिवक्ता श्री रूपेश काेइराला,  श्री राजकुमार ठाकुर र शाैरभ गाेल्छा सम्मिलित ३ सदस्सिय �. . .


कोलकतामा नेपाली कलाको वान्समोर

सुमन तिमल्सिना कोलकता (भारत) मंसिर २४ हिमाललाई ढाक्यो कान्छा हिउँको पछ्यौरीले...... पिरतीको भाका बोल्छ फुल मञ्जरीले ।।.... पितीको खिल गढ्यो तिम्रो गलबन्दीमा चोखो माया साँचेकी छु मैले चौबन्दीमा ।। अन्जु पन्तले गाउनु भएको यो गितमा छम्छमी नृत्य गरि रहेकी मोरङ झोराहाट की अनु श्रेष्ठ भारतको कोलकतामा आयोजना �. . .


लायन्स र लियो क्लब ग्रीनसिटीका पदाधिकारीको पदस्थापन

प्रेम देवान विराटनगर, २४ मंसिर । लायन्स क्लब अफ विराटनगर ग्रिनसिटी र लियो क्लब अफ विराटनगर ग्रिनसिटीका नवनिर्वाचित पदाधिकारीहरुलाई बुधबार एक कार्यक्रमकाबीच पदस्थापन गराइएको छ । विराटनगरमा भएको कार्यक्रममा नवनिर्वाचित लायन्स क्लब अफ विराटनगर ग्रिन सिटीका अध्यक्ष शीतला सुब्बा र लियो क्लब ग्रिन स. . .


कोशी अस्पतालमा ड्युटीमा पनि डाक्टर बस्दैनन

बिराटनगर मंसिर २४, बिराटनगर स्थित  कोशी अञ्चल अस्पतालमा डाक्टरहरूले आफ्नो ड्युटीमा समेत अस्पतालमा नबस्ने गरेको पाईएको छ । उपभोक्ताबादी सस्था पब्लिक फोरमले गरेको अनुगमनका क्रममा अस्पतालमा डाक्टर नबस्दा सघन उपचारकालागि आएका बिमारीलाई अन्य अस्पतालमा रिफर गरिदै आएको खुलासा भएको हो । यसका साथै अस्पता. . .


बिराटनगरमा कविता गोष्ठी

बिराटनगर मंसिर २४, बिराटनगरमा बुधबार स्वतंत्र मधेसी समाज, राष्ट्रीय मुस्लिम संघर्ष गठबंधन र मिथिला सेवा समिति को आयोजना मा आज सम्पन्न भएको कवि गोष्ठी तथा मुशायरा कार्यक्रम को आयोजना गरेको छ । सधै भाषण र आन्दोलन भईरहने महाबिर चोकमा बुधबार भने विभिन्न कविका कविताले माहोल साहित्यिक भएको थियो ।. . .


शहरी क्षेत्रमा सौर्य उर्जाप्रती सर्वसाधारणको आकार्षण बढ्दै

प्रेम देवान मंसिर, २३ विराटनगर लामो समय सम्म भारतको अघोषित नाकावन्दी र उर्जा संकटका कारण शहरी क्षेत्रमा सौर्य उर्जाप्रती सर्वसाधारणको आकार्षण बढ्न थालको छ । इन्धनको अभाव र बढदो लोडसेडिंङका कारण सोलार होम सिस्टम प्रती आकार्षण वढेको हो । सर्वसाधारणको आकार्षण वढेसंगै सोलारको विक्रि समेत बढन थालेको ह�. . .


सभासद शेखर कोईरालाबाट एक लाख सहयोग प्रदान

प्रेम देवान विराटनगर २३ मंसिर । नेपाली काग्रेसका सासद डां शेखर कोईरालाले नेपालको आन्तरिक दुई छिमेकी मुलुक संग हात जोडेर हैन संसद भवन भित्रै हल गरेर मुलुकको निकासा गर्न सकिने बताउनुभएको छ । लायन्स क्लब अफ विराटनगर ग्रिनसीटीको आज विराटनगरमा भएको पदस्थापना कार्यक्रममा पदाधिकारीहरुलाई शुभकामना दिदै �. . .


लेटाङमा नोबेल अस्पतालको स्वास्थ्य शिबिर

बिराटनगर मंसिर २३ , बिराटनगर स्थित नोबेल अस्पतालको प्राबिधिक सहयोगमा लेटाङ मोरङमा एक दिने नि शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । महिला तथा बालबालिका कार्यलय मोरङको आयोजनामा लेटाङ भोगटेनी नगरपालिकामा आज सो शिबिर संचालन गरिएको नोबेल अस्पताल का प्रबन्धक नारायण प्रसाद दाहालले जानकारी दिनु भयो । उक्�. . .